Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित

डेक्स

डेक्स

भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
ADVERTISEMENT

नेपालगन्ज, ८ फागुन । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुधान्शु कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नं।१८ भुजइँगाउँमा घरदैलो गरेका छन् ।

वडा कार्यसमितिको अगुवाइमा घरदैलो गरिएको वडा सभापति जगदीश प्रसाद कुर्मीले जानकारी दिए । उम्मेदवार कोइरालाप्रति मतदाताहरु उत्साहित देखिएको घरदैलोमा सहभागि तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिए ।

राजनीतिक विरासत बोकेका युवा नेता कोइरालालाई उम्मेदवारका रुपमा पाउँदा मतदाताहरु उत्साहित देखिन्थे । कोइराला ४४ वर्षका युवा हुन् । उनी काँग्रेस बाँकेका सचिव पनि हुन् । जेनजी आन्दोलनपछि काँग्रेस बदलिएको र बदलिएको काँग्रेसले देश बदल्ने अठोट सहित आफु नागरिकको घरदैलोमा आएको भन्दै कोइरालाले सहयोगको आग्रह गरे ।

उनले आफु आश्वसन बाड्न नआएको भन्दै जनताको सेवकका रुपमा काम गर्ने प्रण बोकेर आएको बताए । उनले जनताको आवश्यकता र चाहना अनुरुप आफुले नीति निर्माणतहमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

उम्मेदवार कोइरालाले घरदैलोमा नागरिकका समस्याहरु सुन्ने र समाधानका निमित्त भूमिका खेल्ने विश्वास दिलाए । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…