Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


नेपालगन्जमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान

नेपालगन्ज, १५ कात्तिकः नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी...


मुस्लिम महिलालाई शसक्तिकरण गरिदै

नेपालगन्ज, १३ कार्तिक :महिलाहरुको अधिकार र विभेदविरुद्ध अन्तर्राष्ट्रिय महासन्धी महासभा, जसलाई सिडा भनिन्छ । सिडाको अवधारणा अन्र्तगत मुस्लिम महिलाहरुको सहभागिता तथा सक्रियताका लागि नेपालगन्जमा मुस्लिम महिलाहरुका लागि एक दिने कार्यशाला गरिएको छ । मुस्लिम महिला समाज कल्याण काठमाण्डौको आयोजनामा पश्चिम...


बाँकेमा डेंगीको संक्रमण रोक्न सरोकारवालासंग छलफल

नेपालगन्ज, १२ कार्तिक : बाँके जिल्लामा डेंगीको संक्रमण बढ्दै गएको छ । चालू आर्थिक वर्ष २०८१०८२ को साउनदेखि असोज मसान्तसम्म तीन सय ४८ जना डेंगीबाट संक्रमित भएका स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिनुभयो । उहाँका...


विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव

नेपालगञ्ज, १२ कात्तिक : नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगञ्जले स्थापनकालदेखि अहिलेसम्म दुई हजार दुई सय ६७ घटनाका छ हजार सात सय ८२ नमूना परीक्षण गरेको छ । सीमित जनशक्ति र प्रविधिको प्रयोग गरेर पनि ती नमूना...


आयुश र अनिशालाई ‘राप्तीसोनारी रन’को उपाधी

नेपालगन्ज, १० कार्तिक । बाँकेको राप्तीसोनारीमा ५ किलोमिटर रनको उपाधि आयुस केसी र अनिशा थारुले जित्नुभएको छ । निर्धारित दूरी आयुसले १९ मिनेट २३ सेकेन्डमा पूरा गर्नुभएको थियो । नेपालगन्ज म्याराथनको एक दशक यात्रा पूरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा...


बाँकेमा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम

नेपालगन्ज, १० कात्तिक : कृषि ज्ञान केन्द्र बाँकेले राप्ती सोनारी र जानकी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१र८२ मा सञ्चालन हुने कृषि विकास कार्यक्रमअन्तर्गत दुई गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सुरु गर्न...


लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीद्धारा शपथ ग्रहण

दाङ्ग, ८ कार्तिक । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन् । आज बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन् । बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण...


बर्दियामा फोहोरलाई मोहोर बनाउने तालिम

बर्दिया, कात्तिक ८ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा फोहर व्यवस्थापन गरी रोजगारी सिर्जना गर्न फोहरबाट मोहर बनाउने ३ दिने तालिम शुरु भएको छ । तालिमको उदघाटन गर्दै बर्दियाका संघीय सांसद जाबेदा खातुनले वातावरण संरक्षणसंगसंगै आय आर्जनमा समेत युवा महिलालाई सहभागि गराउन...


लुम्विनी प्रदेश प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

नेपालगन्ज, ७ कार्तिक ः लुम्विनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जमा आजदेखि इन्डोस्कोपी सेवा सुरु भएको छ । अस्पतालका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा.अच्युतविक्रम हमालले इन्डोस्कोपी सेवाको शुभारम्भ गर्नुभयो । प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएपछि लक्षित बिरामीहरुलाई सहज भएको प्रहरी उपरीक्षक...


कालोपत्रे सडकले सुगम बन्दै ग्रामीण बस्ती

नेपालगन्ज, ७ कात्तिकः बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका भित्री सडक कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्ती सुगम भएका छन् । जानकी गाउँपालिका२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत ग्रामीण क्षेत्र र खजुरा गाउँपालिका१ जलपोखरी, सैनिक टोललगायत ग्रामीण भेगका बस्तीमा सडक...


‘सुशासन कायम भए भ्रष्टाचार न्यूनीकरण हुने’ :मुख्यमन्त्री आर्चाय

नेपालगन्ज, ७ कात्तिकः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले सुशासन कायम भए भ्रष्टाचार न्यूनीकरण हुँदै जाने बताउनुभएको छ । प्रदेश सरकारद्वारा आज यहाँ सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना मस्यौदाका सम्बन्धमा आयोजित छलफलमा उहाँले सुशासन कायम नहुँदा भ्रष्टाचार...


सूचनाको हक कार्यान्वयनप्रति मधेश प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह

धनुषा, ७ कात्तिक : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारका काम, प्रक्रिया र निर्णयका बारेमा सार्वजनिक गर्ने पद्दति संस्थागत भए सूचनाको हक स्वतः स्थापित हुने बताउनुभएको छ । लोकतान्त्रिक व्यवस्थामा नागरिक सर्वोच्चता महत्वपूर्ण र अपरिहार्य भएकाले सार्वजनिक निकायसँग सम्बद्ध कार्य...


स्थानीय माटो कलाको संरक्षणमा जोड

नेपालगन्ज ३ कार्तिक । स्थानीय कला सस्कृतिको सरंक्षण अभियान माटो कलाको उत्थान हाम्रो पहिचानका बारेमा नेपालगन्जमा छलफल गरिएको छ । द मदर फाउण्डेसन ललितपुर र नेपालगन्ज उपमहा नगरपालिकाको सयुक्त अयोजनामा भएको स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रबद्र्धनमा जोड दिइएको थियो...


पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

नेपालगन्ज, २ कार्तिक :बाँकेको बैजनाथ गाउँपालिका३ स्थित सुतैया ताल यस क्षेत्रका आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ । कोहलपुर बजारबाट करिब ६ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको सुतैया ताल प्राकृतिक रूपले अति नै रमणीय भएकोले...


गंगा महाआरतीमा सर्वसाधरण भक्तजनको उल्लेख्य सहभागिता

नेपालगन्ज १ कार्तिक ।बाँकेको राप्ती नदी सिधनियाघाटमा आज तेस्रो संस्करण गंगा महाआरतीमा सर्वसाधरण भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको पाइएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती भएको...


जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस्ः राष्ट्रपति

बाजुरा, १ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना गर्नुभएको छ । यहाँको त्रिवेणी नगरपालिका७ स्थित ऐतिहासिक नाट्यश्वरी मन्दिरको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले परापूर्वकालदेखि बडिमालिका क्षेत्रका यी पवित्र धार्मिकस्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका...


बाँकेका महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै

नेपालगन्ज, १ कात्तिकः बाँकेका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् । बाँकेस्थित १४ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसीबोका बिक्री गरेर किसान महिलाले रु तीन...


सिधनिया घाटमा आज तेस्रो संस्करण गंगा महाआरती हुदै

नेपालगन्ज १ कार्तिक । बाँकेको राप्ती नदी सिधनियाघाटमा आज तेस्रो संस्करण गंगा महाआरती हुदैछ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती हुन लागेको हो । धार्मिक पर्यटन...


भाडाका भवनबाट सेवा प्रवाह गर्दै बाँकेका हुलाक कार्यालय

नेपालगन्ज,३० असोजः बाँके जिल्लाका अधिकांश हुलाक कार्यालयले भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन्भने केहीले भने गाविस कार्यालयमा आश्रय लिएका छन् । हुलाकका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको अतिरिक्त हुलाक सङ्घका अध्यक्ष नारायण गडरियाले बताउनुभयो । भौतिक पूर्वाधारविहीन कार्यालयबाट...


गुल्जार ए अदबमा गजल बाचन

नेपालगन्ज २८ असोज । नेपालगञ्जस्थित गुल्जारए अदबको नियमित मासिक गजल गोष्ठी उर्दू गरिएको छ ।उर्दू साहित्यकारद्वारा मुहब्बत बड़ाए सिकायत तमहारी मिश्ररामा गÞजल गोष्ठीमा गजल वाचन गरियो । गोष्ठीमा गुल्जारएअदबका सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, मोहम्मद उमर हलवाई, हाफिज अहमद हुसैन,...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…