Pairabi logo

भदौ ३१, २०८१, सोमबार                    

राजनीति

२१३ समाचार


प्रेस युनियन लुम्बिनीको क्यालेण्डर नेपालगञ्जमा विमोचन

नेपालगन्ज ४ जेठ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सहकारीको अनियमितता छानबिन गर्दा मुछिने डरले एमाले बढी आत्तिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन कार्यक्रमलाई आज नेपालगञ्जमा सम्बोधन...


उपप्रधानमन्त्री यादवद्वारा राजीनामा

काठमाडौँ, ३१ वैशाखः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी ९जसपा०नेपालका अध्यक्ष समेत रहुनभएका यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउनुभएको हो । आज विहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको...


एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ : डा.कोइराला

बाँके,२२ वैशाख : नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देश अत्यन्तै संकटको अवस्थामा रहेको बाउनुभएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ र प्रदेश सभा क र ख को आज कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै नेता कोईरालाले सरकार फेरवदलका...


मुलुकको विकासका लागि स्थायित्व सरकार जरुरी : पुन

नेपालगन्ज २२ बैशाख :नेपाली कांग्रेस लुम्विनी प्रदेश सभापति अमरबहादुर पुनले नेपालमा स्थायीत्व सरकार नबनेसम्म मुलुक समृद्ध नहुने बताउनु भएको छ । उहाँले देशमा सबै राजनितिक दलहरुले मिलेर दिगो रुपमा स्थायित्व सरकार निमार्ण गरेमा मात्र देशको विकाससंगै जनताको हित हुने तर्क...


बाँकेकी सांसद खानद्वारा सपथ ग्रहण

काठमाडौँ, ७ वैशाख :सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । सभामुख घिमिरले सांसद...


कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी, ७ वैशाख :नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पार्टी रहेको बताउनुभएको छ । बैतडीको पाटनमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले कांग्रेसले देश र जनताका लागि राजनीति गरेको बताउनुभयो । सहमहामन्त्री...


कम्दीमा काँग्रेसका महामन्त्री थापाविच संवाद हुदै

नेपालगन्ज १ बैशाख । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बाँकेको क्षेत्र नम्बर २ को कम्दी र नेपालगन्जमा सर्बसाधारण नागरिकसँग संवाद गर्ने हुनुभएको छ । महामन्त्री थापा आज शनिबार बाँकेको क्षेत्र नम्बर २ बाट संवाद यात्रालाई अगाडी बढाउन लाग्नुभएको हो ।...


लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त

नेपालगन्ज लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ ९२० अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । माओवादी संसदीय दलका नेता महराले आज मात्र बहुमत ४४ सांसदको हस्ताक्षरसहित...


कांग्रेस बाँकेद्धारा क्रियाशील सदस्यता नवीकरण गर्न सर्कुलर

नेपालगञ्ज, चैत १५ । नेपाली कांग्रेस बाँकेले बैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न तल्लो तहलाई सर्कुलर गर्ने निर्णय गरेको छ । कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा आज ९विहिबार० बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।...


कांग्रेस बाँकेको पालिकास्तरीय प्रशिक्षण समापन

नेपालगञ्ज, २९ फागुन :नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि जारी पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सकिएकोे छ । फागुन २५ गतेदेखि काहेलपुरबाट शुरु गरिएको एक दिने प्रशिक्षण कार्यक्रम आज मंगलबार वैजनाथ गाउँपालिकामा...


आठ वटै स्थानीय तहमा कांग्रेस बाँकेको प्रशिक्षण

नेपालगञ्ज, फागुन २७ । नेपाली कांग्रेस बाँकेले जिल्लाका आठ वटै पालिकामा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि सुरु भएको एक दिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रम...


राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीहरुको शपथ

काठमाडौँ, २१ फागुन :राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा मन्त्रीमा नियुक्त हुनुभएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित...


हमालद्धारा महासमिति सदस्य पदवाट राजिनामा

नेपालगञ्ज, १३ फागुन । नेपाली कांग्रेसका पूर्व सभापतिसमेत रहनु भएका गजेन्द्रबहादुर हमालले महासमिति सदस्य पदवाट राजिनामा दिनुभएको छ । काठमार्डौमा फागुन ७ देखि १० गतेसम्म भएको नेपाली काँग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्र स्थापना हुनुपर्ने मागसहितको प्रस्ताव छलफलमा प्रवेश नगराइएकाले...


सुशासन सरकारको मूल मन्त्र : मन्त्री श्रेष्ठ

नेपालगन्ज, ११ फागुन : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल मन्त्र भएको बताउनुभएको छ । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका विषयमा जानकारी दिन राजनीतिक दल, पत्रकार, नागरिक समाज, धार्मिक अगुवासँग आज भएको भेटघाटमा उहाँले शान्तिसुरक्षा,...


डुडुवाको १५औँ गाउँसभा सम्पन्न, योजना संशोधन तथा प्रगति विवरण प्रस्तुत

डुडुवा (बाँके), २६ माघ । डुडुवा गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ । विहीबार सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८०/०८१ को केही कार्यक्रम तथा योजनालाई संशोधन गरेको छ । सभामा गाउपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले संशोधित कार्यक्रम तथा योजनासहितको प्रस्ताव पेश...


निर्वाचनका लागि लुम्विनी प्रदेशमा दुई मतदान केन्द्र

नेपालगन्ज । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई मतदान केन्द्र रहने भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार क मतदान केन्द्रमा ८७ प्रदेशसभा सदस्यले मतदान गर्ने छन् भने ख मतदान...


राष्ट्रिय शक्ति निर्माण गर्ने : महासचिव पोखरेल

नेपालगन्ज, १ माघ :नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी कुनै समीकरणको जोडघटाउमा नलागी मुलुकको सुरक्षित भविष्यका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल बाँकेद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमाले...


राप्तीसनोरीको १४औँ अधिबेशन सम्पन्न, ९ वटा ऐन र कार्यविधी पारित

नेपालगन्ज २६ पुस ।बाँकेको राप्तीसोनारी गाउँपालिका गाउँसभाको १४औं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले ९ वटा ऐन तथा कार्यविधि पारित गरेको छ । विधायन समिति संयोजक रामलखन थारुले दुई वटा ऐन र ७ वटा कार्यविधि सभामा पेश गर्नुभएको थियो...


भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा

नेपालगन्ज । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आउनुभएको छ ।नेपालभारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर काठमाडौं आउनुभएको हो । आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका विदेशमन्त्री जयशंकरलाई परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव...


मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौँ, ११पुस :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा आज सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन...


ताजा

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट

डुडुवा (बाँके), ३१ भदौ :स्वास्थ्य क्षेत्रमा गुणस्तरिय तथा प्रभावकारी सेवा प्रवाह गरेको …

१११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचार गोष्ठी र माल्यार्पण

नेपालगन्ज २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्व…

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै

नेपालगञ्ज २४ भदौः नेपालगन्जस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा…

विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता

नेपालगन्ज, २४ भदौः राप्तीसोनारी गाउँपालिका१ खासकुस्माका गाउँबस्तीमा खरको छाना हटाएर…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट

डुडुवा (बाँके), ३१ भदौ :स्वास्थ्य क्षेत्रमा गुणस्तरिय तथा प्रभावकारी सेवा प्रवाह गरेको …