Pairabi logo

असोज १०, २०७९, सोमबार                    

हाम्रो बारेमा

हाम्रो समाजमा व्याप्त विभिन्न कुरीति, अन्धविश्वास, र विभेद रहेसम्म शान्ती सम्भव छैन । शान्ती विना दिगो विकास हुन सक्दैन । समुदायमा थुप्रै सवालहरु छन, ती सवाललाई संचारमार्फत पैरवी गर्नका लागि पैरवी अनलाईन समाचार पोर्टलको शुरुवात गरिएको छ । नागरिकका अधिकार तथा सवाल र सामाजिक तथा लैङ्गिक न्याय लगायत विभिन्न सवालहरु पैरवीले उठाउने छ । सामुदायिक पत्रकातिाको अवधारणामा आधारित पैरवी अनलाईन न्याय, शान्ती र दिगो विकासका लागि गरिएको एक प्रयास हो ।