Pairabi logo

असोज ०२, २०८२, बिहीबार                    

कला साहित्य

६९ समाचार


थारू बहुल बस्तीमा माघी हर्षोल्लासपूर्व मनाइँदै

नेपालगन्ज, १ माघ :थारू समुदायको मुख्यपर्व माघीका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका३ स्थित भुवरभवानी मन्दिर परिसरमा आइतबारदेखि माघको ४ गतेसम्म माघी मेला लागेको छ । बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा लाग्ने माघी मेलामा बाँकेसहित छिमेकी जिल्ला र...


थारू बस्तीमा माघीको रौनक

नेपालगन्ज, १ माघ : बाँके जिल्लाका थारू समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । थारू समुदायको मुख्य पर्व माघीमा थारू बस्तीमा चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । गाउँघरमा माघी पर्वको चहलपहल...


“रासस अवधी समाचार सेवा”को अवधी पत्रकार संघद्धारा स्वागत

बाँके२५ पुस :सङ्घीयता र समावेशीतालाई आत्मसात् गरी राष्ट्रिय समाचार समिति (रासस)ले मातृभाषामा समाचार सेवा सुरु गरेको प्रति अवधी पत्रकारहरुको छाता संगठन अवधी पत्रकार संघ नेपालले खुशी व्यक्त गरेको छ । राससले मातृभाषा (अवधी)मा समाचार सेवा सुरु गर्नाले नेपालका सबै भाषाको...


कविता

यो स्वार्थी संसारमा हजारौं मानिस मैले देखे तर यो संसारमा हजारौं गल्ती माफ गर्ने बाबा हजुरलाई नै रोजे। गोजीमा एक रुपैया छैन भन्ने सुनेकी छैन मैले तर हजुरले गरेका संघर्ष र मिहीनेत बुझेकी जैले सायद यो दुनियाँमा कोही छैनन् खुशीमा...


नेपालगन्ज महोत्सवमा गायिका समिक्षाको प्रस्तुतीमा दर्शक रमाए

नेपालगन्ज १० पुस । चर्चित गायिका अधिकारीको कि म तिम्रै हो भन, कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन गाएपछि दर्शकले नाच्दै रमाएका छन् । मंगलवार नेपालगन्जको महोत्सवमा पछिल्लो समय दर्शकको मन जितेकी चर्चित गायीका अधिकारीले खुलेरै दर्शक...


नेपालगन्ज महोत्सवमा कलाकारहरुको प्रस्तुती

नेपालगन्ज ७ पुस । छैठौं नेपालगन्ज महोत्सबमा चर्चित गायक रामजी खांडको गीतमा नेपालगन्जका दर्शक रमाएका छन् । आज शनिवार नेपालगन्जको महोत्सवमा रामजीले गाउनुभएको चर्चित गीत टाढाको बाटो म घुम्दै आको मायालाई देखेर बोलको गित गाउंदा दर्शकहरु झन धेरै रमाएका हुन्...


छैठौं नेपालगन्ज महोत्सव शुरु

नेपालगन्ज ५ पुस । छैठौं नेपालगन्ज महोत्सब २०८० आज शुरु भएको छ । लुम्विनी प्रदेश कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले रिबन काटेर महोत्सबको उद्घाटन गर्नुभएको हो । उद्घाटन सत्रमा बोल्दै कृषि मन्त्री अहिरले कृषि प्रधान देशमा कृषकलाई बढि...


बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग

नेपालगन्ज, ३ पुस : थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ । वैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय बनाउन थारु समुदायका अगुवाहरूले गाउँपालिकासँग माग गरेका हुन् । थारु अगुवा चन्तराम थारुले...


श्री १००८ हडियाबावा मेला शुरु

नेपालगन्ज, १३ मंसिर नेपालगन्ज६ फुल्टेक्रास्थित श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेला शुरु भएको छ ।प्रत्येक वर्ष झै यस वर्ष पनि धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेलाको पहिलो दिन विधिवत कन्यापुजन, रुद्री पूजन लगायत धार्मिक अनुष्ठान...


सूर्यको पूजा आराधना गरी मनाइँदै छठ

काठमाडौं ३ मसिंर । सूर्योपासनाको महापर्व छठको मुख्य दिन आज जलाशय किनारमा व्रत, पूजा र कीर्तन गरी मनाइँदैछ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी भोलि बिहानको उदाउँदो सूर्यको उपासना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुनेछ। अस्ताचलगामी सूर्यको...


अवधी सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा रमेश चन्द्र कुमाल चयन

नेपालगन्ज, २ मङ्सिर । अवधी सांस्कृतिक प्रतिष्ठान नेपाल नेपालगन्जको तेस्रो अधिबेशनले रमेशचन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । आज सम्पन्न अधिबेशनले कुमालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । प्रतिष्ठानमा मधईसिंह सिख्ख, वीरेन्द्र यादव, कृष्णा पाठक,...


बाँकेमा पुर्णमासी मेलाको तयारी

नोपलगन्ज, १ मङ्सिर :बाँकेको जानकी र राप्ती सोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेलाको तयारी सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्छ । यस वर्ष...


मधेशी समुदायमा भैया दुईजमा भुर्की पुजन

नेपालगन्ज २९ कात्तिक : पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन आज यम द्धितीय अर्थात् भैया दुईजमा भुर्की पुजन गरि आआफनो दाजु भाईलाई टिका लगाई चिउरा, भुर्की र मिठाई खुवाएका छन । घरको आंङ्नमा गाईको गोबरले लिपपोत गरि भाईको चित्र...


४५ फिटको रावण बध गरिन्दै

७ कार्तिक :नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको आज १० औ दिन विशेष रावण बध गरिदैछ । रामलिला नाटक प्रदर्शनीमा आज ४५ फिटको रावणको पुत्ला दहन गरिदैछ । यस वर्ष आयोजना गरिएको १५६ औ रामलिला महा महोत्सवमा...


मौलिक इतिहास बोकेको नेपालगञ्जको रामलीला

नेपालगञ्जको मौलिक इतिहास बोकेको रामलीला मञ्चनले यहाँको रौनकता बढाएको छ । विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा घटस्थापनाको दिनदेखि एक सय ५६औँ संस्करणअन्तर्गत नाटक मञ्चन सुरु भएको हो । नेपालगञ्जको रामलीला मैदानमा रातिको समयमा मानिसहरुको निकै चहलपहल बढेको छ । सत्यमाथि...


अदबद्धारा गजल गोष्ठी

पवन जायसवाल नेपालगन्ज ३० भदौ । बाँकेका उर्दू साहित्यकारहरुको संगठन गुल्जारए अदबले भाद्र ३० गते शनिवार आफनो नियमित मासिक गजल गोष्ठी गरेको छ । गुल्जारएअदब बाँकेले प्रत्येक महिनाको अन्तिम शनिवारका दिन आयोजना गर्दै आएको गजल गोष्ठीमा उर्दू साहित्यकारले मासिक गजल...


जन्म जयन्तीमा पुरस्कार र सम्मान

वरिष्ठ साहित्यकार तथा गीतकार स्व। प्रेम प्रकाश मल्लको ८८ औ जन्मजयन्तीमा आज साहित्यकारलाई पुरस्कृत तथा सम्मानित गरिएको छ । स्व: मल्लको नाममा स्थापना गरिएको ५१ हजार रकमसहितको प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार साहित्यकार सृजन लम्साललाई प्रदान गरिएको छ। भेरी...


आज गुरुपूर्णिमा

नेपालगन्ज । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ ।आफूलाई...


नेपालगञ्जमा ५१ कुण्डिय गायत्री महायज्ञ हुँदै

नेपालगञ्ज । गायत्री परिवार प्रज्ञा मंडल नेपालगञ्ज तथा गायत्री परिवार बाँकेको आयोजनामा ५१ कुण्डिय गायत्री महायज्ञ यही बैशाख २६ गतेदेखि २९ गतेसम्म नेपालगञ्जको खजुरा रोडमा रहेको गायत्री मन्दिरमा हुने भएको छ । वैशाख २६ गते हुने महायज्ञमा बिहान ९ बजेदेखि...


‘इ लाइब्रेरी’ हुँदै महेन्द्र पुस्तकालय

नेपालगञ्ज, । पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इलाइब्रेरीको रूपमा रूपान्तरण हुन थालेको छ । बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पुयाएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि पुस्तकालय गएर अध्ययन गर्ने पाठकको कमी देखिएको स्रष्टाहरुले जनाएका छन । उहाँहरू...


ताजा

सबै

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

नेपालगन्ज, ३० भदौ :बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थ…

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा …

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थ…

डुडुवा कार्यालयमा तोडफोड्, लेखा शाखाका सम्पुर्ण कागजात जलाइयो

डुडुवा (बाँके) २५, भदौ । डुडुवा गाउँपालिका कार्यालयमा एक समुहले आक्रमण गरि लेखा श…

लोकप्रिय

सबै

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा …

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थ…

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

नेपालगन्ज, ३० भदौ :बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थ…