Pairabi logo

मंसिर १३, २०८३, शनिबार                    

१२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक मुरियुकीलाई

डेक्स

डेक्स

१२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक मुरियुकीलाई
ADVERTISEMENT

नेपालगञ्ज, १२ मासिंर । १२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरियुकी वाहोमेले जित्नुभएको छ। शनिबार विहान नेपालगञ्जमा सम्पन्न नेपालगञ्ज म्याराथनको १२औं संस्करणको उपाधि जित्नुभएका जुलियसले रु २ लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले २ घण्टा २० मिनेट २५ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गर्नुभएको थियो । 

यसैगरी २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गर्दै नेपाली धावक कुल बहादुर बस्नेत दोस्रो हुनुभएको छ भने २ घण्टा २४ मिनेट २९ सेकेण्डमा उक्त दुरी पार गर्दै नेपाली धावक कृष्ण बहादुर परियार तेस्रो हुनुभएको छ ।

दोस्रो हुनुभएका बस्नेत र तेस्रो हुनुभएका परियारले क्रमशः नगद रु। १ लाख र ५० हजार पुरस्कार जित्नुभयो। यस्तै हाफ म्याराथन महिलातर्फको उपाधि राज्यलक्ष्मी रावतले जित्नुभएको छ । उहाले उपाधिसंगै नगद ५५ हजार पुरस्कार हात पार्नुभयो ।  

यस्तै हाफ म्याराथनमा सम्झना लिम्बु दोस्रो हुँदा तेस्रो सरस्वती भट्टराई हुनुभयो । रावत, लिम्बु र भट्टराईले क्रमशः १ घण्टा २७ मिनेट ३६ सेकेण्ड, १ घण्टा २८ मिनेट ३० सेकेण्ड र १ घण्टा ३० मिनेट ३७ सेकेण्डमा उक्त दुरी पार गर्नुभएको हो । लिम्बु र भट्टराईले क्रमशः ३० र १५ हजार प्राप्त गर्नुभयो। म्याराथनमा ४२ किलोमिटर र हाफ म्याराथनमा २१ किलोमिटर दुरी तय गरिएको थियो ।

म्याराथन र हाफ म्याराथन तथा अन्य विभिन्न विधाका विजेता खेलाडीलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो । केएल दुगड ग्रुपका प्रदिप छाछेड, मिस नेपाल दिपमाला ढकाल, नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरी लगायतले पुरस्कृत गर्नुभएको थियो । 

ताजा

सबै

१२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक मुरियुकीलाई

नेपालगञ्ज, १२ मासिंर । १२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक जुलियस मु…

सुरक्षा परियोजनाको अन्तिम समीक्षा तथा सिकाइ आदान प्रदान

बर्दिया । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा प…

उद्यमशीलता, नवप्रवर्तन र दिगो अवसरमार्फत युवा सशक्तीकरण

बर्दिया, ११ मासिंर । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

लोकप्रिय

सबै

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

१२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक मुरियुकीलाई

१२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक मुरियुकीलाई

नेपालगञ्ज, १२ मासिंर । १२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक जुलियस मु…

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

बर्दिया ४ मङ्सिरः कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार…

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…