Pairabi logo

कात्तिक ०९, २०८२, शनिबार                    

खेलकुद

७९ समाचार


शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा वेस्टजोन मावि नेपालगन्ज र इन्टीग्रेटेड एकेडेमी खजुरा सैनिक विच हुनेछ । दोस्रो खेल नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदन नेपालगन्जबिच प्रतिस्पर्धा...


एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १० गोल अन्तरले हराउँदै एपीएफले उपाधी जितेको हो । नेपालगन्ज रङ्गशालामा आज शुक्रबार भएको फाइनल खेलमा...


लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

नेपालगन्ज ११ बैशाख । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले जित्ने दाबी गरेका छन । नेपालगन्जमा आज पत्रकारहरुसंग कुराकानी गर्दे एपीएफ क्लबका कोच भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताउनुभयो ।...


लुम्बिनी कपमा आज एपिएफ र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्ने

नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आज सोमबार एपिएफले कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ । दिउसो हुने खेलमा एपिएफ र कर्णाली प्रदेश फुटबल संघ विच प्रतिस्पर्धा हुने जनाइएको छ । आइतबारको खेलमा घरेलु टोली बाँके११...


छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रङ्गशालामा रौनक थपिएको छ । बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब छ वर्षसम्म ठूलो प्रतियोगिता हुन नसक्दा अलपत्र रहेको नेपालगञ्ज रङ्गशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको बाँके जिल्ला...


नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल शुरु

नेपालगन्ज, ५ बैशाख :युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै मन्त्री चौधरीले...


लुम्बिनी कपमा ८ टिम सहभागि हुने, विजेतालाई रु ५ लाख पुरस्कार

नेपालगन्ज, चैत २७ । लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तिन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लब सहित ८ टिमको सहभागिता रहने भएको छ । आयोजक अन्तरालले बुधबार पत्रकार सम्मेल गर्दै प्रतियोगितामा सहभागि हुने टिमको घोषणा गरेको हो...


लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–शर्ट सार्वजनिक

नेपालगञ्ज, २३ चैत । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको आधिकारिक टिशर्ट आज नेपालगञ्जमा सार्वजनिक गरिएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी बैशाख ५ गतेदेखि नेपालगञ्जमा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदैछ ।...


प्रथम शिखा जिल्लास्तरीय पौडी प्रतियोगिता

नेपालगञ्ज । बाँकेमा प्रथम शिखा जिल्लास्तरीय पौडी प्रतियोगिता हुने भएको छ । शिखा एकेडेमी कोहलपुरको आयोजना तथा नेपालगञ्ज पौडी क्लबको समन्वयमा आयोजना हुने पौडी प्रतियोगिताबारे बुधबार नेपालगञ्जमा पत्रकारमार्फत जानकारी गराइएको छ । यही चैत २३ गते शनिबार हुने प्रतियोगितामा जिल्लाका...


लुम्बिनी कप महिला फुटबलको तयारीः फुटबल ग्राउण्ड र रंगशालाको मर्मत

नेपालगञ्ज, ९ फागुन । यही फागुन १९ गतेदेखि नेपालगञ्ज रंगशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रणको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी द्रुतगतिमा अघि बढाइएको छ । प्रतियोगिता उद्घाटनको झण्डै १० दिन बाँकी भएको अवस्थामा प्राथमिकताका आधारमा कामको गतिलाई दु्रतगतिमा अघि बढाइएको आयोजक...


मेयर कप फुटबलमा ब्राइटल्याण्ड र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन

नेपालगन्ज, ४ फागुन । ब्राइटल्याण्ड स्कुल र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल मेयर कप अन्तर विद्यालय छात्रछात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रंगशालामा भएको प्रतियोगिताको पुरुष तर्फ ब्राइटल्याण्ड स्कुलले सडनडेथमा ग्रीनपिस मावि नेपालगन्जलाई सडनडेथमा हराउँदैं च्याम्पियन बनेको हो ।...


होप इन्टरनेशनल मेयर कप फुटबलको सेमिफाइनल प्रवेश

नेपालगन्ज, २८ माघ । होप इन्टरनेशनल स्कुल मेयर कप अन्तर विद्यालय छात्र फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । धम्बोझी, मोर्डन, युनाइटेड र मनकामना स्कुल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज रंगशालामा भएको खेलमा होप इन्टरनेशनल स्कुलले ब्राइटल्याण्ड स्कुललाई ३१...


मेयर कप फुटबलमा आदर्श, ग्रिनपिस र आदर्श मावि नेपालगन्ज विजयी

नेपालगन्ज, माघ २७ । आदर्श मावि राझाँ, ग्रिनपिस स्कुल कोहलपुर र आदर्श मावि नेपालगन्जले मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगितामा जित हासिल गरेका छन् । नेपालगन्ज रंगशालामा भएको आइतबारको पहिलो खेलमा आदर्शले जय बागेश्वरी स्कुललाई ३२ ले...


पर्यटन प्रवर्द्धनका लागि ‘टुर दि ठाकुरद्वारा’

नेपालगञ्ज २३ माघः बाँके र बर्दियाको पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्जबाट भोली विहीबार साइक्लिङ कार्यक्रम हुने भएको छ । टुर दि ठाकुरद्वारा नाम दिइएको नेपालगञ्ज साइक्लिङ फेस्टिभलका लागि झापा, धरान, बुटवल, भैरहवा, दाङ, चितवन, काठमाडौँ, ललितपुर भक्तपुर, पाल्पा विराटनगरलगायतका भारतका विभिन्न...


बाँकेमा मेयर कप फुटबल प्रतियोगिता हुँदैं

नेपालगन्ज, माघ ६ :बाँके जिल्ला फुटबल संघको आयोजनामा बाँके जिल्लास्तरीय मेयर कप अन्तर विद्यालय छात्रछात्रा फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल संघले दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगितामा बाँके जिल्लाका विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगितामा करिब ५०...


लुम्बिनी कप राष्ट्रिय महिला फुटबलको तयारी तिब्र

नेपालगञ्ज, ४ माघ । नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रारम्भिक तयारीका बारेमा आज पत्रकारलाई जानकारी गराइएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल यही फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्जमा...


लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन

नेपालगन्जमा हुन लागेको प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सल्लाहाकारमा बरिष्ट फुटबलकर्मी गोवद्र्धन सिंह सम्झना र प्रदेश सिंह राठौरलाई मनोनयन गरिएको छ । आयोजक अन्तरालले उहाँहरुलाई प्रतियोगिताको सल्लाहाकारको रुपमा मनोनयन गरेको जनाएको छ । सिंह अखिल नेपाल फुटबल संघ (...


लुम्बिनी कप फुटबलमा फुटबल संघको सहकार्य

नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्ला फुटबल संघले सहकार्य गर्ने भएको छ ।बाँके जिल्ला फुटबल संघको बैठकले नेपालगन्ज रंगशालामा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा सहकार्य गर्ने निर्णय गरेको हो । अन्तरालको आयोजनामा फागुनमा लुम्बिनी...


विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

नेपालगन्ज, १ मङ्सिरः विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी प्रभावशाली देखिएको छ । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को २५ औं वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगञ्ज म्याराथनले नेपालमा आयोजना गर्न दाबेदारी प्रस्तुत गरेको थियो...


आयुश र अनिशालाई ‘राप्तीसोनारी रन’को उपाधी

नेपालगन्ज, १० कार्तिक । बाँकेको राप्तीसोनारीमा ५ किलोमिटर रनको उपाधि आयुस केसी र अनिशा थारुले जित्नुभएको छ । निर्धारित दूरी आयुसले १९ मिनेट २३ सेकेन्डमा पूरा गर्नुभएको थियो । नेपालगन्ज म्याराथनको एक दशक यात्रा पूरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा...


ताजा

सबै

यमद्धितीयमा मधेशी महिलाद्धारा “भुर्की पुजन”

बाँके, ६ कात्तिक :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन भोली विहीबार यम …

सहयोगका पर्खाइमा कलाकार निर्मोही

नेपालगन्ज,५ कात्तिक । तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्म…

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालगन्ज । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्…

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

काठमाडौँ, २८ असोजः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम स…

लोकप्रिय

सबै

यमद्धितीयमा मधेशी महिलाद्धारा “भुर्की पुजन”

बाँके, ६ कात्तिक :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन भोली विहीबार यम …

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालगन्ज । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्…

सहयोगका पर्खाइमा कलाकार निर्मोही

नेपालगन्ज,५ कात्तिक । तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्म…