Pairabi logo

कात्तिक २३, २०८३, आइतबार                    

फोटो

५ समाचार

नेपाली सेनाका सहायक रथी थापालाई स्वागत

एचसीआरसी अस्पताल नेपालगन्जको नेपाली सेना श्री नम्बर ४ बहिनी अड्डाका बाहिनिपती सहायक रथी प्रकाश थापाज्यूबाट अस्पताल अवलोकन पश्चात अस्पतालका संस्थापक बरिष्ठ स्त्री तथा प्रसूतीरोग बिषेशज्ञ डा. कुमार शानले थापालाई स्वागत गर्दै ।

पृथ्बी नारायण शाहको तस्वीर प्रदान गर्दै ।

बर्दियाका नागरिक अभियन्ता तथा सञ्चारकर्मी देव कमल पौडेलको स्वास्थ्य परिक्षणसंगै पत्थरीको सफल शल्यक्रियापछि सेन्टल सिटि हस्पीटल नेपालगन्जका वरिष्ठ मुत्ररोग विशेषज्ञ सर्जन डा दिपेश गुप्तालाई राष्ट निर्मातापृथ्बी नारायण शाहको तस्वीर प्रदान गर्दै ।

पृथ्वीनारायण शाहको तस्बिर प्रदान गर्दै

ॐ केदारेश्वर धाम बाँसगढीका कार्यवाहक अध्यक्ष देवकी नन्दन त्रिपाठी लाई अभियन्ता देवकमल पौडलद्धारा राष्ट निमार्ता पृथ्वीनारायण शाहको तस्बिर प्रदान गर्दै ।

राप्ती नदीमा बाढीसंगै बगेर आउने काठ दाउरा संकलन गरिदै

वर्षाले राप्ती नदीमा आएको बाढीसंगै नदीमा जंगलबाट बगेर आउने काठ दाउरा बाँके सिधानिया घाटमा स्थानीयहरु दाउरा र काठ नदीबाट संकलन गर्दै ।

रामलिला मैदान जलमग्न, रावण पुत्ला दहनको कार्यक्रम स्थागित

विजयादशमीको घटस्थापनादेखि नेपालगन्ज रामलिला मैदानमा शुरु भएको रामलिला मञ्चनका क्रममा बुधबार रावण बधका लागि तयार पारिएको ४२ फिटको रावणको पुत्ला दहनको कार्यक्रम तथा दशहरा मेला वर्षाका कारण स्थागित भएको छ । रामलिला मैदानमा लगातारको वर्षाले जलमग्न रहेको दृश्य ।

ताजा

सबै

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

लोकप्रिय

सबै

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …