हाम्रो समाजमा व्याप्त विभिन्न कुरीति, अन्धविश्वास, र विभेद रहेसम्म शान्ती सम्भव छैन । शान्ती विना दिगो विकास हुन सक्दैन । समुदायमा थुप्रै सवालहरु छन, ती सवाललाई संचारमार्फत पैरवी गर्नका लागि पैरवी अनलाईन समाचार पोर्टलको शुरुवात गरिएको छ । नागरिकका अधिकार तथा सवाल र सामाजिक तथा लैङ्गिक न्याय लगायत विभिन्न सवालहरु पैरवीले उठाउने छ । सामुदायिक पत्रकातिाको अवधारणामा आधारित पैरवी अनलाईन न्याय, शान्ती र दिगो विकासका लागि गरिएको एक प्रयास हो ।
हाम्रो टिम
सञ्चालक/अध्यक्ष सम्पादक अतिथि सम्पादक संवाददाता व्यवस्थापक
अल्का मिश्र राकेश कुमार मिश्र वाइ आर पाण्डे रविन्द्र कुमार ज्ञवाली प्रज्ञा लम्साल