Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

अर्थ | व्यापार

२४५ समाचार


टाढैबाट पार्टनरलाई चुम्बन गर्ने चीनको उपकरण

नेपालगञ्ज । एक अर्काबाट टाढा बस्न बाध्य अर्थात् लङ् डिस्ट्यान्स रिलनसिपमा रहने जोडीहरुका लागि चिनियाँ वैज्ञानिकहरुले एउटा अनौठो डिभाइस आविष्कार गरेका छन् । उक्त उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ । उक्त डिभाइसको सहयोगमा टाढा रहेका जोडीहरुले एक आपसमा...


एप्पलले ल्याएको दुई नयाँ आइफोन

नेपालगञ्ज । आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १४ सिरिजका दुई नयाँ आइफोन सार्वजनिक गरेको छ । एप्पलले पहेँलो रङमा आइफोन १४ र आइफोन १४ प्लसका नयाँ भेरिएन्ट सार्वजनिक गरेको हो । पछिल्लो केही दिनदेखि कम्पनीले आइफोन १४ का नयाँ...


सैनामैना महोत्सवमा स्थानीय उत्पादन प्राथमिकतामा

सैनामैना । सैनामैनामा संचालित पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा स्थानीय उत्पादनलाई अवलोकनकर्ताले विशेष प्रथामिकता दिएका छन । मेलामा स्थानीय स्तरबाट उत्पादन भएको बाँसको फर्निचर, थाकलबाट बनेको टोपी झोला एवं ढाकाबाट निर्मित कपडाहरु प्राथमिकतामा परेको स्थानीयले बताएका...


बुटवलको लम्साल पेट्रोल पम्प सिल

नेपालगञ्ज । जिल्ला अनुगमन समिति रुपन्देहीले बुटवलको लम्साल आयल सप्लायर्स पेट्रोल पम्प सिल गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत इन्धन बिक्री गरेको पाइएपछि बुटवल१२ स्थित लम्साल आयल सप्लायर्समा समितिले सिल गरेको हो । प्रत्येक ५ लिटरमा १५ एमएल कम...


रेसुङ्गा विमानस्थलमा जहाजको उडान अनिश्चित

नेपालगञ्ज । गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित उडान हुने भनिए पनि नेपाल वायुसेवा निगमको जहाजको उडान अनिश्चित बनेको छ । फागुन १७ पछि नियमित उडान गर्ने बताइए पनि अहिलेसम्म नियमित उडान हुन सकेको छैन । रेसुङ्गा नगरपालिका र नेपाल एयरलाइन्सबिच हप्तामा...


नेपालगञ्ज आसपासमा होलीको रौनक सुरु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज र आसपासमा होलीको रौनक देखिन थालेको छ । यस वर्षको फागु पूर्णीमा अर्थात होली यही फागुन २२ र २३ गते मनाईदैछ । दुई दिनसम्म मनाइने यो चाडले नेपालगञ्जलाई काखी च्यापीसकेकोछ । होलीको पूर्वसन्ध्यामा यहाँका चोकचोक तथा...


नेपालगञ्जमा शेयर बजारप्रतिको आर्कषण बढ्दै

नेपालगञ्ज । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा शेयर बजारप्रतिको रुची बढ्दै गएको छ । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थी देखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहणीले यहाँ शेयर कारोवार गरेको ब्रोकर कार्यालयले जनाएको छ । सुरु सुरुमा हामीले शाखा...


उद्यमशिलता विकास परियोजना शुरु

शिवा शर्मा बर्दिया १९ फागुन दलित महिला उत्थान संघले लुथरन वाल्र्ड रिलिफको सहयोगमा यूवा तथा महिला उद्यमशिलता विकास परियोजना शुरु गरेको छ । उद्यमशिलताको माध्यमबाट यूवा तथा महिलाको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले नगरपालिकास्तरीय परियोजना शुभारम्भ बैठक बसेको छ ।...


भन्सार छलेको सामग्री सहित दुई पक्राउ

बर्दिया । भारतबाट भन्सार छलेर ल्याएको अवैध सामान र गाडीसहित दुई पक्राउ परेका छन् । भारतबाट ल्याएको सामान राजश्व छलेर भित्र्याइएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मधुवन नगरपालिका ८ का २८ वर्षीय हरि चौधरी र सोही...


सैनामैनामा पाँचौ राष्ट्रिय महोत्सव सुरु

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु भएको छ । देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा वुधवारदेखि सैनामैना महोत्सव सुरु भएको हो । फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने...


प्राङ्गारिक सूर्यमुखी खेती

चितवन १८ फागुन । चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ । चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले बताउनुभयो...


नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन

नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले आज नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले निर्माणाधिन नयाँ टर्मिनल भवनको विषयमा जानकारी लिदै सो टर्मिनल भवन समयमा नै सक्न निर्देशन दिनुभयो । सन् २०१७ मा निर्माण भएको...


नेपालगञ्जको आर्थिक विकास रणनीति मस्यौदामाथि छलफल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको आर्थिक विकास रणनीति मस्यौदा तयार गरेको छ । एक बर्ष लगाएर तयार पारिएको नेपालगञ्ज आर्थिक विकास रणनीतिमस्यौदामाथि आज छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र स्थानीय सरोकारवालाले जिआइजेडरएलपेडको सहजीकरणमा तयार गरेको मस्यौदामाथि अन्तिम छलफल गरिएको...


सैनामैना महोत्सवको तयारी पुरा

सैनामैना । पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक ब्यापार महोत्सवको तयारी पुरा भएको छ । देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता भन्ने मुलनारासहित वुधवारदेखि सुरु हुने महोत्सवको तयारी पुरा भएको पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।...


लुम्बिनी प्रदेश सरकारको बजेट खर्च न्युन

नेपलागञ्ज । लुम्बिनी प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७९। ०८० को बजेट खर्च अत्यन्त न्युन देखिएको छ । चालू आवको ७ महिना बितिसक्दा जम्मा १८।६३ प्रतिशत मात्रै खर्च भएको छ । अत्यन्तै न्यून खर्चले विगतको जस्तै तीतो यथार्थलाई देखाएको छ...


बाँकेको नानापुर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

युवराज पाण्डे नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपाललिकाका वाड नं ५ स्थित नानापुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सामुदायिक वन उपभोक्ता समितिको करिव दुई विगाहा जग्गामा निर्माण भएको रमणीय स्थानमा बनेको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक...


सैनामैनामा पाँचौ राष्ट्रिय कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुँदै

सैनामैना । रुपन्देहीको सैनामैनामा पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा हुन लागेको छ । सो महोत्सवमा खुल्ला नगरस्तरीय लोक गित प्रतियोगिता समेत हुने भएको छ । देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता भन्ने मुलनारासहित वुधवारदेखि...


लाभदायक बालीका रुपमा स्थापित हुँदै मकै

शिवा शर्मा बर्दिया । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले लाभदायक बालिको रुपमा मकैलाई स्थापित गर्न खोजेको छ । गुलरिया नगरपालिका ८ थपुवा गाँउमा सञ्चालित मिलिजुली कृषि सहकारी संस्थाको समन्वयमा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले आयोजना गरेको...


भन्सार छलेर ल्याएको सामान बरामद

नेपालगञ्ज । बाँकेमा भान्सार छलि ल्याइएको रु.१ लाख बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ । बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं।४ बसपार्कस्थित सडक खण्डमा भारतबाट भन्सार छलि गरी ल्याइएको सो परिमाण बराबरको सामान वडा प्रहरी कार्यालय नेपालगञ्जले बरामद गरेको हो...


व्यवसायिक मकै उत्पादन र बजारीकरणमा जोड

बर्दिया । ब्यवसायिक मकै उत्पादन तथा बजारीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बढैयाताल ६ मैनापोखरमा भएको सो कार्यक्रममा मकैको उत्पादनलाई बजारीकरण समेत गरीे मकै प्रर्वद्धनमा जोड दिइएको छ । मकैको उत्पादन देखि बजारीकरणसम्मको जानकारी र सेवा दिन ब्यवसायिक...


ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…