Pairabi logo

असोज २१, २०८३, बुधबार                    

बर्दियाका अब्दुल खानं को हुन ?

डेक्स

डेक्स

बर्दियाका अब्दुल खानं को हुन ?
ADVERTISEMENT

देव कमल पौडेल 
बर्दिया २६ मसिंर । बर्दियाको गुलरिया नगरपालिका वार्ड नं–११ मा जन्मिनूभएका अब्दुल खानं– आमा असगरा वेगम, बुवा ईमाम खां को–४ सन्तान मध्य कान्छो सन्तान हुन । वि. स. २०४३ सालमा जन्मिनुभएका खानं गरिब परिवार भएकोले मदर्शा शिक्षा हुँदै स्थानिय विद्यालयमा पठन पाठन गर्दै, बर्दिया, कैलाली र काठमाडौंमा उच्च शिक्षा हासिल गर्नुभयो ।

पडाईमा तिक्षण र राजनितीबाट अत्यन्तै टाडा हुने खानं, वि. स.२०६८ सालमा काठमाडौंको अनामनगरमा प्रथम पटक डा. सि. के. राउतको २ दिने कार्यक्रममा स्वयमसेवकको रुपमा काम गरेपछि त्यही डा. राउतसंगको सम्पर्कमा आउनुभयो ।

डा. राउतको बल्याक बुद्धा भिडियो बाट अत्यधिक प्रभावित भएपछी निरन्तर रुपमा मधेशको स्वतन्त्रताको लागि लागिपरे काठमाडौं देखि मधेशको विभिन्न जिल्लाहरुमा डा. राउतको छायांको रुपमा मानिसहरुसंग भेटघाट, छलफल, मधेशको ईतिहासको परिचय सहित जागृत अभियानमा लागि पर्नुभयो । गैरसरकारी संस्थाको राम्रो जागिर छोडेर मधेश मुक्तिमा लागि पर्नुहयो ।

डा. राउत र खानं मधेशको गल्ली,गल्लीमा दिन, रात ज्यानको प्रवाह नगरी धाईरहनुभयो । वि. स. २०७९ सालमा डा. राउतको नेतत्वमा स्थापित स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय प्रवक्ताको जिम्मेवारी समाहल्नुभयो । देश विदेशमा स्वतन्त्र मधेशको चर्चा गरे,त्यस क्रममा पटक पटक गिरफ्तार भए ५ पटक नेपाल सरकार द्वारा देश विप्लवको मुद्दा झेले– दर्जन भन्दा बडी सार्वजनिक अपराधको मुद्दा झेले, बर्दिया, बाकें, रुपन्देही ,नवलपरासी , सिरहा, काठमाडौं को हिरासतमा महिनौ विताउनुभयो ।

प्रहरीको पिटाईले कानका जाली समेत फोडियो,अनेकौ प्रलोभनमा पार्न कोसिसगरियो तर जिद्दी स्वभावको खानं,घर,परिवार त्यागना तयार भए तर डा. राउतको साथ छोडेनन,निरन्तर संगठन निर्माडमा लागि परे,उहांको भाषण सुनेर हजारौं यूवाहरु उहांको फेन भए,संगठनलाई उचाईमा पुर्याउन सफल भए,वि. स. २०७५ मा नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धन संग समझौता भयो त्यो समयमा हिरासतमा हत्या भएका राम मनोहर यादव उहांसंग सबभन्दा नजदिकको हुनुहुन्थ्यो ।  

समझौता पछी झन संगठन निर्माणगरिने अवसर मिल्यो उहाँ पुरै मधेश भरी संगठन निर्माणमा अहम भूमिका खेले तत पश्चात् वि. स. २०७७ सालमा पार्टीको महादिवेशन जनकपुरमाभयो महाधिवेशनमा खानं अत्यधिक मत प्राप्तगरि पार्टीको दोस्रो अर्थात प्रथम राष्ट्रिय उपाध्यक्ष बन्नमा सफलहुनुभयो,हाल उनै अब्दुल खानं समानुपातिक कोटाबाट संघय संसद बन्न सफलभएका छन ।
 
ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

यो पनि

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

रुपनी जिएम नेपालगञ्ज १५ भदौ :छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा …

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्…

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण …

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

काठमाडौँ, २ वैशाख: बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा…