Pairabi logo

मंसिर ०६, २०८१, बिहीबार                    

फोटो

५ समाचार


नेपाली सेनाका सहायक रथी थापालाई स्वागत

एचसीआरसी अस्पताल नेपालगन्जको नेपाली सेना श्री नम्बर ४ बहिनी अड्डाका बाहिनिपती सहायक रथी प्रकाश थापाज्यूबाट अस्पताल अवलोकन पश्चात अस्पतालका संस्थापक बरिष्ठ स्त्री तथा प्रसूतीरोग बिषेशज्ञ डा. कुमार शानले थापालाई स्वागत गर्दै ।


पृथ्बी नारायण शाहको तस्वीर प्रदान गर्दै ।

बर्दियाका नागरिक अभियन्ता तथा सञ्चारकर्मी देव कमल पौडेलको स्वास्थ्य परिक्षणसंगै पत्थरीको सफल शल्यक्रियापछि सेन्टल सिटि हस्पीटल नेपालगन्जका वरिष्ठ मुत्ररोग विशेषज्ञ सर्जन डा दिपेश गुप्तालाई राष्ट निर्मातापृथ्बी नारायण शाहको तस्वीर प्रदान गर्दै ।


पृथ्वीनारायण शाहको तस्बिर प्रदान गर्दै

ॐ केदारेश्वर धाम बाँसगढीका कार्यवाहक अध्यक्ष देवकी नन्दन त्रिपाठी लाई अभियन्ता देवकमल पौडलद्धारा राष्ट निमार्ता पृथ्वीनारायण शाहको तस्बिर प्रदान गर्दै ।


राप्ती नदीमा बाढीसंगै बगेर आउने काठ दाउरा संकलन गरिदै

वर्षाले राप्ती नदीमा आएको बाढीसंगै नदीमा जंगलबाट बगेर आउने काठ दाउरा बाँके सिधानिया घाटमा स्थानीयहरु दाउरा र काठ नदीबाट संकलन गर्दै ।


रामलिला मैदान जलमग्न, रावण पुत्ला दहनको कार्यक्रम स्थागित

विजयादशमीको घटस्थापनादेखि नेपालगन्ज रामलिला मैदानमा शुरु भएको रामलिला मञ्चनका क्रममा बुधबार रावण बधका लागि तयार पारिएको ४२ फिटको रावणको पुत्ला दहनको कार्यक्रम तथा दशहरा मेला वर्षाका कारण स्थागित भएको छ । रामलिला मैदानमा लगातारको वर्षाले जलमग्न रहेको दृश्य ।


ताजा

सबै

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम …

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

६५ करोडको लागतमा नेपालगन्जमा पोलिपाइप उद्योग सञ्चालन

नेपालगन्ज १ मसिंर: नेपालगञ्जमा रु ६५ करोडको लागतमा स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको…

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नेपालगञ्ज, १ मङ्सिरः बाँके नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण…

लोकप्रिय

सबै

६५ करोडको लागतमा नेपालगन्जमा पोलिपाइप उद्योग सञ्चालन

नेपालगन्ज १ मसिंर: नेपालगञ्जमा रु ६५ करोडको लागतमा स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको…

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नेपालगञ्ज, १ मङ्सिरः बाँके नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण…

करको दायरा विस्तार गरिने

नेपालगन्ज, १ मङ्सिर: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभ…

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

नेपालगन्ज, १ मङ्सिरः विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी प्रभावशाली देखिएको छ । वि…