नेपालगञ्जमा नेपथ्यको न्यानो, दर्शक रमाए
नेपालगन्ज १ पुस ।दिउँसो अबेलामात्र घाम देखिएको नेपालगन्जमा बेलुकीको चिसो बढ्दै गएको थियो । घडीको सुइ ठीक छ मा पुग्नासाथ पर्दामा सा कर्णाली म्युजिक भिडियो बज्न थाल्यो । त्यतिबेलै त्यहाँ वायु होइन आवाजले गर्दा एक्कासी तापक्रम बढेको महशुस भयो ।...
नेपथ्य टोली नेपालगञ्जमा
नेपालगञ्ज, २६ मंसीर । नेपालगञ्जमा मंसीर २९ गते हुने नेपथ्य लाइभ कन्सर्टका लागि नेप्थ्य व्याण्डसहितको टोली नेपालगञ्ज आइपुगेको छ । नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानव सेवा आश्रमले नेपालगञ्ज रंगशालामा गर्न लागेको मानवताका लागि सांगीतिक यात्रा कन्सर्टका लागि टोली...
सत्यमोहनले इच्छाएको चक्रसंवर
जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने सबै काम पूरा भएपछि अहिले सुनको जलप भर्ने र अन्तिम स्वरूपमा ढाल्ने काम भइरहेको छ । बौद्ध दर्शन र तन्त्रसँग...
महाकवि मोतीराम भट्टको जीवनी
कुशे औंसीका दिन जन्मेका कवि मोतीराम भट्टकाे जन्मजयन्तीआज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसै सन्दर्भमा उनकाे जीवनबारे संक्षिप्तमा चर्चा कवि मोतीराम भट्टआज हामीमाझ छैनन् । उनलेधेरै आयु बाँच्न पाएनन् पनि । छाेटाे समयमैनेपाली साहित्यमा ठूलाे योगदान दिएका माेतीराम३० वर्षकै...
तीज गित 'मेरो राजा'
काठमाडौं-लोकप्रिय गायिका ऋतु कँडेल र बुनु श्रेष्ठको स्वरमा 'मेरो राजा' बोलको सन्देशमुलक तीज गीत सार्वजनिक भएको छ । गीतमा सुवासचन्द्र ढुङ्गेलको रचना र बिनोदराज ढुङ्गेलको सङ्गीत छ । भक्तपुरमा एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको गायिका कँडेलले जानकारी दिनुभयो ।...
मदन पुरस्कारका लागि आठ पुस्तक छानिए
नेपालगन्ज । - मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन् । पुरस्कारका लागि जम्मा २९९ पुस्तक प्राप्त भएको र त्यसबाट आठ पुस्तक छनिएका हुन् । अग्नि, ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि,...