Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

नयाँ सृजनशिल सहकारीद्धारा रक्तदान

सम्वाददाता

सम्वाददाता

नयाँ सृजनशिल सहकारीद्धारा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज । नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वार्ड नं.–६ स्थित आयोजित रक्तदान कार्यक्रममा नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष कुमारी कमला चौधरी, प्रबन्धक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी अध्यक्ष दिब्या गुरुङ्ग र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके शाखाका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवालले संयुक्त रुपमा प्राबिधिक होमराज गिरी र सुनिल रत्गैयालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी उद्घाटन गर्नु भएको थियो । 

कार्यक्रममा नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष कुमारी कमला चौधरी, प्रबन्धक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी अध्यक्ष दिब्या गुरुङ्गले आफनो जन्म दिवसको अवसरमा रक्तदान गर्नुभएको थियो । यसैगरी दिल्लीराज थारु, बिकास घतीमगर, केशव बुढामगर, राजकुमार थारु, कृष्ण प्रसाद खत्री, राम बहादुर थारु, सन्तोष थारु, परिमल चलाउने, सुनिल थारु, गणेश प्रसाद पुन, राम कुमार थारु, बिमल कुमार चौधरी, रबिन्द्र थारु, बासमती खत्री, राम कुमार बस्नेत, संगीता चलाउने, बबिता थापामगरले रक्तदान गर्नुभयो । 

यसैगरि प्रकाश शर्मा, बिर बहादुर रोका, युवराज एरी, मोहनलाल थारु, आपाङ्ग ब्यक्ति हिवल चियरमा आएर प्रेम बहादुर परियारले रक्तदान गरेका छन । यसरी टेक बहादुर घर्तीमगर, भवानी थापा रावल, दिनेश कुमार थारु, ओमराज थारु, अर्जुन बुढाथोकी, लच्छु पुन मगर, नवराज खत्री, नबीन चन्द ठकुरी, शुभम थापामगरले रक्तदान गर्नुभयो । 

यसैगरि चिरञ्जिबी कवर, सुनिल कुमार थारु, बिबेक हमाल, अमित पुन मगर, अनिश थारु, दिपक थारु, अमन पुन मगर, लाल बहादुर पुन मगर, किशोर थारु, राम प्रकाश थारु, गंगा थारु, माया थारु, मदन सिंह थारु, कपिल पुन मगर, रामकुमार थारु, पूर्ण रोका, लिल बहादुर चलाउने, शीला चन्द, कबिता रावत, गणेश बुढामगर, करन थारु, बिनायक खरेल, संगीता थारु, बसन्त थारु, बीरेन्द्र कुमार मौर्या, अमर बहादुर बुढा र प्रमोद कसेराले रक्तदान रक्तदान गर्नुभयो ।

यसरी रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरी, सुनिल रत्गैया, महेश राना क्षेत्री, निशा ढुंगाना, भूमिका चौधरी, करुणा राना, शिवराज शाही, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वार्ड नं.–६ का वडाध्यक्ष लवराज खरेल, सचिव बम कुमारी घर्ती, ऋण संयोजक देबी आचार्य, सहजकर्ता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी उपाध्यक्ष अमृता केसी, सहकारीका पदाधिकारी, स्थानीयबासीहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…