Pairabi logo

असार ०४, २०८३, बिहीबार                    

राजनीति

२८१ समाचार


सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले गर्ने हरेक सकारात्मक र जनहितकारी काममा जसपा नेपालले समर्थन र सहयोग गर्ने बताउनुभएको छ। अवधी पत्रकार सङ्घ नेपालले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको...


बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल विजयी हुनुभएको छ । पोखरेलले २९ हजार ६ सय ७८ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरसिंह राठौरले २० हजार...


बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसिंह थारु ४९ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको...


बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खगेन्द्र सुनार प्रतिनिधीसभा सदस्यमा विजयी हुनुभएको छ । विहीबार प्राप्त अन्तिम मतपरिणाम अनुसार सुनारले २९ हजार ५५१ मत प्राप्त गरी विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत शिवराज पौडेललेबताउनुभयो...


बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार चौधरी प्रतिनिधीसभा सदस्यमा विजयी हुनुभएको छ । विहीबार विहान सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार चौधरीले ३२ हजार ७९२ मत प्राप्त गरी निर्वाचित हुनुभएको...


बाँके– २ मा एमालेका राई प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन बाँके निर्वाचन क्षेत्र नं.२ मा नेकपा (एमाले)का मोहम्मद इश्त्यिाक राई प्रतिनिधीसभा सदस्यमा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार राईले २४ हजार ६२८मत प्राप्त गरी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले...


युवाहरुलाई मतदाता शिक्षा

नेपालगन्ज १७, फागुन । बाँकेका युवाहरुलाई मतदाता शिक्षा प्रदान गरिएको छ । डिजिटल लोकतन्त्र पहल परियोजना एकाउन्टविलिटी ल्याबको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र शनिबार नेपालगन्जमा आयोजना गरेको एक दिने मतदाता शिक्षा कार्यक्रममा निर्वाचन, मतदान, निर्वाचन आचारसंहिता, निर्वाचनमा डिजिटल...


थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल

कोहलपुर फागुन १५ ।नेपाली काँग्रेस बाँके क्षेत्र नं।१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले विभिन्न जातजातिको धर्म, संस्कृति संरक्षणमा आफ्नो नेतृत्वदायी भूमिका रहने बताएका छन् । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न समुदायसँगको निरन्तर छलफलमा रहेका...


कांग्रेस सुशासनको संकल्प बोकेर अघि बढेको छु: सभापति थापा

नेपालगन्ज, फागुन १४ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुशासनको संकल्प बोकेर कांग्रेस अघि बढेको बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सुझबुझ, उत्साह र उर्जा बोकेर देश बनाउने...


खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन

नेपालगन्ज, फागुन १३ । खेलाडी र खेल क्षेत्रको मनोबल बढाउने योजनासहित काम गर्ने नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले बताएका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३...


‘लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव’: कोइराला

नेपालगन्ज, फागुन १३ । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता नै शक्तिशाली रहेको बताएका छन् । बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका कोइरालाले बुधबार अपरान्ह घरदैलोका क्रममा जनताले चाहेपछि जस्तोसुकै परिवर्तन सम्भव हुने बताए...


बाँके-२ मा कोइरालाको संकल्पपत्र सार्वजनिकः भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताको नीति

नेपालगन्ज, फागुन १२ । नेपाली कांग्रेसले बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाको संकल्पपत्र सार्वजनिक गरेको छ । नेपालगन्जमा मंगलबार एक औपचारिक समारोहका बीच उम्मेदवार कोइरालाको संकल्प सार्वजनिक गरिएको हो । नेपाली कांग्रेसले कानून(न्याय, सुशासन, भौतिक पूर्वाधार...


कांग्रेस उम्मेदवार कोइराला आज दिनभर मतदाताकै घर-दैलोमा ब्यस्त

नेपालगन्ज, फागुन ११ । बाँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइराला सोमबार दिनभर मतदाताको घर(दैलोमा ब्यस्त हुनुभयो । उहाँ सोमबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोल, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ उदयपुर लगायत क्षेत्रमा...


कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता-पत्र सार्वजनिक

बाँके ११ फागुन । नेपाली कांग्रेसले बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलको प्रतिवद्धता(पत्र सार्बजनिक गरेको छ । बदल्यौं कांग्रेस, बदल्छौं देश भन्ने संकल्पका साथ राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा सोमबार एक औपचारिक कार्यक्रमका बीच...


काँग्रेस सभापति थापा नेपालगञ्ज आउदै

नेपालगञ्ज, ११ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा फागुन १४ गते नेपालगञ्ज आउदै हुनुहुन्छ । सोही दिन सभापति थापाले बाँकेको जानकी गाउँपालिकामा आयोजना हुने बाँके जिल्लास्तरीय वृहत आमसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको नेपाली काँग्रेस, बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद...


काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

कोहलपुर, फागुन १० । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल आइतबार बिहान राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का विभिन्न बस्तीमा घरदैलो अभियानमा निस्किएका छन् । राप्तीसोनारीका बैशा, नवलपुर, भवानियापुर, ठूलो...


मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले आइतबार बिहान पनि घरदैलो अभियान सञ्चालन गरेका छन् । उहाँले नेपालगञ्ज उपमहानगरपालिका१० अन्तर्गत गोसाइँ गाउँ र आदर्शनगर क्षेत्रमा पुगेर मतदातासँग भेटघाट गर्नुभएको छ। घरदैलो कार्यक्रममा...


कांग्रेस उम्मेदवार अमर पुनको प्रतिज्ञा पत्र सार्वजनिक

नेपालगन्ज,। बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका अमर सिंह पुनले कृषि, पर्यटन, उद्योग, युवा र प्रविधिलाई आर्थिक समृद्धिसँग जोड्ने प्रतिज्ञा गर्नुभएको छ । पुनले बाँके क्षेत्र नम्बर ३ मा रहेका जनक शिक्षा सामग्री केन्द्र, कपास विकास...


मतदातामाझ शुधान्सुः मतदाता भन्छन्(कांग्रेस बलिएर आएको छ, रुखमा मतदान गर्छौ

नेपालगन्ज, फागुन ९ । नेपाली काँग्रेसबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले जेनजी युवाहरुको भावना अनुसार चल्ने बताएका छन् । शनिबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का राँझा, नयाँ बस्ती, थपुवाका मतदातासंगको भेटमा कोइरालाले युवाहरुको भावना अनुसार...


भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित

नेपालगन्ज, ८ फागुन । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुधान्शु कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नं।१८ भुजइँगाउँमा घरदैलो गरेका छन् । वडा कार्यसमितिको अगुवाइमा घरदैलो गरिएको वडा सभापति जगदीश प्रसाद कुर्मीले जानकारी दिए ।...


ताजा

सबै

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बाल अधिकारसम्बन्धी संयुक्त बैठक

बर्दिया ३ असार । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानव बेचबिखन तथा ओसारपसार निय…

बर्दियाका युवालाई बाख्रा तथा बंगुर पालन सम्बन्धी प्राविधिक सीप प्रदान

बर्दिया, ३ असार। युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत बर्दिया जिल्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

साथम कलेज , जहाँ उपलब्ध छ, पढाई संगै जागिरकाे अबसर ।

नेपालगन्ज २ असार । नेपालका आधिकांश कलेजहरूबाट पास आउट भएका विद्यार्थीसँग हातमा सर्ट…

लोकप्रिय

सबै

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

बर्दियाका दुई पालिकाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन

बर्दिया, असार १ । बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकाका सय युवालाई स्वरोजगार बना…

साथम कलेज , जहाँ उपलब्ध छ, पढाई संगै जागिरकाे अबसर ।

नेपालगन्ज २ असार । नेपालका आधिकांश कलेजहरूबाट पास आउट भएका विद्यार्थीसँग हातमा सर्ट…

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

डुडुवा (बाँके) ३१ जेठ । बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्…