Pairabi logo

जेठ २९, २०८३, शुक्रबार                    

मनोरन्जन

४० समाचार


होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ वर्षको पूर्वसन्ध्यामा पौष १६ गते राति होटल पौवाले विशेष लाइभ रात्रीकालीन सांगीतिक कार्यक्रम गरिने होटलका जनरल म्यानेजर गिरीराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार होटलले विशेष दिनहरुमा...


होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्सवसंगै स्वागत गर्ने भएको छ । आगामी बुधबार ३१ डिसेम्बर का बिन बेलुका ८ बजे होटलको हलमा विशेष समारोहका बीच सांगितिक कार्यक्रम गर्न लागिएको हो । सो...


बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक गरिएको हो । डिजिटल युगको बिकास भएसँगै पछिल्लो समय प्रत्येक क्षेत्रमा सहज भएको छ अर्को तिर भने चुनौती पनि थपिएको छ तर कतिपय प्रतिभाहरु यस्तो पनि छन्...


‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेको छ । फिल्मले पहिलो ७ दिनमा रु ५ करोड ५४ लाख क्रस कमाइ गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । वितरक मनोज राठीले पहिलो साताको...


बर्दियामा तीज गीतमार्फत सामाजिक सचेतना

बर्दिया, १९ भदौ :हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर बर्दियाको बढैयाताल गाउँपालिकामा सामाजिक सचेतना जगाउने उद्देश्यले तीज गीत प्रतिस्पर्धा गराइएको छ । गीतमार्फत प्रजनन स्वास्थ्यका साथै बालविवाह, लागुऔषध र महिलाहिंसा विरुद्ध सचेतनामूलक प्रतिस्पर्धा गराइएको हो । समाजमा व्याप्त कुरिति,...


सिने रोयलको पहिलो बार्षिकोत्सवमा मोबाइल एप सार्वजनिक

नेपालगन्ज ११ साउन । नेपाली सिनेक्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगन्जस्थित उच्च स्तरीय सिनेमाघर सिनेरोयलले विभिन्न आकर्षक योजनासहित शुक्रवार आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ । यस अवसरमा सिनेरोयलले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । टिकट खरिदमा दर्शकलाई सहज...


नेपालगन्ज महोत्सवमा दर्शक रमाए

नेपालगन्ज १३ पुस :चर्चित गायक रमेश राज भट्टराई तन्न पैसा कमाउन मन थियो, सुख्खै सुखले रमाउन मन भन्थ्यो बोलको गितबाट सूरुवात गरेपछि नेपालगन्ज महोत्सबका दर्शकहरु उफ्रि उफ्रि नाचेका थिए । महोत्सबको नवौ दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतीले नेपालगन्ज महोत्सवका दर्शकहरु...


नेपालगन्ज महोत्सवमा ज्योतीको प्रस्तुती

नेपालगन्ज १२ पुस । चर्चित लोक दोहारी गायीका ज्योती मगरले आई लभ यू सोल्टी भनेपछी नेपालगन्ज महोत्सवका दर्शक लठ्ठै भएका छन् । छैठौं नेपालगन्ज महोत्सवको सातौं दिन महोत्सवमा ज्योतीले जिस्काउदै तलपनि पिरालो माथि पनि पिरालो चोरी खान पल्केको त्यो सेक्सी...


नेपालगन्जमा सुनिल सिंहको ओपन कन्सर्ट हुँदैं

नेपालगन्ज, २१ कार्तिक । आगामी शुक्रबार नेपालगन्जमा लोकप्रिय पप गायक सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुँदैंछ । कात्तिक २४ गते हुने कन्सर्टको तयारी तिव्र गतिमा अगाडी बढेको आयोजक कालपृष्ठ दैनिकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । नेपाली पप गायन...


चलचित्र ‘परदेशी २ रिलिज हुदै

यही असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र परदेशी २ले देशभरमा ब्यापक चर्चा पाइरहेको छ । चर्चासँगै प्रचारप्रसारमा निस्केको परदेशी २ को टिमले आज नेपालगञ्जमा पत्रकारहरुसँग साक्षात्कार गर्दै परदेशीको घरपरिवारका पीडा चलचित्रले दर्शाएको बताएको छ । चितवन हुँदै नेपालगञ्ज आइपुगेको...


अवधी पत्रकार संघद्धारा सांसद तिवारी सम्मानित

नेपालगन्ज १ असोज । अवधी पत्रकार संघ नेपालले नेपालगन्जका प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीलाई सम्मान गरेको छ । अवधी पत्रकार संघ नेपालले आफ्नो १५औं स्थापना दिवसको अवसरमा एक समारोहका विच संघिय सांसद तिवारीलाई सम्मान गरेको हो । संघका केन्द्रीय सचिव...


चलचित्र पत्रकार संघको तीज कार्यक्रम

विक्रम बुढाक्षेत्री हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै छ । यतिखेर दर खाने कार्यक्रमले बाँकेका अधिकांश होटलहरु भरिभराउ छन । अर्थात तीजको दरखाने कार्यक्रमले होटल व्यावसायीको यतिखेर राम्रै आम्दानी भईरहेको छ । विभिन्न संघसंस्थाले आयोजना गर्ने दर खाने कार्यक्रममा...


गुल्मेली सेवा समाजद्वारा तीन जना सम्मानित

पवन जायसवाल । नेपालगन्जमा हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गुल्मेली समाज सेवा समिति बाँकेको आयोजनामा तीज मिलन तथा सम्मान कार्यक्रम२०८० भाद्र २३ गते शनिवार सम्पन्न भएको छ । गुल्मेली समाज सेवा समिति बाँकेका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षतामा संस्थापक...


नेपालगन्जमा अत्याधुनिक “सिने रोयल” संचालनमा

नेपालगन्जमा अन्र्तराष्ट्रियस्तरको थ्री वे डल्बी एटमस साउण्ड सिस्टम र फोर के लेजर प्रोजेक्टर प्रोजेक्सनमा आधारित ३ वटा स्क्रिनसहितको मल्टिप्लेक्स सिनेरोयल सञ्चालनमा आएको छ । नेपालगन्ज१० सुर्खेतरोडस्थित डा. राहुल थापाले रु २५ करोड लगानी सञ्चालन गरेको हल विहीबारदेखि सञ्चालनमा आएको छ...


सांसद गौतम विवाह वन्धनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिनुभएको छ । वाककलामा निपूर्णउहाँले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गर्नुभएको हो ।काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह...


जोर्डन युवराज हुसैनको साउदी अरबकी युवतीसँग विवाह हुँदै

नेपालगन्ज । जोर्डनका युवराजको एक साउदी महिलासँग विवाहको तयारी, यसका लागि हुने समारोह र दुवैको जीवनबारे मध्यपूर्वमा मात्रै नभई पुरा विश्व भरी निकै रुचि देखिएको छ । हुन त जोर्डनका युवराज शहजादा हुसैन बिन अब्दुल्लाह द्वितीय र साउदी आर्किटेक्ट रजवा...


हट एन्ड स्टाइलिस साम्रागी

काठमाण्डौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय फिल्मसँगै विज्ञापनमा देखिने गरेकी छन्।फेसन कन्सस मानिने साम्राज्ञी समय र मौसमअनुसारका पोसाक लगाउँछिन्।यसैबीच नयाँ तस्बिरमा उनी सारीमा देखिएकी छन्। जसमा उनी हट एन्ड स्टाइलिस देखिएकी छन्।


चीनमा फस्टाउदै भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

एजेन्सी बेइजिङ । तपाईंको उमेर पुगेको छ तर विवाह भएको छैन भने परिवार र आफन्तले बारम्बार सोध्ने एउटा प्रश्न हो( अब बिहे कहिले गर्नेरु दशैं(तिहार वा अरू कुनै चाडवाडमा गाउँघर फर्किँदा होस् वा सहर बजारमै पनि आफन्त परिवार जमघट हुँदा...


अभिनेत्री पन्त र अभिनेता सुवेदीबीच इन्गेजमेन्ट

नेपालगञ्ज । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच आज इन्गेजमेन्ट भएको छ । फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै पन्तले लेखेकी छन्, आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला । बिहीबार चितवनको सौराहामा विवाह...


कोहलपुरमा गोलभेडा उत्सवसँगै होली खेलिदै

नेपालगञ्ज । तराईमा खेलिने फागु पूर्णिमा (होली) मा आज बाँकेको कोहलपुर नगरपालिकामा गोलभेडा उत्सवसँगै होली खेलिने भएको छ । सो नगरपालिकालाई पर्यटनसँग जोड्ने भन्दै आज गोलभेडाको उत्सवसँगै होली खेलिने पर्यटन व्यवसायी कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यसले कोहलपुरलाई...


ताजा

सबै

बालिका शसक्त परियोजनाको उपलब्धि समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

बर्दिया, २७ जेठ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा…

बर्दियामा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध अभियानमूलक सचेतना

बर्दिया, २७ जेठ। मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणका साथै बालबालिका, युव…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…

खोज तथा उद्धार तालिम

नेपालगंज २४ जेष्ठ, नेपालगंज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय जोखिम…

लोकप्रिय

सबै

सडक नाटक तथा अभिनय क्षमता विकास तालिम

बर्दिया, जेठ २४ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको…

बर्दियामा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध अभियानमूलक सचेतना

बर्दिया, २७ जेठ। मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणका साथै बालबालिका, युव…

बालिका शसक्त परियोजनाको उपलब्धि समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

बर्दिया, २७ जेठ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा…

खोज तथा उद्धार तालिम

नेपालगंज २४ जेष्ठ, नेपालगंज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय जोखिम…