Pairabi logo

माघ ०२, २०८२, बिहीबार                    

खोज | अनुसन्धान

२८ समाचार


मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि आएल अइछ । एतौका पछिला भ्रमण सेहो हमरालेल खास बनल कही तँ असान्दर्भिक नै हएत । पश्चिम नेपालऽक एक महत्वपूर्ण स्थानऽक रुपमे परिचित नेपालगञ्ज उपमहानगरपालिका नेपालमे अवधी भाषा,...


पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउँदा पर्यटक खुसी हुन थालेका छन् । जिल्लाका प्रसिद्ध पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा भारतीय पर्यटकको चहलपहलसँगै पदयात्रा गर्नेको भीड लाग्न थालेको पर्यटन व्यवसायीले जनाएका छन् । बाँकेको...


नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउत रोजगारीको खोजीमा नेपालगञ्जमा भौँतारिन थालेको तीन वर्ष भयो । सहरमा कुनै रोजगार नमिल्दा उहाँको मन खिन्न छ । मागेर खाने भएकाले यो समुदायलाई मगन्ता भनिन्थ्यो, मागेर खाने पुख्र्यौली पेसा छोडेसँगै...


अपांगता भएकालाई सामाग्री वितरण

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का समिम दर्जीले सिलाई मेसिन पाएपछि खुसी व्यक्त गनुर््भयो । अपांगता भएका दर्जी उमेरले ४० बर्ष हुनुभयो । सिलाई कटाइ सिकेतापनि उहाँसंग लगानी गर्न सक्ने अवस्था थिएन । अब यो सहयोगले सिलाई पेसा गर्ने दर्जिले...


अवधी समुदायमा खाना पकाउन परम्परागत चुलोको प्रचलन

कुसुम कोरी नेपालगन्ज, । ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ । खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव...


अझैं घटेन,  बाँकेमा मातृ/बाल मृत्युदर

कुसुम कोरी नेपालगञ्ज, १८ फागुन । नेपालगञ्ज १६ निवासी सावित्री साहुले १८ वर्षकै उमेरमा छोरी जन्माइन । पुरैना २१ माइत भएकी साहुको जैसपुर निवासी कैलाश कुमार शाह सित विवाह भएको थियो । सावित्रीको विवाह १६ वर्षको उमेरमा भएको थियो ।...


नागरिकता नहुदाको पीडा ......

बितिशा चौधरी बासगढी (बर्दिया)फागुन १७ । बर्दियाको बढैयाताल नगरपालिका ९ मुनाल बस्तीकी ४० बर्षिय सीता थारु बर्ष भइन तर उनको अहिले सम्म नागरिकता बनेको छैन ।उनका एउटा छोरा र चार छोरी छन । उनका श्रीमान सिताराम थारु अर्को विवाह गरे...


एसइइ तहको पढाइ पुरा नगर्दै बिद्यालय छाड्न बिबश छन् : राजी समुदायका बालबालिका

बितिशा चौधरी । बर्दिया, ७फागुन :राजी समुदायका बालबालिकाहरुको अझै पनि शिक्षामा पहुच पुग्न सकेको छैन । बालबालिकाहरु बिद्यालयमा भर्ना भए पनि नियमित रुपमा विद्यालय जादैनन । बारबर्दिया नगरपालिका वडा नं ९ वनगाईका अनिस राजीले गाउकै जन ज्योति माध्यामिक बिद्यालयमा कक्षा...


हुलाकी सडकले फेरिँदै जनजीवन

भेषराज बस्नेत नेपालगन्ज, २५ मसिर । बाँकेको राप्ती सोनारी गाउँपालिका५ गोरदोई गाउँ निवासी ७१ वर्षीय तोमान वली घरै अगाडि फराकिलो हुलाकी पक्की सडक बनेपछि खुसी हुनुहुन्छ । घरै अगाडि यस्तो पक्की सडक बन्ला भन्ने सोचेको थिएनौँ, अहिले त हामीलाई जता...


माटाका भाँडा बनाउने पेशाले चलेको जीवन

रुपनी जिएम नेपालगन्ज ,१ मङ्सिर स् बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहनुभएको छ । उमेरले ५० नाघिसक्नुभएका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउनुहुन्छ । आठ वर्षको उमेरदेखि नै बाजेसँगै...


कृषि पेसा रुचाउँदैनन् खटिक जातिका युवा

श्यामविहारी मंगन्ता । नेपालगन्ज १० कार्तिक । जगदीश खटिक पूर्खाले गर्दै आएको काममै रमाउनुभएको छ । बाँके डुडुवा गाउँपालिका२ बाबागाउँ निवासी ५५ वर्षीय जगदीश कृषिकर्ममै समय बिताउनुहुन्छ । खेतबारीमै भेटिएका जगदीश पसिनाले निथ्रुक्क हुनुहुन्थ्यो तर पनि उहाँमा थकान देखिँदैनथ्यो ।...


सद्भाव छर्दै मुहर्रम : हुसैनको त्याग र बलिदानको सम्झना

रामविकास चौधरी रुपन्देही । मुहर्रम प्रमुख इस्लामिक पर्व हो । यो हिजरी माह मुहर्रमको पहिलो दश दिनसम्म मनाइन्छ । इस्लामी समुदायको यो विशेष पर्वलाई हिन्दूहरूले पनि मनाउने भएकाले पछिल्लो समयमा मुहर्रम आपसी भाइचारा र धार्मिक सद्भावको पर्व बन्दै गएको छ...


सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति

नेपालगञ्ज । शुक्रवार, सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेको बताइएको छ । चीनको संसद्, नेशनल पिपुल्स कंग्रेस ९एनपीसी० का झन्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा...


अझै पुनःस्थापना हुन सकेनन छोटी भन्सार

नेपालगञ्ज, ७ माघ । द्धन्दकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार अहिलेसम्म पनि पुनः स्थापना हुन सकेका छैनन । उक्त भन्सार सञ्चालनमा नआउदा छोटी भन्सारबाट उठने भन्सार राजश्व समेत ठप्प भएको भन्सार कार्यालय, नेपालगञ्ज, बाँकेले जनाएको छ । अहिले जिल्लामा...


दुईसय वर्ष पुरानो रानीतलाउ पुनः जिर्ण वन्दै

नेपालगन्ज १७ पुस । निकै तामझामका साथ नेपालगन्जको ऐतिहासिक पर्यटकिय ताल रानीतलाउलाई संचालनमा ल्याइएपनि अहिले संरक्षणको अभावमा पुनः जिर्ण हुन थालेको छ । करिब पाँच वर्ष अघि निर्वाचित नेपालगन्जका मेयर डा. धवलशम्सेर राणाको पहलमा पुनः सञ्चालनमा ल्याइएको ताललाई हाल आएर...


विपदको जोखिम हटाउन प्रतिकार्य योजना निर्माण

नेपालगञ्ज, ८ पुस । नेपालगञ्ज उपमहानगरपालिका र आसपासका शहरी क्षेत्रमा भूकम्पीय विपदको पूर्व तयारी तथा प्रतिकार्यको लागि स्थानीत तह लगायतका सरोकार भएका संस्थाले योजना निर्माणमा जोड दिएका छन । उनीहरुले प्रतिकार्य योजना निर्माण गर्दै विपदका सबै समस्यलाई सम्वोधन हुने गरी...


जानकीमा स्थानीय पाठ्यक्रमको मस्यौदा

नेपालगञ्ज, ७ पुष । बाँकेको जानकी गाउँपालिकाले स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरेको छ । निर्माण गरेको मस्यौदा मस्यौदा समितिले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । यहाँ रहेका ३९ सामुदायिक र छ नीजि विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी स्थानीय पाठ्यक्रम...


खाना पकाउन अझै गुइँठाकै भर

ग्यास किन्न सक्ने अवस्था छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो राकेशकुमार मिश्र नेपालगन्ज, ७ पुस ।ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग...


ढेड महिनादेखि हराएकी युवतीको उद्धार

नेपालगन्ज।अर्घाखाँचीबाट हराएकी एक युवतीको शान्ति पुनस्र्थापना गृह, बाँकेले डेढ महिनापछि भारतको नयाँदिल्लीबाट आज उद्दार गरेको छ । गत कार्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया युवतीलाई शान्ति पुनस्र्थापना गृह, बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्दार...


बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै

नेपालगञ्ज, २० मङ्सिर । बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास...


ताजा

सबै

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…