Pairabi logo

बैशाख ०१, २०८३, मंगलबार                    

स्वास्थ्य

२१३ समाचार


स्तनपान बारे अभिमुखिकरण

नेपालगञ्ज । विश्व स्तनपान सप्ताहको अवसरमा वेस्टर्न अस्पताल नेपालगञ्जले अभिमुखिकरण कार्यक्रम गरेको छ । २०२४ को नारालाई आत्मसाथ गर्दै स्तनपानमा समानता, सबैको सहयोग र सहभागिता भन्दै गरिएको कार्यक्रममा स्तनपानको महत्त्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे प्रदान गरिएको थियो...


भेरी अस्पतालको १३४औ स्थापना दिवस : सेवामा स्तरउन्नती

नेपालगन्ज १२ साउन । नेपालगन्जस्थित भेरी अस्पतालले भौतिक पुर्वाधारसंगै सेवाको प्रभावकारिता बढाउदै लगेको छ । अस्पतालको सेवालाई प्रविधि मैत्री बनाएको छ । अस्पतालले वेभसाइट मार्फत नै कुन बार कुन ओपिडि नं. बाट कस्ता सेवा प्रवाह हुन्छ भन्ने जानकारी वेभसाइटमार्फत नै...


सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स गायब

अजय चापागाई बर्दिया, १० साउन । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ६ स्थित सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स सेवा केन्द्रमा नरहेको पाईएको छ ।सामुदायिक सेवा केन्द्रका तत्कालिन अध्यक्ष कमलराज पौडेल (देवकमल) को कार्यकालमा भारतीय राजदुतावासको सहयोगमा ल्याईएको एम्बुलेन्स विगत केहि बर्षदेखि...


५० जनाद्धारा उत्साहपुर्ण रक्तदान

रोयल फिटनेश जोनद्वारा आयोजित रक्तदान कार्यक्रममा ८ महिला सहित ५० जनाले रक्तदान गरेका छन् । नेपालगञ्ज१८ कारकाँदौंमा रहेको द रोयल फिटनेश जोनमा आयोजित रक्तदान कार्यक्रममा एकता युवा कलब, एस.के. डेरी उद्योग, आरोही पशुपति ट्रेडर्स, नेपाल मानव धर्म सेवा समिति बाँके,...


बाल सुधार गृहमा रहेका बालबन्दीमा छाला रोगको सङ्क्रमण

बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरुमा छाला रोगको सङ्क्रमण पाइएको छ । उक्त बाल सुधार गृहमा कानुनी विवादमा रहेका बालकहरूका लागि आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य उपचार कार्यक्रममा उनीहरूको चेकजाँच गर्दा अधिकांशमा छाला रोगको समस्या पाइएको...


निःशुल्क स्वास्थ्य शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित

नेपालगन्ज, ३१ असार ।बाँकेको नरैनापुर गाउँपालिका२ मझरेटियाकी समिरा पठानी दुबै आँखा देख्नुहुन्न । मोतिबिन्दुका कारण दुबै आँखाको ज्योति गुमेपछि उहाँका लागि संसार अन्धकार बनेको हो । गाउँमा निःशुल्क स्वास्थ्य शिविर बस्दै भन्ने तीन दिन पहिलै नै थाहा पाउनुभएकी समिरा लौरोको...


बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

नेपालगन्ज २९ असार । बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । जिल्ला खोप समन्वय समिति बाँकेको आयोजनामा नेपालगञ्जमा आज एक कार्यक्रमका विच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य...


अस्पतालका चिकित्सलाई आकस्मिक स्वास्थ्य सेवा तालिम

नेपालगन्ज २३ असार :अस्पतालहरुमा मृत्युको घटनालाई कम गर्न तथा प्रभावकारी सेवाका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आकस्मिक आधारभुत स्वास्थ्य सेवा सम्वन्धी तालिम दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्र्तगत १२ वटा जिल्लाका २४ जना अस्पतालका...


डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता

नेपालगन्ज १८ असारः भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको...


चिकित्सक संघले स्वास्थ्य सुरक्षासम्बन्धी ऐनबारे जानकारी गराउँदै

नेपालगन्ज १५ असार । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बारे नेपाल चिकित्सक संघले आमनागरिकलाई बुझाउन अभियान थालेको छ । पश्चिम क्षेत्रका विभिन्न जिल्लाहरुमा सरोकारवालाहरुसंग अन्र्तक्रिया तथा छलफलमार्फत सो ऐनको बारेमा जानकारी तथा सुझाव संकलन गरिरहेको...


नेपालगन्ज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

नेपालगन्ज, १४ असार । नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरेपछि नेपालगन्ज...


डुडुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

डुडुवा (बाँके) ५ असार । बाँकेको डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले आज बुधबार एक कार्यक्रमका विच डुडुवालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो । जिल्ला...


अत्याधिक बढेको गर्मीले अस्पतालमा विरामी भरिभराउ

नेपालगन्ज, १ असार :तातो हावा लूले अत्याधिक बढेको गर्मीका कारण यहाँका अस्पताल र स्वास्थ्य संस्थाहरूमा गर्मीका बिरामीको संख्या बढेको छ । सबैभन्दा बढी गर्मी (हीट वेभ)का कारण लू लागेर झाडापखाला, वान्ता, पेट दुख्ने, एक्कासी बेहोस भएका, टाउको दुखेका र रक्तचाप...


रक्तदान अभियन्ता जायसवाललाई शतक रक्तदाताको सम्मान

नेपालगन्ज, १ असार :रक्तदान अभियानमा सक्रिय नेपालगन्जका सञ्चारकर्मी पवन जायसवालले सय पटक रक्तदान गर्नुभएको छ । उहाँले विगत ३४ वर्षदेखि गम्भीर अवस्थाका बिरामीका लागि रक्तदान गर्दै आउनुभएको हो । जनमत अर्ध साप्ताहिकले आयोजना गरेको रक्तदान कार्यक्रममा जायसवालले सय पटक रक्तदान...


विश्व रक्तदाता दिवस मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज ३२ जेष्ठ रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद भन्ने मुल नाराका साथ आज विश्व रक्तदाता दिवस मनाइएको छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा। कार्ल ल्याण्डस्टाइनरको जन्मदिनको अवसर पारेर हरेक वर्ष १४जुनका दिन विश्व रक्तदाता...


मानसिक स्वास्थ्यका लागि स्वस्थ खानपानमा जोड देऊ : डाक्टर उप्रेती

साबित्री गिरी नेपालगन्ज ।नेपालगन्जमा मानसिक सचेतना सम्बन्धी छलफल भएको छ । ग्रामिण स्वास्थ्य शिक्षा सेवा गुठीको आयोजनामा नेपालगन्जमा पत्रकारहरु विच सम्पन्न छलफलमा डाक्टर अरुणा उप्रेतीले खानपानले मानसिक स्वास्थ्यमा धेरै असर पार्ने भएको हुँदा सेचत हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,हामिले...


नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निस्शुल्क स्वास्थ्य शिविर

नेपालगन्ज, जेठ २४ । नेपालगन्ज उपमहानगरपालिकामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निस्शुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । चालू आर्थिक वर्षमा सात वटा वडामा शिविर संचालन गर्ने लक्ष्य छ । वडा नम्बर ६, १२, १५, १७, १८, २२ र २३ मा...


अत्याधिक गर्मीले बाँकेमा छालाका  बिरामी बढे

नेपालगञ्ज २४ जेठ :बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । अस्पतालमा अहिले दैनिक ६० देखि...


गणतन्त्र दिवसमा नेपालगन्जमा रक्तदान

नेपालगञ्ज, १५ जेठ । आज मंगलबार गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । दिवसको अवसरमा नेपालगञ्जमा आज रक्तदान कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भेरी अस्पतालको परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदानमा दिउँसोसम्म ३५ जनाले रगत दान...


भुरीगाउँमा ८८ जनाद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज १० जेठ । रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ बर्दियाको भुरीगाउँमा ११ औंं पटक आयोजित वृहत रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिका सैनवारको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखाको संयुक्त आयोजनामा गरिएको...


ताजा

सबै

बाँकेमा व्यावसायिक स्ट्रबेरी खेती सुरु

निशु जोशी नेपालगन्ज, २९ चैत । बाँकेका किसानहरू परम्परागत खेती छोडेर नयाँ तथा व्याव…

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने

नेपालगन्ज २९ चैतः आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने दोस्रो आर्थिक गणनाका लागि बाँक…

कानूनी सहायता समितिमार्फत दुई सय तीन मुद्धामा निःशुल्क सेवा

बाँके, २८ चैत : बाँकेमा कानूनी सहायता समितिले निशुल्क कानूनी सेवा उपलब्ध गराएकोछ …

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…

लोकप्रिय

सबै

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, २७ चैत स् नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।…

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो विमोचन

नेपालगञ्ज, चैत २६ । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको…

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

नेपालगन्ज, २७ चैतः नेपालगञ्जगुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्…

वेष्ट जोन इङ्लिस मिडीयम हाईस्कुलको २६ औं वार्षिकोत्सव

नेपालगन्ज २८ चैतः नेपालगन्ज उपमहानगरपालिका वडा नं १३ स्थित वेष्ट जोन इङ्लिस मिडीयम ह…