Pairabi logo

असोज २१, २०८३, बुधबार                    

अर्थ | व्यापार

२४६ समाचार


नयाँ नयाँ क्षेत्रमा लगानीकर्ताको आर्कषण बढ्दै

नेपालगञ्ज । शेयर बजारमा ठूलो हिस्सा ओगटेको बैङ्किङ क्षेत्रमा लगानीकर्ताको आर्कषण घट्दै जान थालेको छ । बैङ्किङ क्षेत्रबाट सिफ्ट भएर लगानीकर्ता शेयर बजारको अन्य क्षेत्रमा आर्कर्षिक हुन थालेको लगानीकर्ताले जनाएका छन । खास गरी इन्सुरेन्स, हाइड्रोपावर, फाइनान्स, होटेल तथा पर्यटन...


चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य

नेपालगन्ज । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरेको छ । देशको वर्तमान आर्थिक अवस्था र वित्तीय स्थिति बुधबार सर्वजनिक गर्दै चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन...


शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी

नेपालगञ्ज, १३ मङ्सिर : बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् । हामीले प्राथमिक बजार ९आइपिओ०...


सैनामैनामा औद्योगिक व्यापार महोत्सव सुरु

सैनामैना । आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र ब्यापार भन्ने नाराका साथ रुपन्देहीको सैनामैनामा बुधबारदेखि छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८० सुरु भएको छ । महोत्सवले सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न...


बाँकेमा किसानको धान खरिद गर्न शुरु

नेपालगन्ज, ६ मङ्सिर :बाँकेमा किसानहरुले उत्पादन गरेको धान आजदेखि खरिद प्रक्रिया शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले कृषकहरूले उत्पादन गरेको धान आजबाट खरिद गर्न सुरु गरेको हो । नेपालगन्ज सडक डिभिजन कार्यालय नजिकै रहेको कम्पनीको...


उन्नत जातको १५ मुर्रा राँगा नेपाल आउँदै

नेपालगन्ज । भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल ल्याइँदैछ । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालभारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । जसअनुसार भारतले नेपालको दुग्ध र...


सैनामैना महोत्सवको तयारी पूरा

नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा मंसिर ६ गतेदेखि सञ्चालन हुने छैठौं राष्ट्रिय कृषि,पर्यटन, प्रविधि तथा औद्योगिक ब्यापार महोत्सवको तयारी पूरा भएको छ । आर्थिक विकासको आधार कृषि, पर्यटन, उद्योग र व्यापार नाराका साथ सैनामैना उद्योग वाणिज्य संघले मुर्गिया चोकस्थित दुर्गा मन्दिर...


औद्योगिक क्षेत्र निर्माणमा ढिलाई

नेपालगन्ज २ मसिंर । बाँकेमा औद्योगिक क्षेत्र र औद्योगिक ग्राम घोषणा गरेको लामो समय बिते पनि निर्माण सुरु हुन नसक्दा स्थानीयले अतिक्रमण गरेपछि निर्माणमा थप ढिलाई भइरहेको छ। जिल्लाको नौवस्तास्थित औद्योगिक क्षेत्र र खजुरास्थित खजुरा औद्योगिक ग्रामको निर्माण नहुँदै अतिक्रमणको...


भुकम्पपीडितका लागि पुर्व प्रहरी संगठन बाँकेद्धारा रु ९१ हजार सहयोग

नेपालगन्ज २२,कार्तिक । नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्यसमिति बाँकेले भुकम्पपीडितहरुका लागि राहत स्वरुप नगद सहयोग पठाएको छ । नेपाल पुर्व प्रहरी संगठनमा आबद्ध सदस्यहरुबाट संकलित नगद भुकम्प प्रभावित राहत कोष जाजरकोट २०८० कोषबाट सहयोग उपलब्ध गराइएको हो । जिल्ला...


जमुनाह नाकाबाट दुई हजार बढी मेट्रिक टन केरा आयात

नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा रु दश करोड बढीको केरा नेपाल आयत भएको छ । चालु आर्थिक वर्ष २०८००८१ को साउन र भदौ महिनामा मात्र नेपालगन्ज भन्सार नाका हुँदै रु १० करोड ३१ लाख २५ हजार मूल्य बराबरको केरा आयात...


बजार अनुगमनमा अवैध सुर्तिजन्य पद्वार्थ नष्ट

नेपालगन्ज १५ कार्तिक । नेपालगन्ज बजारको अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य सामग्री तथा पेय पद्वार्थ र अवैध सुर्तिजन्य पद्वार्थ नस्ट गरिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा सरोकारवाला निकायसहितको टोलीले...


आन्तरिक पर्यटकको चहलपहल

दसैँ आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे)मा आन्तरिक पर्यटककोे चहलपहल बढेको छ । वर्षायाममा सुनसान रहेका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार बाँके...


भारतीय बजारमा किनमेल गर्नेको भीड

हरेक वर्षझैँ यस पटक पनि सीमापारि रूपईडिहा बजारमा चाडपर्वको खरिदारी गर्ने नेपालीको सङ्ख्या बढेको छ । महान् चाड दसैँ शुरु भइसकेपनि नेपालगञ्ज बजारमा खासै चहलपहल शुरु भएको छैन । तर, किनमेलका लागि सीमापारि जानेहरूको भिड नाकामा थामिनसक्नुछ । नेपाली उपभोक्तालाई...


नेपालगञ्जमै निर्माण हुन थाले नवदुर्गाका मूर्ति

नेपालगञ्ज । नवदुर्गाका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छ । दसैँको नवदुर्गामा नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् । नेपालगञ्ज८...


मुस्लिम उद्योग व्यवसायीहरु संगठित हुदै

मुस्लिम उद्योग व्यवसायी नेपालगंजका संयोजक सैयद मोहम्मद जाहगिरले व्यवसायीहरुको समस्यामा सरकार गम्भीर नभएको गुनासो गर्नुभएको छ । शनिबार नेपालगंजमा मुस्लिम उद्योग व्यवसायीले आयोजना गरेको कार्यक्रममा संयोजक जाहगिरले व्यवसायीहरुको अवस्था दिनप्रतिदिन कमजोर हुदै गए पनि सरकार गम्भीर नहुनु चिन्ताको विषय भएको...


कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन सवस्टेशनको शिलन्यास

नेपालगञ्ज । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले बाँकेमा गुणस्तरिय विद्युत प्रशारणका लागि कोहलपुरनेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२र३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको बुधबार शिलान्यास गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नं। ५, बकसपुरमा कोहलपुरनेपालगञ्ज १३२ केभी...


नेपालगन्ज बजारको अनुगमन, डेरी पसललाई कारवाही

नेपालगन्ज बजारको अनुगमन थालिएको छ । सम्वन्धित सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले बजारका किराना, मिष्ठान र फलफुल पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद नाघेको सामाग्री, फोहोर, तथा मापदण्ड विपरित पसल नै दर्ता नगरी संचालनमा रहेपछि कारवाही समेत गरिएको...


नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिदै

नेपालगन्ज । नेपालगञ्जगुलरिया हुलाकी सडक विस्तारले गति लिएपछि बाँके र बर्दिया जिल्लावासीमा उत्साह थपिएको छ। साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मे हुनुपर्ने बाध्यता हटेकाले सर्वसाधारणमा उत्साह छाएको जानकी गाउँपालिकाका अगुवा पदमबहादुर धितालले बताए। पहिला...


डा. कनोडियाको अध्यक्षतामा युवा उद्यमी मञ्च गठन

नेपालगन्ज मेडिकल कलेजका सहनिर्देशक डा. नितेशकुमार कनोडियाको अध्यक्षतामा नेपाल युवा उद्यमी मञ्च गठन गरिएको छ । मञ्चको प्रथम उपाध्यक्षमा तीर्थबहादुर थापा र द्धितिय उपाध्यक्षमा डा. ओम मिश्र रहनुभएको छ । मञ्च गैरनाफा मुलक संस्था हो । मञ्चको १३ औं शाखा...


बर्दियाको ठाकुरबाबामा रोजगार मेला

बर्दियाको ठाकुरबाबा नगरपालिकाले बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा ठाकुरबाबा नगरपालिका१ बारबर्दियामा संविधान दिवस तथा रोजगार मेला भव्य रुपमा सम्पन्न गरेको छ ।स्थानीयस्तरमा दक्ष युवा पुस्तालाई व्यावसायिक तालिम सम्पन्न गरी स्थानीय रोजगारदातासँग समन्वय र सम्पर्क गराएर रोजगारीका अवसर...


ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…