Pairabi logo

भदौ २८, २०८३, आइतबार                    

बिचार / वार्ता

५९ समाचार


उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषधि, कपडा, मोबाइल, सवारीसाधन, बैङ्क तथा बीमा सेवा, स्वास्थ्य उपचार, शिक्षा, इन्टरनेट, हवाई सेवा वा दैनिक उपभोगका अन्य वस्तु तथा सेवा प्रयोग गर्दा हामी उपभोक्ता...


संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो मेरो अस्तित्व, पहिचान र भविष्यलाई नयाँ दिशातर्फ मोड्ने ऐतिहासिक क्षण थियो । स्थापित वकालत पेशाबाट बाहिरिने निर्णय सहज थिएन, तर त्यस निर्णयभित्र समाजसँग जोडिने, मानिसहरूको जीवनमा...


बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति संयोजक गोपाल प्रसाद अधिकारीसँग फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसँग केन्द्रीत कुराकानी यहाँ प्रस्तुत गरेका छौं । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।समग्रमा अहिलेको निर्वाचनलाई के कसरी...


‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुधान्शु कोइराला मैदानमा छन् । आफ्ना उम्मेदवार जिताउन क्षेत्रीय कार्यसमिति अहोरात्र खटिएको छ । युवा नेता कोइरालालाई उम्मेदवारका रुपमा पाउँदा मतदाताहरुमा पनि उत्साह देखिएको छ । जनताको चाहना...


'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

बाँके क्षेत्र नम्बर १ मा करीब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि यो क्षेत्रबाट काँग्रेसले पार्टी सभापति नारायण प्रसाद गौडेललाई चुनावी मैदानमा उतारेको छ । ३० वटा...


रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

तुला अधिकारी १९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजमा एउटा खबर भुसको आगो झैं फैलियो राजा ज्ञानेन्द्रको विशेष सम्बोधन आउन लाग्यो । अहिले जस्तो सोसल प्लेटफर्म थिएनन् । अनलाइन मिडियाको पहुँच सहज र बाक्लो...


नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मात आइलागेको फाल्गुन २१ गतेको चुनाउमा यसपाली पश्चिम नेपालको ऐतिहासिक सहर नेपालगञ्जले कसलाई चुनेर पठाउला रु राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । नेपालगञ्ज बाँकेको २ नम्बर क्षेत्रमा...


जीवनका मौन तर गहिरो यात्रास् महिनावारीदेखि रजोनिवृत्तिसम्म

अधिवक्ता मीना पराजुली जीवनका धेरै अध्यायहरू छन्, जसलाई हामी आफैँले बाँड्न हिच्किचाउँछौँ। महिनावारी, गर्भ, प्रसूति र रजोनिवृत्ति, यी सबै अनुभवलाई समाजले अझै पनि महिलाको निजी वा लुकाउनुपर्ने जिम्मेवारी जस्तै बनाइदिएको महसुस हुन्छ। तर जीवनको एउटा मोडमा आइपुग्दा मैले बुझेँ, जति...


“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय शेयर बजारको दायरा पनि यहाँ बढ्दै गएको पाइन्छ । शेयर बजारप्रतिको जिज्ञासा र चासो बढदै गइरहेको अवस्थामा यहाँ शेयर बजारका लागि काम गर्ने नयाँ ब्रोकर कार्यालय...


नेपाल–भारतबीचको ‘रोटी-बेटी’ सम्बन्ध

राकेशकुमार मिश्र नेपाल र भारत दुई निकट छिमेकी राष्ट्रहरू हुन्, जसको सम्बन्ध केवल राजनीतिक र आर्थिक पक्षसम्म सीमित छैन, यो सम्बन्ध सामाजिक, सांस्कृतिक र पारिवारिक तहसम्म गहिरो रहेको छ। यस्ता गहिरा सम्बन्धहरूलाई नै जनस्तरमा रोटी(बेटीको सम्बन्ध भनेर अभिव्यक्त गरिन्छ। रोटी(बेटीको...


दसैँले रोग नबोकाओस्, अस्पतालको बास नहोस्

डा प्रकाश बुढाथोकी विचार असोज महिना वातावरणीय हिसाबले जति रमणीय हुन्छ, धार्मिक तथा सांस्कृतिक हिसाबले झनै स्वास्थ्यको दृष्टिले पनि त्यति नै महत्वपूर्ण मानिन्छ । नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादसैँको आफ्नो सांस्कृतिक महत्व भए पनि सबै घरपरिवार, सदस्य भेट हुने, फुर्सदका...


हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापन गर्न समितिको सिफारिस

बसन्त गौतम । नेपालगन्ज बागेश्वरी मन्दिर नजिकै रहेको हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापनका सम्बन्धमा गठित समितिले आज सोमबार आफ्नो जिम्मेवारी पुरा गरि नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ । यसै गरि बाँकेका प्रमुख...


७० बर्षीय लालजी कुर्मीलाई रगत नपाउदाको अनुभव

पवन जायसवाल बाँकेको नेपालगन्जमा रक्त संचार सेवा केन्द्र नभएको समयको कुरा हो । करीब ५१ वर्ष अगाडीको कुरो रहेछ । बाँके जिल्लाको नेपालगञ्ज बजारको उत्तर दिशा तर्फ पर्ने सुर्जीगाउँका निवासी नन्का कुर्मीको छोरा लालजी कुर्मीले बि.सं. २०३१ सालतिरको कुरा आफनो...


प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मेरो सम्बन्ध गहिरिएको हो । म कर्णालीमा जन्मिएकी होइन । सन् २००९ को एउटा उज्यालो बिहान, जब म नेपालगञ्जबाट कर्णालीतर्फको यात्रा सुरु गरे, म केबल नयाँ ठाउँ जानलागेकी थिइन,...


प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

श्री प्रमुख जिल्ला अधिकारी ज्यु । जिल्ला प्रशासन कार्यालय बाँके । ४० दिन हारहारी हुन लाग्यो सायद तपाईं बाँके आएको । यतिबेला चोक चौराहा र सामाजिक संजालमा तपाईंको चर्चा छ ।आध्यात्मिक मान्छे नामै धर्मराज अधर्म म बाट हुँदैन, तपाईंले यदाकदा...


अन्तर्राष्ट्रिय महिला दिवस :  महिलाका उपलब्धिहरूको सम्मान र लैंगिक समानताको लागि संघर्ष गर्ने दिन

अधिवक्ता मीना पराजुली अन्तर्राष्ट्रिय महिला दिवसप्रत्येक वर्ष मार्च ८ मा मनाइन्छ, र यो दिन विशेष गरी महिलाका सामाजिक, आर्थिक, सांस्कृतिक, र राजनीतिक उपलब्धिहरूको सम्मान गर्ने अवसर हो। साथै, यो दिन लैंगिक समानता र महिला अधिकारका लागि जारी रहेको संघर्षलाई पनि...


कर्णाली राजमार्गले  आशा ,भरोसा भन्दा निरासा र पिंडा थप्दै ।

अधिबक्ता नरेन्द्रनाथ योगी रेखाङ्कनको (२०४२/०४५) २१ र शिलन्याशको (२०४८) १५बर्ष पछि चैत ३०, २०६३ मा ट्रयाक ओपनिङ(लाईन बनाउने) र अर्थ कटिङ (माटो पन्छाए) लगत्तै संञ्चालनमा ल्याइएको कर्णाली राजमार्ग हिउद र बषार्त दुवै मौसममा भारी बर्षा हुदाँ अवरुद्ध भई रहन्छ ।...


संविधान र त्यसको कार्यान्वयन

जिज्ञासा तिवारी The Constitution is the foundation of our democracy, and it is our duty to uphold it. संविधानले लोकतान्त्रिक मूल्य र सिद्धान्तहरूलाई परिभाषित गरेर नागरिकका अधिकार र स्वतन्त्रता सुनिश्चित गर्दछ, जसले न्याय, समानता र सुरक्षा प्रदान गर्छ। हामी सबैले...


संविधान संशोधनको विकल्पः राष्ट्रिय सहमती

अधिवक्ता :नरेन्द्रनाथ योगी यो विश्वमा रहेका कनै पनि मुलुकको भुमि,जनसंख्या,सिमा र सरकार हून्छ । राज्य वा देश निमार्णका आवश्यक तत्वहरु पनि यिनै हुन ।यी आवश्यक तत्वबा छुटटै देश बन्छन् । उनीहरु आफनै छुट्टा छुट्टै संविधान ,कानुनद्धारा शासित हुन्छन् । त्यो...


कर्णालीलाई नितिगत रुपमा विभेद र अन्याय भयो

नरेन्द्र नाथ योगी एकात्मक राज्य सत्ताको विभेदकारी निति,कार्यशैली,सोच र व्यवहारले उपेक्षीत कर्णालीको भुभाग माथि आज पनि त्यस्तै भै राख्या छ । कर्णालीमा आफनो बस्वर्च कायम राखी राख्न खस मल्ल राजाहरुले १३ औ शताब्दीमा १३ पटक उपत्यका तथा गोर्खालीहरु माथि आक्रमण...


ताजा

सबै

बाँकेमा १९३ कुष्ठरोगी

गत आर्थिक वर्ष ०८२र०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपाल…

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

प्रदेश मन्त्रीद्धारा साइनिङ्ग अस्पतालको अनुगमन

पवन जायसवाल नेपालगन्ज, २५ भदौ । आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालको अनुग…

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

लोकप्रिय

सबै

लगातार तीन वर्षदेखि डुडुवा गाउँपालिका स्वास्थ्यमा बाँके जिल्ला कै उत्कृष्ट

डुडुवा (बाँके), २५ भदौ । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…