काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा
कोहलपुर, फागुन १० । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल आइतबार बिहान राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का विभिन्न बस्तीमा घरदैलो अभियानमा निस्किएका छन् । राप्तीसोनारीका बैशा, नवलपुर, भवानियापुर, ठूलो...
मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित
नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले आइतबार बिहान पनि घरदैलो अभियान सञ्चालन गरेका छन् । उहाँले नेपालगञ्ज उपमहानगरपालिका१० अन्तर्गत गोसाइँ गाउँ र आदर्शनगर क्षेत्रमा पुगेर मतदातासँग भेटघाट गर्नुभएको छ। घरदैलो कार्यक्रममा...
कांग्रेस उम्मेदवार अमर पुनको प्रतिज्ञा पत्र सार्वजनिक
नेपालगन्ज,। बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका अमर सिंह पुनले कृषि, पर्यटन, उद्योग, युवा र प्रविधिलाई आर्थिक समृद्धिसँग जोड्ने प्रतिज्ञा गर्नुभएको छ । पुनले बाँके क्षेत्र नम्बर ३ मा रहेका जनक शिक्षा सामग्री केन्द्र, कपास विकास...
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
नेपालगन्ज, ८ फागुन । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुधान्शु कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नं।१८ भुजइँगाउँमा घरदैलो गरेका छन् । वडा कार्यसमितिको अगुवाइमा घरदैलो गरिएको वडा सभापति जगदीश प्रसाद कुर्मीले जानकारी दिए ।...
राप्तीसोनारीमा गौडेलको घरदैलो तीव्र
कोहलपुर फागुन ८ । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारी क्षेत्रमा घरदैलो अभियान तीव्र पारेका छन् । नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेलले शुक्रबार बिहान राप्तीसोनारी गाउँपालिका वडा नं।...
बाले गाउँको खेतमै उत्रिए उम्मेदवार दिपेन्द्र बिष्ट
नेपालगन्ज, ७ फागुन । बाँके क्षेत्र नं। २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगन्ज उपमहानगरपालिका१४ अन्तर्गत बाले गाउँमा घरदैलो अभियानका क्रममा केवल औपचारिक भेटघाट मात्र गर्नुभएन, खेतमै पुगेर किसानसँग काममा सघाउँदै आत्मीय सम्बन्धको सन्देश दिनुभयो। प्रचारप्रसार टोलीसहित गाउँ...
राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित
कोहलपुर, फागुन ७ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं.१ का काँग्रेस उम्मेदवार नारायण प्रसाद गौडेलले विहीबारदेखि राप्तीसोनारीमा घरदैलो अभियान सुरु गरेका छन् । राप्तीसोनारीमा गौडेलको घरदैलो ११ गतेसम्म चल्ने क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए...
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
नेपालगन्ज, फागुन ६ । बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालासँग मतदाताले सादगी नेता स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन सुझाव दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा बुधबार बिहान आयोजित भेटघाट तथा घरदैलोका क्रममा...
बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक
नेपालगञ्ज, ६ फागुनः आगामी फागुन २१ गने हुने निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलले धमाधम प्रतिबद्धतापत्र सार्वजनिक गर्न थालेका छन् । बाँकेमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । बाँकेको निर्वाचन क्षेत्र...
कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा
कोहलपुर ६ फागुन । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं। १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका नारायण प्रसाद गौडेलले आज कोहलपुरमा घरदैलो सक्दै हुनुहुन्छ । आज कोहलपुर नगरपालिका वडा नं।१२ र १३ मा घरदैलो गर्ने कार्यक्रम रहेको निर्वाचन व्यवस्थापन...
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’ : शुधान्सु कोइराला
नेपालगन्ज, फागुन ५ । नेपाली कांग्रेसको बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले राप्ती नदिका कारण उत्पन्न डुवान र कटानको सवाल प्राथमिकतामा रहेको उद्घोष गर्नुभएको छ । डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा मंगलबार आयोजित नेपाली कांग्रेस वडा...
एमाले उम्मेदवार राईद्धारा प्रतिबद्धता पत्र सार्वजनिक
नेपालगन्ज । नेकपा एमाले बाँकेले प्रतिनिधि सभा क्षेत्र नम्बर २ का आफ्ना उम्मेदवारको प्रतिवद्धता पत्र सोमबार सार्बजनिक गरेको छ । उक्त क्षेत्रका उम्मेदवार एवम् पुर्वमन्त्री मोहम्मद इश्तियाक राईसहित उपस्थित नेताहरुले औपचारिक कार्यक्रमका बीच प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । विभिन्न...
युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद
नेपालगन्ज, फागुन ३ : बाँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालालाई ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जले स्वागत तथा सम्मान गरेको छ । महाशिवरात्री पर्वको अवसरमा आइतबार बिहान आयोजित विशेष समारोहमा विश्वविद्यालयले कोइरालालाई सम्मान गरिएको हो । सो...
किसानका पीर(मर्का बुझ्ने पार्टी नै कांग्रेस हो : तिमिल्सिना
नेपालगञ्ज, फागुन २ । नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेश चन्द्र तिमिल्सिनाले नेपाली कांग्रेसका पक्षमा मतदान गर्न आम किसान बर्गलाई आग्रह गर्नुभएको छ। नेपाल किसान महासंघ बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको नेपाली कांग्रेसका बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका...
सीमाक्षेत्रका जनता नेपाली भुमिको सच्चा पहरेद्धार हुनः पुन
बाँके, फागुन २ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले नेपाली भुमिको सच्चा पहरेदार सीमावर्ती क्षेत्रका जनता भएको बताउनु भएको छ । बाँके खजुरा गाउँपालिका वडा नम्बर १ का जनतासँग भेटघाट गर्ने क्रममा लुम्बिनी प्रदेश सभापति पुनले नेपाली...