Pairabi logo

चैत २७, २०८२, शुक्रबार                    

भर्खरै

२५१२ समाचार


तीनदिने अन्तर प्रादेशिक कृत्रिम घटना अभ्यास सुरु

नेपालगन्ज, १७ जेठ :लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा विपद पूर्व तयारी र प्रतिकार्यका लागि साझा कार्यनीति तय गर्न तीनदिने कार्यशाला नेपालगन्जमा सुरु भएको छ । शहरी विपद तथा पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा लुम्बिनी, कर्णाली र सदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्रालयको...


गणतन्त्र दिवसमा नेपालगन्जमा रक्तदान

नेपालगञ्ज, १५ जेठ । आज मंगलबार गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । दिवसको अवसरमा नेपालगञ्जमा आज रक्तदान कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भेरी अस्पतालको परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदानमा दिउँसोसम्म ३५ जनाले रगत दान...


अत्याधिक गर्मी बढेपछि चार दिन विद्यालय बन्द

नेपालगन्ज, १४जेठ : गर्मी अत्याधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी विदा दिएको छ । अत्याधिक गर्मी र लू का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगर अन्र्तगतका सम्पुर्ण विद्यालयहरुमा विदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्ख बहादुर...


बाँकेमा चट्टयाङ् लागेर एक महिलाको मृत्यु

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा घण्टेश्वरी सामुदायिक वन उपभोक्ता समूहको वनभित्र बाख्रा चराउन गएकामध्ये एक जना महिलाको चट्टयाङ् लागेर घटनास्थलमै मृत्यु भएको छ । चट्टयाङ् लागेर अन्य तीन जना घाइते भएका छन् भने एक जनाको अवस्था सामान्य रहेको राप्तीसोनारी गाउँपालिका...


फुल्टेक्रामा सामुहिक हनुमान चालिसा पाठ र भण्डारा

नेपालगन्ज १२ जेठ । आज शनिबारका दिन नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. ६ फुल्टेक्रामा सामुहिक हनुमान चालिसा पाठ र भण्डारा आयोजना गरिएको छ । फुल्टेक्रा चोक पुरैनारोड अन्र्तगतका टोलबासीद्धारा सामुहिक रुपमा भण्डाराको आयोजना गरिएको युवा देवनन्द यादवले बताउनुभयो । उहाँका अनुसार...


विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

नेपालगञ्ज १२ जेठ । बुद्ध जयन्तीको अवसरमा नेपालगन्ज घरवारीटोलस्थित नेपाल आधारभुत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बौद्ध महिला संघ नेपालगञ्ज बाँकेले उक्त विद्यालयका कक्षा एक र दुईका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयका एक सय...


छात्राबासका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

नेपालगन्ज १२ जेठ । नेपालगन्जस्थित आमाका् माया छात्राबासमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपालगन्ज जुत्ताचप्पल व्यवसायी संघले छात्राबासमा रहेका विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छात्राबासका संरक्षक कृष्णादेबी पाण्डेले बताउनुभयो । उहाँका अनुसार आज एक कार्यक्रमका...


युनियनको ३३औं स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल

नेपालगञ्ज, १२ जेठ । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा नेपालञ्जमा मैत्रीपुर्ण फुटसल गरिएको छ ।नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसलमा प्रेस युनियन सम्वद्ध महिला पत्रकार र नेपाल प्रजातान्त्रिक व्यवसायी संघसँग आवद्ध महिला उद्यमीहरुले प्रतिस्पर्धा गर्नु...


बैजनाथमा किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी

नेपालगन्ज, १२ जेठ : बाँकेको बैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्थानीय नागरिकलाई आफैमा आत्मनिर्भर बनाउन गाउँपालिकाले किसानसंँग पालिका प्रमुख कार्यक्रम संचालन गरेको र उक्त कार्यक्रमका लागि पालिकाले ठुलो बजेट...


बालविवाह अन्त्यका लागि बरघरहरुसंग साझेदारी

नेपालगन्ज, जेठ १० । थारु समुदायमा बाल विवाह न्यूनिकरण अभियानलाई प्रभावकारी बनाउन बरघरहरुसंग साझेदारी गरेर अगाडी बढ्नुपर्नेमा बिशेष जोड दिईएको छ । थारु आयोगले नेपालगन्जमा प्लान इन्टरनेशल नेपालसँगको सहकार्यमा आयोजना गरेको बाल विवाह न्यूनीकरणमा बरघरको भूमिका विषयक प्रादेशिक गोष्ठीमा सहभागि...


योग समिति नेपाल बाँकेले स्थापना दिवस मनायो

नेपालगञ्ज १० जेठ । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको योग समिति नेपाल छैठों वर्षमा प्रवेश गरेको छ । योग समिति नेपालले बिहीबार नेपालगञ्जमा आफ्नो स्थापना दिवस मनाएको छ । औपचारिक कार्यक्रमअघि नेपालगञ्ज बजारको विभिन्न भागको परिक्रमा गर्दै निस्किएको प्रभातफेरी बीपी चोक...


मान खोलाको नदीजन्य पदार्थको अनुगमन

नेपालगन्ज १० जेठ । बाँकेको बैजनाथ गाउँपालिका अन्र्तगत नदीजन्य पदार्थ उत्खनन हुने खोलाहरुको अनुगमन गरिएको छ । बाँके जिल्ला अनुगमन समितिले मान खोलाको अनुगमन गरेको हो । अनुगमनका क्रममा देखिएका केही कमी कमजोरीका विषयमा ठेकेदारलाई सचेत गराई कानून अनुसारको नियमन...


प्रेस युनियन बाँकेले स्थापना दिवस मनाउदै

नेपालगञ्ज १० जेठ । नेपाल प्रेस युनियनले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । युनियनको ३३ औं स्थापना दिवसको अवसरमा युनियन बाँकेले पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र मैत्रीपूर्ण फुटसल प्रतियोगिता कार्यक्रम गर्ने भएको हो ।...


भुरीगाउँमा ८८ जनाद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज १० जेठ । रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ बर्दियाको भुरीगाउँमा ११ औंं पटक आयोजित वृहत रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिका सैनवारको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखाको संयुक्त आयोजनामा गरिएको...


रानीतलाउ विद्यालयका ५० जना विद्यार्थीलाई पोशाक वितरण

नेपालगन्ज, १० जेठ ।नेपालगन्जस्थित श्री नेरा प्रावि रानीतलाउका विद्यार्थीहरुलाई पोषक वितरण गरिएको छ । उक्त विद्यालयका पुर्व विद्यार्थी समाजसेवी सुदन माया भट्टराईले स्थापना गर्नुभएको रमा रुद्र सेवा कोषमार्फत विद्यालयमा अध्ययनरत ५० जना बालबालिकाहरुलाई पोशाक सेट वितरण गरिएको छ । विद्यालयमा...


पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप लगाइदै

नेपालगन्ज, १० जेठ : बाँकेमा ३५ हजार ७ सय ५ बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ । त्यसका लागि २ सय ४३ वटा खोप केन्द्र तोकिएको छ । यस्तै २ सय ४३ जना खोप दिने स्वास्थ्यकर्मी र ४...


हावाहुरीले विद्युत पोल ढलेपछि विद्युत सेवा अवरुद्ध

नेपालगन्ज ८ जेठ : बाँकेमा सोमबार साँझ आएको ठुलो हावाहुरीका कारण यहाँका दुई सय भन्दा बढी विद्युतका पोल र पाँच वटा बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । भीषण हावाहुरीले बाँकेको खजुरा, जानकी, नेपालगन्ज, डुडुवा हुदै...


विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई दुईदिने तालिम

नेपालगन्ज ७ जेठ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुलाई दुई दिने क्षमता अभिबृद्धि तालिम दिइएको छ । सामुदायिक विद्यालय र मदरसामा शिक्षाको गुणस्तरियता, विद्यालय व्यवस्थापन, अभिभावकको प्रभावकारी भुमिका, सामुदायिक विद्यालयप्रतिको चासो र कानूनी प्रक्रिया लगायतका विषयमा जानकारी गराइएको थियो...


नेपालगञ्जमा परम्परागत इनारको संरक्षण

नेपालगन्ज, ७ जेठ : नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी परम्परागत कुवा (इनार)संरक्षण गर्न थालिएको छ । नेपालगञ्ज३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारीसमेत प्रवेश गर्न नसक्ने बाटो रहेका कारण आगालागीजन्य विपद्का समयमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि...


साहु समाजको अध्यक्षमा पुनः हंशराम साहु चयन

नेपालगन्ज ७ जेठ । साहु समाजको उत्थानका लागि गठित साहु समाज नेपालगञ्जको नवौ अधिबेशनले पुन हंशराम साुहलाई अध्यक्षमा चयन गरेको छ । समाजको उपाध्यक्षमा मोतीलाल साहु, सचिवमा प्रदीप साहु, सहसचिवमा संमुखिया साहु र कोषाध्यक्षमा रामदीन साहु (पेशकार) निर्वाचित हुनुभएको छ...


ताजा

सबै

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, २७ चैत स् नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।…

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

नेपालगन्ज, २७ चैतः नेपालगञ्जगुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्…

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो विमोचन

नेपालगञ्ज, चैत २६ । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको…

बढैयातालमा पुर्नस्थापना तथा सेवा केन्द्र स्थापना तथा संचालन सम्वन्धी नियमावली तयार

बर्दिया २५ चैत । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रक…

लोकप्रिय

सबै

डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन

डुडुवा (बाँके), २५ चैत । डुडुवा गाउँपालिकाले पाँच शैय्याको आधारभुत अस्पताल संचालन…

डुडुवामा कृषि विद्यालय भवन निमार्ण हुदै

डुडुवा (बाँके) २४ चैत । डुडुवा गाउँपालिकाले वार्ड नं. १ र २ अन्र्तगत रामनगर पाझा क्…

वैदेशिक रोजगारीको निर्भरता घटाउनुपर्नेमा युवाको जोड

बर्दिया २५ चैत । सपना सजाइली, योजना बनाइली, पैसा कमाइली भन्ने उद्यमशीलताको एक शक्ति…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, २७ चैत स् नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।…