Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

स्वास्थ्य

२४३ समाचार


स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा आइतवार साँझ वार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रजसम्मान कार्यक्रम गरिएको छ ।कार्यक्रमलाई सम्वोधन गर्ने व्यक्तित्वहरुले स्वस्थ समाजका लागि स्वास्थ्य पत्रकारिता अपरिहार्य रहेकोमा जोड दिएका थिए ।...


७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१८ मा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको आयोजनामा अस्पतालको सभाहलमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके...


भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्देलनियुक्त हुनुभएको छ । उहाँ भेरी अस्पताल कै अर्थोपेडिक तथा स्पाइन सर्जन हुनुहुन्छ । उहाँलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मन्त्री निशा मेहताले भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त...


आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका२१ निवासी डिगम्बर देवसिंह राना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचारपछि अहिले सामान्य जीवनयापन गरिरहनुभएको छ । दुई वर्षअघि शल्यक्रिया गर्नुभएका रानाले नियमित रूपमा किमोथेरापी र भित्री सेकाई...


रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो समयदेखि नियमित रक्तदान गर्दै आएका पाँच जना रक्त अभियन्ताहरुलाई सम्मान सहित रक्तदान कार्यक्रमको आयोजना गरिएकोछ ।जनमत रक्तदान अभियानको ७१ औं श्रृङ्खलामा शनिवार सम्पन्न उक्त कार्यक्रममा ६३ जनाले रक्तदान...


स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गरिएको बताउनुभएको छ । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना छलफल कार्यक्रममा सहभागीहरूले नेपालको संविधानको धारा ३८ को उपधारा ९२० मा प्रत्येक...


बाँकेमा १९३ कुष्ठरोगी

गत आर्थिक वर्ष ०८२र०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपालिका३, मानपुरमा अवस्थित साइनिङ अस्पतालमा कुष्ठरोगबाट प्रभावित १९३ नयाँ बिरामी फेला परेका हुन् । तीमध्ये ८१ जना बाँकेका बिरामी रहेको साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुले जानकारी...


प्रदेश मन्त्रीद्धारा साइनिङ्ग अस्पतालको अनुगमन

पवन जायसवाल नेपालगन्ज, २५ भदौ । आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालको अनुगमन गरिएको छ । लुिम्बनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले अनुगमन गर्नुभएको हो । आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पताललाई अनुगमन गर्न आउनुभएका मन्त्री पुनलाई आई.एन.एफ.नेपाल, बाँकेका अस्पताल लेप्रोसी इन्चार्ज मंगल...


लगातार तीन वर्षदेखि डुडुवा गाउँपालिका स्वास्थ्यमा बाँके जिल्ला कै उत्कृष्ट

डुडुवा (बाँके), २५ भदौ । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनमा लगातार तीन वर्षदेखि जिल्ला कै उत्कृष्ट हुदै आएको छ । आर्थिक वर्ष २०८२०८३ मा स्वास्थ्य सूचकहरुको आधारमा प्राप्त कुल ७३.७ अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो ।...


सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयोजना र नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा १ सय ३६ जनाले रक्तदान गरेका छन् । कैलालीको लम्की...


वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार वर्माले आफनो जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाउनुभएको छ । जानकी गाउँपालिका वार्ड नं.३ मानपुर स्थित होटल पौवामा आयोजित रक्तदान कार्यक्रममा जानकी गाँवपालिका वार्ड नं.३ का...


डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसारको उपलब्धी

डुडुवा (बाँके) २९ साउन । डुडुवा गाउँपालिका, बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन तथा सम्पादन गरिएका एकीकृत स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आज शुक्रबार सम्पन्न समीक्षा कार्यक्रममा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट वर्षभरि सञ्चालन गरिएका...


बाँकेमा जनचेतनामूलक कार्यक्रम गरेर राष्ट्रिय स्तनपान सप्ताह मनाईयो

नेपालगन्ज, साउन २५ । जीवनका लागि पोषण परियाृजना अन्तर्गत बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न पालिकामा स्तनपान परामर्श तथा जनचेतनामूलक कार्यक्रमहरु गरेर राष्ट्रिय स्तनपान सप्ताह मनाएको छ । क्लबले हेलन केलर इन्टरनेशनल नेपालसंगको साझेदारी तथा बाँके जिल्लाका बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका,...


नेपाल प्रहरी विशेष सुरक्षा गणद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २५ साउन । नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्जले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा २ महिला सहित पुरुष २२ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा प्रहरी नायब निरीक्षक सुनिल थापाद्वारा सञ्चालित रक्तदान कार्यक्रममा नेपाल प्रहरी बिशेष...


डुडुवाका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम

नेपालगन्ज, साउन २४ । बाँकेको डुडुवा गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई कुपोषण व्यवस्थापन सम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम दुई चरणमा प्रदान गरिएको छ । जिल्लामा सञ्चालित पोषण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबको प्राविधिक सहयोग, हेलन केलर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्वास्थ्य...


तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम।आर। गुरु फिटनेस सञ्चालनमा आएको छ । स्वस्थ जीवनशैलीप्रति बढ्दो जनचेतना तथा व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायामको आवश्यकता बढ्दै गएको अवस्थामा व्यवस्थित, सुरक्षित र गुणस्तरीय फिटनेस सेवा उपलब्ध गराउने...


बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगञ्ज, । बाँकेको डुडुवा गाउँपालिका६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका अधिकांश बालकमा छाला रोगको सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जले आफ्नो १३६औँ स्थापना दिवसको अवसरमा आज सञ्चालित स्वास्थ्य शिविरमा गरिएको स्वास्थ्य परीक्षणबाट ती बालकमा छाला रोग सङ्क्रमण देखिएको हो...


नरैनापुरका आमाको रोजाइ बन्यो वर्थिङ सेन्टर, सुरक्षित सुत्केरी

बाँके, ६ साउन । कुनै समय प्रसूति वेथा लागेपछि परिवारका सदस्यको मनमा सबैभन्दा ठूलो चिन्ता हुन्थ्यो(आमालाई कसरी अस्पताल पुयाउने रु सडकको अभाव, एम्बुलेन्स नहुनु, स्वास्थ्य संस्था टाढा हुनु र घरमै सुत्केरी गराउने पुरानो परम्पराले धेरै आमा र नवजात शिशुलाई जोखिममा...


बाँकेमा संचालित पोषण परियोजना प्रभावकारी, कुपोषित बालबालिकामा सुधार

राकेश कुमार मिश्र नेपालगन्ज २ साउन । बाँकेमा संचालित जिवनका लागि पोषण परियोजनामार्फत कुपोषित बालबालिकाहरुको प्रभावकारी उपचार भएको पाइएको छ । हेलेन किलर इन्टरनेशनलको सहयोगमा बाँके युनेस्को क्लबले संचालन गरेको परियोजनामार्फत कुपोषित बालबालिकाहरुको खोजी गरि उपचार गरिरहेको छ । परियोजनामार्फत...


स्वयंसेवी रक्तदाता समाज केन्द्रिय समितिको १३औं बैठक

पवन जायसवाल बर्दिया, २८ असार । बर्दियाको राजापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय कार्य समितिको १३औं बैठकले विभिन्न निर्णय गरेको छ । उक्त अवसरमा नेपालका सर्वाधिक रक्तदाता, शतक रक्तदाता, १८७ औं पटक रक्तदान गरी सक्नुभएका नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय...


ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…