Pairabi logo

साउन १४, २०८३, बिहीबार                    

सूचना, प्रविधी तथा शेयर

४६ समाचार


बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्ताले अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम ९टिएमएस० खाता खोलेका छन् । प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तारसँगै नयाँ लगानीकर्ताको सहभागिता पनि उल्लेख्य रूपमा बढेको हो । इम्पेरियल...


डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीति २०८३ बारे कार्यपालिकाका पदाधिकारी तथा शाखा प्रमुखहरुसंग छलफल गरिएको छ । कार्यक्रममा मिडिया नीतिको मस्यौदामा समेटिएका विभिन्न व्यवस्था, स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन, सूचना प्रवाह...


डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियोजना अन्तर्गत बर्दियाको राजापुर नगरपालिका र मधुवन नगरपालिकामा युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स तालिम सकिएको छ । तालिममा २ दिन कन्टेन्ट...


संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता सम्बन्धि अभिमुखीकारण सुरु

नेपालगन्ज, जेठ १ । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता ९एआई० सम्बन्धि अभिमुखीकारण तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सुरु भएको चार दिने तालिमको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभयो । उद्घाटन...


डिजिटल साक्षरताको आवश्यकता बढदो

नेपालगन्ज १७, चैत । वर्तमान अवस्थामा डिजिटल साक्षरताको आवश्यकता बढदै गएको एक कार्यक्रमका सहभागीले बताएका छन । डिजिटल लोकतन्त्र पहल परियोजना एकाउन्टविलिटी ल्याबको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा नेपालगन्जमा सम्पन्न भएको डिजिटल साक्षरता र नागरिक प्रविधि बारे...


राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पालनामा अझ संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय समाचार समिति ९रासस० को ६५औँ वार्षिकोत्सवको अवसरमा रासस नेपालगन्ज कार्यालयले मंगलवार आयोजना गरेको निर्वाचन आचारसंहितामा सञ्चार...


युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

बर्दिया, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्धारामा तीन दिने हरित फोटो तथा भिडियोग्राफी तालिम सम्पन्न गरेको छ । तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाका २० जना युवा महिलाहरूको...


सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति २० वटा संघसंस्थाको विरोध

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति विभिन्न २० वटा संघसंस्थाहरूले विरोध जनाएका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै ती संघसंस्थाहरूले विरोध जनाएका हुन् ।सामाजिक सञ्जाल प्लेटफर्ममा लगाएको आकस्मिक र स्वेच्छाचारी बन्देजप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरूले सरकारको उक्त कदम...


भुकम्प पुर्व तयारी बारे नेपालगन्जका विद्यालयमा कृतिम घटना अभ्यास

नेपालगन्ज ९ फागुन । विपद् न्युनीकरणका लागि भूकम्प पुर्वतयारी बारे कृत्रिम घटना अभ्यास गरिएको छ । नेपालगञ्जस्थित महेन्द्र माविमा आज शुक्रबार एक कार्यक्रमका विच भुकम्पबारे सचेतना अभिबृद्धिका लागि कृतिम घटना अभ्यास गरिएको हो । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी,...


बर्दियाका शिक्षकलाई एकिकृत शैक्षिक सुचना तथा ब्यवस्थापन प्रणाली तालिम

बर्दिया, ५ फागुन । विद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उदेश्यले बर्दिया जिल्लाका शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा व्यवस्थापन प्रणाली व्यवस्थापन तालिम दिइएको छ । दुईदिनसम्म चलेको सो तालिम प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा...


मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सिकाई आवश्यक

बर्दिया, १२ पुस । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तु...


विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव

नेपालगञ्ज, १२ कात्तिक : नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगञ्जले स्थापनकालदेखि अहिलेसम्म दुई हजार दुई सय ६७ घटनाका छ हजार सात सय ८२ नमूना परीक्षण गरेको छ । सीमित जनशक्ति र प्रविधिको प्रयोग गरेर पनि ती नमूना...


नेपालगन्जका नगर प्रहरीलाई खोज, उद्धार तालिम

नेपालगन्ज, २७ जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई खोज तथा उद्धारका बारेमा क्षमता अभिबृद्धि गरिएको छ । सुपर परियोजनाको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकाले आफ्ना नगर प्रहरीलाई दक्ष बनाएको हो । विपद्का बेला फसेकाहरुलाई उद्धार गर्ने, भत्किएको घरबाट मानिसलाई कसरी उद्धार गर्ने,...


नेपालगञ्जमा परम्परागत इनारको संरक्षण

नेपालगन्ज, ७ जेठ : नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी परम्परागत कुवा (इनार)संरक्षण गर्न थालिएको छ । नेपालगञ्ज३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारीसमेत प्रवेश गर्न नसक्ने बाटो रहेका कारण आगालागीजन्य विपद्का समयमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि...


साइबर अपराधसम्बन्धी उजुरी बढे

नेपालगन्ज २४ वैशाख :सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ । सामाजिक सञ्जालको प्रयोगले हुने घटनामा वृद्धि भएको हो । सामान्य रुपमा फेसबुकमा भएको कुराकानी, दुव्र्यहार, अनावश्यक फोटो राखी चरित्र हत्या गर्ने जस्ता क्रियाकलाप सम्बन्धीका ठाडो उजुरी जिल्ला प्रहरी...


अपराधिक गतिविधि नियन्त्रण गर्न सिसीटिभी क्यामेरा जडान

नेपालगन्ज ४ माघ ः बाँके राप्तीसोनारीको बैजापुर चोकमा अपराधिक गतिविधि नियन्त्रण गर्न सिसीटिभी क्यामेरा जडान गरिएको छ । सडक दुर्घटनामा न्यूनीकरण गर्न तथा अपराधिक गतिविधि लगायत चोरी शिकारी नियन्त्रण गर्न राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ४ ले सडकमा सिसीटिभी जडान गरेको...


डुडुवाका माताहत कार्यालयको सिसिटिभीमार्फत निगरानी

डुडुवा (बाँके) ५ पुस । बाँकेको डुडुवा गाउँपालिकाले माताहतका कार्यालयहरुको प्रत्यक्ष निगरानी शुरु गरेको छ । गाउँपालिकाले आफ्ना ६ वटै वडा कार्यालय, ६ वटा स्वास्थ्य चौकी, र ७ वटा माध्यमिक विद्यालयलाई सिसी क्यामरामार्फत निगरानी गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो...


सवारी साधनमा ‘रिफ्लेक्टिभ  स्टिकर’ टाँस

नेपालगन्ज, ४ पुस सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस गरेको छ । चिसो बढेसँगै हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना हुनसक्ने जोखिमलाई ख्याल गर्दै सवारी साधन र विद्यार्थीको झोलामा स्टिकर टाँस गरेको हो...


भूकम्प जोखिममा रहेका संरचनालाई प्रवलीकरण गरिदै

नेपालगन्ज, २ पुस : पुराना र कमजोर संरचनालाई भूकम्पको जोखिमबाट न्यूनीकरण गर्नका लागि नेपालगञ्जमा प्रवलीकरण (रेट्रोफिटिङ)सुरु भएको छ । नेपालगञ्जमा भूकम्पको अतिजोखिममा रहेका संरचनालाई प्रवलीकरण गर्नका लागि स्थानीयस्तरमा सचेतना प्रवर्द्धन गर्न थालिएको हो । धेरै पुराना र कमजोर संरचनालाई भूकम्प...


जाजरकोटमा टेलिकमको ‘नमुना सेवा’ सुरु

जाजरकोट, १० मङ्सिर : जाजरकोट भेरी नगरपालिका१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो । टावर सञ्चालनमा आउने भएपछि उक्त ठाउँमा...


ताजा

सबै

राप्ती नदीमा २४औँ संस्करणको महाआरती, भक्तजनको सहभागिता बढ्दै

राप्ती नदी (बाँके) १३ साउन । राप्ती नदीको पवित्र तटस्थित सिधनियाघाटमा २४औँ संस्करणको…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज ९बाँके०, १३ साउनः बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जना…

दुई संस्थाविच उच्चस्तरीय संयुक्त व्यवस्थापन बैठक

बर्दिया साउन १२ । बाँके युनेस्को क्लब, राधाकृष्ण जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल ने…

लोकप्रिय

सबै

डुडुवामा भूमिहीन सुकुम्बासीको निवेदन संकलन कार्य सुरु

डुडुवा (बाँके), ११ साउन । बाँकेको डुडुवा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुक…

राप्ती नदी सिधनियाघाटमा २४औँ संस्करण गंगा महाआरतीको तयारी

डुडुवा (बाँके) १२ साउन । बाँकेको राप्ती नदी सिधनियाघाटमा भोली बुधबार २४औँ संस्करण…

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रख…

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

नेपालगञ्ज, ९ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्…