Pairabi logo

माघ ०५, २०८१, शनिबार                    

अर्थ | व्यापार

१९९ समाचार


सुनाखरी रेष्टुरेन्ट सामाजिक उत्तरदायित्वको काममा अग्रसर

नेपालगन्ज १६, मसिंर । नेपालगन्जको एक रेष्टुरेष्टले सामाजिक उत्तरदायित्वतर्फ दुई जना गरिब तथा विपन्न किशोरलाई निःशुल्क रुपमा पढाईरहेको छ । नेपालगन्जको सुनाखरी रेष्टुरेन्ट प्रालिले दुई जना किशोर किशोरीको पढाईसँगै रोजगारी समेत दिने भएको छ । हरेक वर्ष दुई जनालाई छात्रवृत्ति...


सिँगडा खेतीबाट राम्रो आम्दानी

नेपालगन्ज, ११ मसिंर । बाँकेको जानकी गाउँपालिका२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती ९पानी उम्रिएर लहरोमा फल लाग्ने ० गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक याममै...


६५ करोडको लागतमा नेपालगन्जमा पोलिपाइप उद्योग सञ्चालन

नेपालगन्ज १ मसिंर: नेपालगञ्जमा रु ६५ करोडको लागतमा स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको (उद्योग) संचालनमा आएको छ । उक्त उद्योगको आज यहाँ एक समारोहका विच उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्दै निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग...


करको दायरा विस्तार गरिने

नेपालगन्ज, १ मङ्सिर: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभन्दा दायरा विस्तार गर्न लागेको बताउनुभएको छ । राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालयले शनिबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले करको दायरा बढाउँदै कर...


प्रस्तावित सिधनियाघाट निमाणार्थ आध्यात्मिक महोत्सवमा रु तीन करोड बढी संकलन

नेपालगन्ज, ३० कात्तिक :प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सव आज शुक्रबार सम्पन्न भएको छ । राप्ती नदीको तट बाँके डुडुवा गाउँपलिका वार्ड नं.५स्थित सिधनियाघाटमा वैकुण्ठधाम निर्माणको उद्देश्यसहित गत कात्तिक २२ गतेबाट सुरु भएको महोत्सवबाट करिब रु...


आध्यात्मिक महोत्सवमा आज ७० लाख बढी संकलन

नेपालगञ्ज । प्रस्तावित बैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगञ्जमा जारी बैकुण्ठधाम आध्यात्मिक महोत्सवको भागवत प्रवचनको अन्तिम दिन ७० लाख बढी आर्थिक संकलन भएको छ । भोलि समापनसहित आध्यात्मिक प्रवचन जारी राखिने भए पनि दाताहरुले आजै ठूलो संख्यामा कार्यक्रम स्थलमा उपस्थित भएर...


नेपालगन्ज सदरलाईन बजारमा फुटपाथको व्यापार

नेपालगन्ज, १६ कार्तिक ः नेपालगन्जको सबैभन्दा पुरानो बजार सदरलाईमा तिहारको सामान किन्नेको भीड छ । तिहारको लागि किनमेल गर्नेको घुइँचो लागेपछि स्थानीय व्यवसायी खुशी देखिएका छन् । लक्ष्मी पूजा र भाइटीकाको लागि आवश्यक हरेक सामान एकै ठाउँमा पाइने भएकोले पनि...


बाँकेका महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै

नेपालगन्ज, १ कात्तिकः बाँकेका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् । बाँकेस्थित १४ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसीबोका बिक्री गरेर किसान महिलाले रु तीन...


तरकारी बेच्दै थारु महिला

नेपालगन्ज, २५ असोजः दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन । बाँके र बर्दियाको ग्रामीण क्षेत्रका थारु महिलाले उत्पादन गरेका तरकारीले नेपालगञ्जवासीलाई लोभ्याएको छ । यहाँ ग्रामीण क्षेत्रका थारु...


भन्सार बेरियर खुल्ने समय बढ्यो

नेपालगन्ज, २३ असोज :नेपालगञ्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय बढाएको छ । अब बेरियर गेट रातीको साढे १० बजेसम्म खुल्ने भएको छ । यसअघि १० बजे नै गेट बन्द हुने गरेको थियो । भारतीय सीमा सुरक्षाको बेरियर...


छोरीको जन्मोत्सवमा बीमा पोलिसी उपहार

नेपालगन्ज, ११ असोज । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत...


होटल व्यवसायमा लगानी थपिँदै

नेपालगन्ज ४ असोज स् बाँकेको पर्यटकीय क्षेत्र गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै गएको छ । गाभर क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्षित गरि यहाँ सञ्चालित सामुदायिक घरबास ९होमस्टे०ले धमाधम स्तरोन्नति गर्न थालेका छन् ।...


बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट बढी राजस्व संकलन

बर्दिया, ५ भदौ :पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ । वनपैदावार, काठ दाउरा बिक्री, गैरकाष्ठ वनपैदावार, दण्ड सजायलगायत अन्य शीर्षकमा राजस्व उठाउँदै आएको निकुञ्जले कूल राजस्व असुलीको आधा...


बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

नेपालगञ्ज २७ साउनः बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी सङ्कलन गरेको छ । हालसम्म नेपालगञ्ज उपमहानगरपालका र कोहलपुर आसपासका करिब छसय बचतकर्ताको उजुरी सङ्कलन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उहाँले नमस्ते...


लघुउद्यमबाट आयआर्जन गर्दै बाँकेका दलित महिला

बाँके, १८ साउनः सृजनशील दलित महिला समूहमा आवद्ध दलित महिला गाउँमै लघुउद्यम सञ्चालन गरेर आर्थिक रूपमा सबल बन्दै गएका छन् । पाँच वर्षअघि समूहमा लागेर खाजा पसल सञ्चालन गर्ने सोच आएको हो, अहिले राम्रो भएको छ । घरखर्च र छोरा...


पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ : मन्त्री पाण्डे

नेपालगन्ज ११ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले समय अनुकूल पर्यटन नीति र कानुन बनाउने बताउनुभएको छ । होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको आज बाँकेको नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटन...


दाङमा जडीबुटी उत्पादन बढ्यो

दाङ, ८ साउन :दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ६ लाख किलो जडिबुटी उत्पादन भएको छ ।गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै...


बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशत बढि बजेट ‘फ्रिज’

बाँकेमा गत आव २०८०/८१ मा लुम्बिनी प्रदेश सरकारको ३१ प्रतिशत बढी बजेट फ्रिज भएको छ । प्रदेश सरकारअन्तर्गतका कार्यालयले बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको हो । आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारबाट बाँकेका लागि कूल रु तीन अर्ब ६०...


नेपालगन्जमा दुई मध्यम प्रशारण लाइन जडान

नेपालगन्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख...


बाँकेका दुर्गम गाउँमा अझै भएन विद्युतीकरण

नेपालगञ्ज । भारतीय सीमा नजिक रहेका बाँकेका दुर्गम गाउँमा अझै विद्युतीकरण हुन सकेको छैन । जिल्लाको राप्तीसोनारी४ र १ को खयरभट्टीमा विद्युत् जडानका लागि स्थानीयले आग्रह गरेका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरधुरीले विद्युत्को सुविधा नपाउँदा खानेपानी...


ताजा

सबै

डुडुवा र नरैनापुरमा निर्मित संरचनाको उद्घाटन

बाँकेको नरैनापुर गाउँपालिका१ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया…

लुम्बिनी कप राष्ट्रिय महिला फुटबलको तयारी तिब्र

नेपालगञ्ज, ४ माघ । नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्र…

वन्यजन्तुका कारण हुने क्षतिको राहत प्रक्रियाबारे युवाको चासो

नेपालगन्ज, ४ माघ । बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मदुवाका युवाहरुले व…

लमजुङ्गका प्रहरी प्रमुख श्रीवास्तवको सफलता, सयौं अवैध हातहतियार नियन्त्रणमा

राकेशकुमार मिश्र नेपालगन्ज । इमान्दार र लगनशिल भएर काम गरेपछि एकदिन सफलता आवश्य मिल्…

लोकप्रिय

सबै

बर्दिया जब्दीघाट पुल पुर्नःनिमार्ण हुने, सांसद गौतमको सत्याग्रह सफल

कमल राज पौडेल बर्दिया, ३ माघ । पूर्व सिचाई मन्त्री एवं बर्दिया क्षेत्र नं.१ का निर्वाचि…

लमजुङ्गका प्रहरी प्रमुख श्रीवास्तवको सफलता, सयौं अवैध हातहतियार नियन्त्रणमा

राकेशकुमार मिश्र नेपालगन्ज । इमान्दार र लगनशिल भएर काम गरेपछि एकदिन सफलता आवश्य मिल्…

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा सहयोग गर्नेलाई आभार प्रकट

बर्दिया २९ पुस । बर्दियाको गुलरिया नगरपालिका वडा नं। ८ स्थित पृथ्वी पार्कमा ३०३औं पृ…

एसइइस्तरिय हाजिरीजवाफमा शहिद स्मारक मावि प्रथम

डुडुवा (बाँके), १ माघ । बाँकेको डुडुवा गाउँपालिकामा एसइइस्तरीय हाजिरीजवाफ प्रतियो…