Pairabi logo

मंसिर २२, २०८२, आइतबार                    

नेपालगन्जका नगर प्रहरीलाई खोज, उद्धार तालिम

सम्वाददाता

सम्वाददाता

नेपालगन्जका नगर प्रहरीलाई खोज, उद्धार तालिम
ADVERTISEMENT

नेपालगन्ज, २७ जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई खोज तथा उद्धारका बारेमा क्षमता अभिबृद्धि गरिएको छ । सुपर परियोजनाको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकाले आफ्ना नगर प्रहरीलाई दक्ष बनाएको हो । 

विपद्का बेला फसेकाहरुलाई उद्धार गर्ने, भत्किएको घरबाट मानिसलाई कसरी उद्धार गर्ने, रुख विरुवा ढलेर वा भित्ता भत्किएको बेला रुख, भित्ता र टिनका पाता र सरिया काट्ने तरिका, घरभित्र फसेकालाई बाहिर कसरी ल्याउने र घटनामा घाइतेहरुको तत्काल उद्धार तथा उपचारका लागि अस्पताल पुरयाउने लगायतका विषयमा तालिम प्रदान गरिएको नेपालगन्ज उपमहानगरपालिकाका विपद् समितिका संयोजक समिर प्रताप सिंहले बताउनुभयो । 

बाँकेको शम्सेरगन्जस्थित शसस्त्र प्रहरी बेस क्याम्पमा गरिएको चारदिने तालिममा सहभागी २० जना नगर प्रहरीलाई प्रयोगात्मक अभ्यास गराइएको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका सूचना व्यवस्थाप अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

उहाँका अनुसार प्रहरी केन्द्रमा तालिमका लागि नमूना माटोको घर, भित्ता, टिनको छानालगायत सामाग्री निमार्ण गरिएको थियो । नगरप्रहरीलाई तालिम प्राप्त शसस्त्र प्रहरीहरुले तालिम प्रदान गरेका थिए ।

नेपालगन्ज शहरमा विपद्को बेला नगर प्रहरीलाई दक्ष तथा एलर्ट बनाइ पुर्व तयारीका लागि तालिम प्रदान गरिएको हो । चारदिने तालिम आज आइतबार सकिएको छ । 

युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनओमेनसंगको साझेदारी र नेपालगञ्ज उपमहानगरपालिका तथा नेपाल रेडक्रसको समन्वयमा नेपालगञ्जमा सञ्चालित शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर) ले नेपालगञ्जमा विपद् व्यवस्थापन तथा पुर्वतयारी बारे सचेतना, विपद् सम्वन्धी स्थानीय तहको संरचनालाई सबलीकरण गर्ने, विपद्को बेला अन्तरपालिका समन्वय र विषयगत क्षेत्रको अवधारणा स्थापित र विपद् पुर्व तयारीका लागि स्थानीय अवस्था अनुकुलित विभिन्न नमूना अभ्यासहरु प्रर्दशन गर्ने, विपद् पुर्ब तयारी र प्रतिकार्यका लागि स्थानीय सरकारसंग मिलेर पैरवी गर्दै आएको छ । 

ताजा

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

नेपालगन्ज १६ मसिंर । अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि …

लोकप्रिय

यो पनि

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति २० वटा संघसंस्थाको विरोध

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति २० वटा संघसंस्थाको विरोध

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति विभिन्न २० वटा संघसंस्थाहरूले विरोध जनाए…

भुकम्प पुर्व तयारी बारे नेपालगन्जका विद्यालयमा कृतिम घटना अभ्यास

भुकम्प पुर्व तयारी बारे नेपालगन्जका विद्यालयमा कृतिम घटना अभ्यास

नेपालगन्ज ९ फागुन । विपद् न्युनीकरणका लागि भूकम्प पुर्वतयारी बारे कृत्रिम घटना अभ्यास …

बर्दियाका शिक्षकलाई एकिकृत शैक्षिक सुचना तथा ब्यवस्थापन प्रणाली तालिम

बर्दियाका शिक्षकलाई एकिकृत शैक्षिक सुचना तथा ब्यवस्थापन प्रणाली तालिम

बर्दिया, ५ फागुन । विद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उदेश्…

मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सिकाई आवश्यक

मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सिकाई आवश्यक

बर्दिया, १२ पुस । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उन…