Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

तिमिल्सिना वाङमय प्रतिष्ठानद्धारा सम्मान

सम्वाददाता

सम्वाददाता

तिमिल्सिना वाङमय प्रतिष्ठानद्धारा सम्मान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज, ३२ साउन । तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगन्जले रामेश्वर कमलादेवी स्मृति पुरस्कार अर्पण तथा रचना वाचन कार्यक्रममा दुई जनालाई सम्मान गरेको छ ।

२०७२ सालमा स्थापना भएको नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८ मा रहेको तिमिल्सिना वाङमय प्रतिष्ठानले प्रतिष्ठानका संरक्षक हरि प्रसाद तिमिल्सिनाका माता कलादेवी उपाध्यायको निधन बि.सं. २०४२÷०५÷११ गते मंगलवार र पिता रामेश्वर उपाध्यायको निधन २०५२ साल बैशाख २२ गते शुक्रवार भएको थियो । 

बि.सं.२०७२ सालमा ५१ हजार १ सय ११÷–रुपैयाको रामेश्वर कमलादेवी स्मृति पुुरस्कारका लागी अक्षय कोषको स्थापना गरिएको थियो । प्रतिष्ठानका संरक्षक हरि प्रसाद तिमिल्सिनाले कार्यक्रममा प्रतिष्ठानको गतिविधि बारे जानकारी गराउँदै बि.सं. २०७३ सालमा नेपालगन्जका उर्दू साहित्यकार अब्दुल लतीफ शौक १ हजार १ सय ११रुपैया, बि.सं.२०७४ सालमा प्रा.जगत उपाध्याय प्रेक्षितलाई २ हजार १ सय ११ रुपैया, बि.सं. २०७५ सालमा प्रा.डा. चुडामणि बन्धु ५हजार १ सय ११ रुपैया, बि.सं. २०७६ सालमा नेपालगन्जमा वरिष्ठ साहित्यकार गणेश जिसी ५ हजार १ सय ११ रुपैया, बि.सं. २०७७ सालमा नेपालगन्जका प्रा.डा.गोपाल प्रसाद शर्मा अधिकारी ५हजार १ सय ११÷–बि.सं.२०७८ शिक्षाविद् किरण आचार्यलाई ५ हजार १ सय ११ रुपैयाको पुरस्कार बितरण गरिएको थियो ।

तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगन्जका संरक्षक हरि प्रसाद तिमिल्सिना द्वारा संचालित, प्रतिष्ठानका अध्यक्ष मीना बरालको अध्यक्षतामा सम्पन्न आयोजित कार्यक्रममा बि.सं. २०७९ सालको पुरस्कार  नेपाल संस्कृत बिश्व बिद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा.भागवत प्रसाद शर्मा रिजाललाई ११ हजार १ सय ११ रुपैया र संस्थाको तर्फबाट बि.सं.२०८० सालको पुरस्कार मानव आश्रम सुर्खेतरोड नेपालगन्जका प्रमुख उर्विन सापकोटालाई ११ हजार १ सय ११ रुपैया प्रमुख अतिथि प्रा.डा.गोपाल प्रसाद शर्मा अधिकारी र बिशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत कुमार रेग्मीले अबीर लगाई दोसल्ला ओढाउर नगद राशी सहित सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।  
    
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…