Pairabi logo

माघ ०५, २०८१, शनिबार                    

खोज | अनुसन्धान

२६ समाचार


नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउत रोजगारीको खोजीमा नेपालगञ्जमा भौँतारिन थालेको तीन वर्ष भयो । सहरमा कुनै रोजगार नमिल्दा उहाँको मन खिन्न छ । मागेर खाने भएकाले यो समुदायलाई मगन्ता भनिन्थ्यो, मागेर खाने पुख्र्यौली पेसा छोडेसँगै...


अपांगता भएकालाई सामाग्री वितरण

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का समिम दर्जीले सिलाई मेसिन पाएपछि खुसी व्यक्त गनुर््भयो । अपांगता भएका दर्जी उमेरले ४० बर्ष हुनुभयो । सिलाई कटाइ सिकेतापनि उहाँसंग लगानी गर्न सक्ने अवस्था थिएन । अब यो सहयोगले सिलाई पेसा गर्ने दर्जिले...


अवधी समुदायमा खाना पकाउन परम्परागत चुलोको प्रचलन

कुसुम कोरी नेपालगन्ज, । ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ । खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव...


अझैं घटेन,  बाँकेमा मातृ/बाल मृत्युदर

कुसुम कोरी नेपालगञ्ज, १८ फागुन । नेपालगञ्ज १६ निवासी सावित्री साहुले १८ वर्षकै उमेरमा छोरी जन्माइन । पुरैना २१ माइत भएकी साहुको जैसपुर निवासी कैलाश कुमार शाह सित विवाह भएको थियो । सावित्रीको विवाह १६ वर्षको उमेरमा भएको थियो ।...


नागरिकता नहुदाको पीडा ......

बितिशा चौधरी बासगढी (बर्दिया)फागुन १७ । बर्दियाको बढैयाताल नगरपालिका ९ मुनाल बस्तीकी ४० बर्षिय सीता थारु बर्ष भइन तर उनको अहिले सम्म नागरिकता बनेको छैन ।उनका एउटा छोरा र चार छोरी छन । उनका श्रीमान सिताराम थारु अर्को विवाह गरे...


एसइइ तहको पढाइ पुरा नगर्दै बिद्यालय छाड्न बिबश छन् : राजी समुदायका बालबालिका

बितिशा चौधरी । बर्दिया, ७फागुन :राजी समुदायका बालबालिकाहरुको अझै पनि शिक्षामा पहुच पुग्न सकेको छैन । बालबालिकाहरु बिद्यालयमा भर्ना भए पनि नियमित रुपमा विद्यालय जादैनन । बारबर्दिया नगरपालिका वडा नं ९ वनगाईका अनिस राजीले गाउकै जन ज्योति माध्यामिक बिद्यालयमा कक्षा...


हुलाकी सडकले फेरिँदै जनजीवन

भेषराज बस्नेत नेपालगन्ज, २५ मसिर । बाँकेको राप्ती सोनारी गाउँपालिका५ गोरदोई गाउँ निवासी ७१ वर्षीय तोमान वली घरै अगाडि फराकिलो हुलाकी पक्की सडक बनेपछि खुसी हुनुहुन्छ । घरै अगाडि यस्तो पक्की सडक बन्ला भन्ने सोचेको थिएनौँ, अहिले त हामीलाई जता...


माटाका भाँडा बनाउने पेशाले चलेको जीवन

रुपनी जिएम नेपालगन्ज ,१ मङ्सिर स् बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहनुभएको छ । उमेरले ५० नाघिसक्नुभएका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउनुहुन्छ । आठ वर्षको उमेरदेखि नै बाजेसँगै...


कृषि पेसा रुचाउँदैनन् खटिक जातिका युवा

श्यामविहारी मंगन्ता । नेपालगन्ज १० कार्तिक । जगदीश खटिक पूर्खाले गर्दै आएको काममै रमाउनुभएको छ । बाँके डुडुवा गाउँपालिका२ बाबागाउँ निवासी ५५ वर्षीय जगदीश कृषिकर्ममै समय बिताउनुहुन्छ । खेतबारीमै भेटिएका जगदीश पसिनाले निथ्रुक्क हुनुहुन्थ्यो तर पनि उहाँमा थकान देखिँदैनथ्यो ।...


सद्भाव छर्दै मुहर्रम : हुसैनको त्याग र बलिदानको सम्झना

रामविकास चौधरी रुपन्देही । मुहर्रम प्रमुख इस्लामिक पर्व हो । यो हिजरी माह मुहर्रमको पहिलो दश दिनसम्म मनाइन्छ । इस्लामी समुदायको यो विशेष पर्वलाई हिन्दूहरूले पनि मनाउने भएकाले पछिल्लो समयमा मुहर्रम आपसी भाइचारा र धार्मिक सद्भावको पर्व बन्दै गएको छ...


सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति

नेपालगञ्ज । शुक्रवार, सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेको बताइएको छ । चीनको संसद्, नेशनल पिपुल्स कंग्रेस ९एनपीसी० का झन्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा...


अझै पुनःस्थापना हुन सकेनन छोटी भन्सार

नेपालगञ्ज, ७ माघ । द्धन्दकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार अहिलेसम्म पनि पुनः स्थापना हुन सकेका छैनन । उक्त भन्सार सञ्चालनमा नआउदा छोटी भन्सारबाट उठने भन्सार राजश्व समेत ठप्प भएको भन्सार कार्यालय, नेपालगञ्ज, बाँकेले जनाएको छ । अहिले जिल्लामा...


दुईसय वर्ष पुरानो रानीतलाउ पुनः जिर्ण वन्दै

नेपालगन्ज १७ पुस । निकै तामझामका साथ नेपालगन्जको ऐतिहासिक पर्यटकिय ताल रानीतलाउलाई संचालनमा ल्याइएपनि अहिले संरक्षणको अभावमा पुनः जिर्ण हुन थालेको छ । करिब पाँच वर्ष अघि निर्वाचित नेपालगन्जका मेयर डा. धवलशम्सेर राणाको पहलमा पुनः सञ्चालनमा ल्याइएको ताललाई हाल आएर...


विपदको जोखिम हटाउन प्रतिकार्य योजना निर्माण

नेपालगञ्ज, ८ पुस । नेपालगञ्ज उपमहानगरपालिका र आसपासका शहरी क्षेत्रमा भूकम्पीय विपदको पूर्व तयारी तथा प्रतिकार्यको लागि स्थानीत तह लगायतका सरोकार भएका संस्थाले योजना निर्माणमा जोड दिएका छन । उनीहरुले प्रतिकार्य योजना निर्माण गर्दै विपदका सबै समस्यलाई सम्वोधन हुने गरी...


जानकीमा स्थानीय पाठ्यक्रमको मस्यौदा

नेपालगञ्ज, ७ पुष । बाँकेको जानकी गाउँपालिकाले स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरेको छ । निर्माण गरेको मस्यौदा मस्यौदा समितिले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । यहाँ रहेका ३९ सामुदायिक र छ नीजि विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी स्थानीय पाठ्यक्रम...


खाना पकाउन अझै गुइँठाकै भर

ग्यास किन्न सक्ने अवस्था छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो राकेशकुमार मिश्र नेपालगन्ज, ७ पुस ।ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग...


ढेड महिनादेखि हराएकी युवतीको उद्धार

नेपालगन्ज।अर्घाखाँचीबाट हराएकी एक युवतीको शान्ति पुनस्र्थापना गृह, बाँकेले डेढ महिनापछि भारतको नयाँदिल्लीबाट आज उद्दार गरेको छ । गत कार्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया युवतीलाई शान्ति पुनस्र्थापना गृह, बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्दार...


बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै

नेपालगञ्ज, २० मङ्सिर । बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास...


बाँकेमा दल तथा उम्मेदवारका मुख्य प्रतिबद्धता

राकेशकुमार मिश्र नेपालगन्ज २९ कात्तिक / आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्ला क्षेत्र नंं १ मा दल तथा तिनका उम्मेदवारहरूले चुनावी प्रतिबद्धता लिएर मतदातामाझ पुगिरहेका छन् । प्रतिबिद्धता पत्रमा विकास निमार्णका साथै शिक्षा,...


बाँकेमा विकासका एजेण्डामा चुनावी प्रतिष्पर्धा

युवराज पाण्डे नेपालगञ्ज २९ कार्तिक / बाँकेमा विभिन्न राजनीतिक दलले अघि सारेका विकासका एजेण्डामा चुनावी प्रतिष्पर्धा हुने देखिएको छ । स्वतन्त्र सहित विभिन्न दलका उम्मेदवार आफ्ना विकासका योजना लिएर दुर्गम गाउँदेखि शहरसम्म मत माग्न घरदैलोमा व्यस्त भएका देखिन्छन । नेकपा...


ताजा

सबै

डुडुवा र नरैनापुरमा निर्मित संरचनाको उद्घाटन

बाँकेको नरैनापुर गाउँपालिका१ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया…

लुम्बिनी कप राष्ट्रिय महिला फुटबलको तयारी तिब्र

नेपालगञ्ज, ४ माघ । नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्र…

वन्यजन्तुका कारण हुने क्षतिको राहत प्रक्रियाबारे युवाको चासो

नेपालगन्ज, ४ माघ । बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मदुवाका युवाहरुले व…

लमजुङ्गका प्रहरी प्रमुख श्रीवास्तवको सफलता, सयौं अवैध हातहतियार नियन्त्रणमा

राकेशकुमार मिश्र नेपालगन्ज । इमान्दार र लगनशिल भएर काम गरेपछि एकदिन सफलता आवश्य मिल्…

लोकप्रिय

सबै

बर्दिया जब्दीघाट पुल पुर्नःनिमार्ण हुने, सांसद गौतमको सत्याग्रह सफल

कमल राज पौडेल बर्दिया, ३ माघ । पूर्व सिचाई मन्त्री एवं बर्दिया क्षेत्र नं.१ का निर्वाचि…

लमजुङ्गका प्रहरी प्रमुख श्रीवास्तवको सफलता, सयौं अवैध हातहतियार नियन्त्रणमा

राकेशकुमार मिश्र नेपालगन्ज । इमान्दार र लगनशिल भएर काम गरेपछि एकदिन सफलता आवश्य मिल्…

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा सहयोग गर्नेलाई आभार प्रकट

बर्दिया २९ पुस । बर्दियाको गुलरिया नगरपालिका वडा नं। ८ स्थित पृथ्वी पार्कमा ३०३औं पृ…

एसइइस्तरिय हाजिरीजवाफमा शहिद स्मारक मावि प्रथम

डुडुवा (बाँके), १ माघ । बाँकेको डुडुवा गाउँपालिकामा एसइइस्तरीय हाजिरीजवाफ प्रतियो…