Pairabi logo

माघ २०, २०८२, सोमबार                    

फिचर | प्रोफाइल

१८ समाचार


महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

काठमाडौँ, २ वैशाख: बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका३, हलबल डोली गाउँ आउँछ । सोही गाउँमा जन्मिनुभएकी हसिना खान एक वर्षदेखि प्रतिनिधिसभाको सांसद हुनुुहुन्छ । सानै उमेरदेखि महिला अधिकारका निम्ति सक्रिय खानलाई २०७९ सालको निर्वाचनमा...


पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

नेपालगन्ज, ५ माघः नेपालगञ्ज१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न जानुभएकी उहाँ घरबाट नजिकै भए पनि पहिलो पटक आएको सुनाउनुभयो । छिमेकी जिल्लामा रहेको यो तालमा म पहिलो पटक आएकी हुँ । यहाँ आएपछि मलाई...


हरियो चुरा, मेहेन्दी र हरियो पहिरनप्रति बढ्दो आकर्षण

अजय कुमार साह धनुषा, २१ साउनः अहिले प्रायः हिन्दू महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै उनीहरुमा छुट्टै उत्साह र उमङ्ग छाएको छ तर धेरैलाई यसको महत्व र सन्दर्भका बारेमा जानकारी नभई अर्काको देखासिकी र फरक देखिने...


गर्मीमा आगलागी र सावधानी

शुक्रऋषि चौलागाई । एक महिनाअघि बाँकेको नरैनापुर गाउँपालिकामा एकैदिन आगलागीका दुई वटा घटना भए । नरैनापुरमा३ गेग्लीमा भएको आगलागी सेलाउन नपाउँदै सोही वडाको जनतापुर पनि घर जलिरहेका थिए । दुवै ठाउँमा गरी १० घर जले भने लाखौँको क्षति भयो ।...


अभियन्ता लक्ष्मीको परिवर्तित यात्रा

नेपालगन्ज । नेपालमा स्थापना भएका राजनितिक दलका जिल्ला सभापति तथा संयोजकमा अधिकास पुरुषहरुकै सहभागिता हुने गर्दछ । हाम्रो समाजमा पितृ सोचका कारण अझै पनि महिलाहरुलाई नेतृत्व तहमा बस्न दिएको पाइन्दैन । समाबेशी कोटाका कारण मात्रै केही महिलाहरु अवसरका रुपमा सहभागी...


बर्दियाका अब्दुल खानं को हुन ?

देव कमल पौडेल बर्दिया २६ मसिंर । बर्दियाको गुलरिया नगरपालिका वार्ड नं११ मा जन्मिनूभएका अब्दुल खानं आमा असगरा वेगम, बुवा ईमाम खां को४ सन्तान मध्य कान्छो सन्तान हुन । वि. स. २०४३ सालमा जन्मिनुभएका खानं गरिब परिवार भएकोले मदर्शा शिक्षा...


“किशोर”को संघर्षपुर्ण विद्यार्थीदेखिको राजनितिक यात्रा

नेपालगन्ज ८ मङ्सिर । कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मिनुभएका किशोरसिंह राठौरको शिक्षा र पालनपोषण बाल्यकालदेखि नै काठमाडौंमा भयो । काठमाडौंमा पढ्न जानु नै उहाँका लागि विद्यार्थी राजनीतिको खुड्किला चढ्ने आधार बन्यो । उहाँ नेपाली काँग्रेसको सहमहामन्त्रीको पदमापुग्न सफल हुनुभयो ।...


बच्चालाई मोबाइलमा भुलाउनुभन्दा ‘एकादेशको’ कथा सुनाउन जरुरी

काठमाडौं । प्रविधिले फड्को मारेका कतिपय उन्नत देशमा बालबच्चालाई कथा सुनाउने प्रचलन छ । यसले उनीहरुलाई मोबाइल, ल्यापटपको लतबाट जोगाएको मात्र छैन, भावनात्मक विकास पनि राम्ररी भएको छ । सानैदेखि कथा सुन्ने बच्चामा पुस्तकप्रति लगाव बढ्ने र पठन संस्कृतिको विकास...


केही नयाँ गरि देखाउने किशोरको अठोट

नेपालगन्ज, कात्तिक ३० /दुर्गम पहाडी जिल्ला सल्यानमा जन्मिएका किशोरसिंह राठौरको शिक्षा बाल्यकाल देखि नै काठमाडौंमा प्रारम्भ भयो । काठमाडौंमा पढ्न जानु नै उनका लागि विद्यार्थी राजनीतिको खुड्किला चढ्ने आधार बन्यो । यिनै किशोर देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली काँग्र्रेसको...


महेश्वर जंग गहतराज (अथक) को हुन् ?

नेकपा (माओवादी केन्द्र)का नेता महेश्वर जंग गहतराज'अथक'बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन्। उनी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन्। अघिल्लो पटक बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका गहतराज अहिले सोही निर्वाचन क्षेत्रबाट वाम लोकतान्त्रिक...


आमाको प्रेरणाबाट राजनीति : सुदीप

नेपालगन्ज, ३० कात्तिक /उनले राजनीति सुरु गर्दा बोल्नकै लागि लड्नुपर्ने अवस्था थियो । प्रशासनबाट आमालाई धम्की आइरहन्थ्यो, पन्चायतविरुद्धका गतिविधि छोडिनस् भने श्रीमान्को जागिर जान्छ बाँके क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार सुदीप नरसिंह राणा (रवि) भन्छन्, केही आफन्त, शुभचिन्तकले...


‘इश्तियाक राई’को राजनितिक यात्रा

सपनाहरूको सफर स्कुले जीवनको चञ्चलतासँगै सबको जीवनमा हजार सपनाहरू दौडिरहेका हुन्छन्।जब उच्च शिक्षाको बाटो तय हुन्छ अनि जिन्दगीका लक्ष्यहरू उसैगरी सल्बलाउन थाल्छन्। लक्ष्य कतिपयका आफ्नै हुन्छन्, कतिपय सपनाहरू अरूका।उनीसँग पनि त्यस्तै सपनाहरू थिए, उस्तै लक्ष्यहरू थिए। कति आफ्नै थिए कति...


संविधान जारी भएको ७ वर्षमा पनि संशोधन भएन नागरिकता ऐन

काठमाण्डौ प्रतिनिधि सभाको मुख्य काम कानुन बनाउने हो । नेपालको संविधान २०७२ अनुसार नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्ने काम सात वर्ष पूरा हुँदा पनि नभएकोमा नागरिकता पीडितको असन्तुष्टि चुलिँदो छ । संविधान सभाबाट २०७२ सालमा जारी भएको नेपालको संविधानमा...


उपसचिव हिरादेवी पौडेलको सीडीओसम्मको यात्रा

तारा वाग्ले घर गरेर खाने तथा सासूससुरालाई सघाउने जिम्मेवारी सहित मध्यमवर्गीय परिवारमा बेहुली बनेर भित्रिनु भएकी उपसचिव हिरादेवी पौडेल अन्तत सरकारको कर्मचारी बनेर नागरिकको सेवामा खटिनुभएको छ। घरमा काम गर्न बुहारीको आवश्यकता पर्यो भन्दै माग्न आएपछि बिहे गर्नुपरेको बताउँदै पौडेल...


डुडुवाबासीलाई सधैं डुवानको चिन्ता

राकेश कुमार मिश्र बाँके डुडुवा गाउँपालिकाको होलिया टेपरीका तेजाराम यादव कृषिमा निर्भर हुनुहुन्छ । पानी परेपछि नै उहाँको खेतमा अनाज उत्पादन हुन्छ । किसान भएर पनि यादव आकाशमा कालो र निलो भएर बादल मडारिदा खुशी हुनुपर्नेमा दुःखी देखिनु हुन्छ ।...


महाकवि मोतीराम भट्टको जीवनी

कुशे औंसीका दिन जन्मेका कवि मोतीराम भट्टकाे जन्मजयन्तीआज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसै सन्दर्भमा उनकाे जीवनबारे संक्षिप्तमा चर्चा कवि मोतीराम भट्टआज हामीमाझ छैनन् । उनलेधेरै आयु बाँच्न पाएनन् पनि । छाेटाे समयमैनेपाली साहित्यमा ठूलाे योगदान दिएका माेतीराम३० वर्षकै...


दुवै खुट्टा गुमे पनि हौसलाको उडानमा जमुना

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आउनुभएकी जमुना सुवेदी गौतम अहिले एग्रो मार्ट (कृषि बजार)को व्यवसायमा लाग्नुभएको छ । ललितपुरस्थित सातबाटोमा रहेको भाटभटेनीबाट करिब चार सय मिटर अगाडि सडकको छेउमै छ उहाँको एग्रो मार्ट । जहाँ जमुनाको...


‘कृष्णसार आइडल’ रेश्मालाई ‘केशरी’को साथ

गीत खुब मन पर्ने । मन परेका गीत गुनगुनाउनुको मज्जै बेग्लै ! विद्यालय जाँदा होस् वा घरमै हुँदा अथवा कुनै काम गर्दा साथी गीत नै हुन्थ्यो । यो गुनगुनाइ भविष्यमा गायिका बन्छु भन्ने योजना सहित थिएन । थियो त केबल...


घरेलु हिंसामा पिडित पुरुषद्धारा उजुरीमा बृद्धि

इन्द्रसरा खड्का वैदेशिक रोजगारीमा गएका पुरुष हिंसामा परेको कुरा फाट्टफुट्ट बाहिर आए पनि प्रायः पुरुष घरेलु हिंसामा परेको कुरा त्यति बाहिर आउँदैन जति महिलाको आउँछ । तर; श्रीमती, परिवारबाट पीडामा परेका पुरुषको संख्याको नेपालमा कमी छैन । भलै; पितृसत्तावादी समाजमा...


ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…