Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

महेश्वर जंग गहतराज (अथक) को हुन् ?

डेक्स

डेक्स

महेश्वर जंग गहतराज (अथक) को हुन् ?
ADVERTISEMENT

नेकपा (माओवादी केन्द्र)का नेता महेश्वर जंग गहतराज'अथक'बाँके क्षेत्र
नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन्। उनी पाँच दलीय गठबन्धनका
साझा उम्मेदवार हुन्। अघिल्लो पटक बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट
प्रत्यक्ष निर्वाचित भएका गहतराज अहिले सोही निर्वाचन क्षेत्रबाट वाम
लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार छन्।
बाम-लोकतानत्रीक गठबन्धनबाट साझा उम्मेदवार बनेका उनी पश्चिम नेतालकै
बिकासप्रेमी नेताका रुपमा परिचित छन ।

को हुन् महेश्वर जंग गहतराज 'अथक'?

वि.सं. २०२८ साल भदौ१२ गते आमा रती विक र बाबु सुकीराम विकको कोखबाट
महेश्वर जंग गहतराज 'अथक' को जन्म भएको हो। उनकी श्रीमतीको नाम पार्वती
पुन (उषा) हो, उनीहरूका एक छोरा र एक छोरी छन्।
आईएसम्मको अध्ययन गरेका गहतराजका विभिन्न पत्रपत्रिकामा लेख, रचना तथा
अन्तर्वार्ता प्रकाशित छन् । २०४३ सालदेखि राजनीतिक जीवन सुरु गरेका
गहतराज आफूले पाएको जिम्मेवारीमा खरो उत्रँदै आएका छन्। हाल उनी युवा तथा
खेलकुदमन्त्री छन्।



संक्षिप्तमा महेश्वर जंग गहतराज 'अथक'को संक्षिप्तराजनीतिक जीवनीः

•       २०४३ देखि राजनीतिमा सक्रिय
•       २०४५ मा अनेरास्ववियू विरेन्द्र मावि इकाई सचिव
•       २०४६ मा पार्टी सदस्य तथा सेल कमिटी
•       २०४६ मा जिल्ला कमिटी रुकुमको कोषाध्यक्ष, २०४७ मा सचिव
•       २०४७ मा एरिया कमिटी सदस्य
•       २०४८ मा राप्ती समन्वय समिति सचिव
•       २०४८ मा नेपाल राष्ट्रिय दलित जनपरिषद् रुकुमको सचिव, नेपाल दलित
मुक्ति मोर्चाको संस्थापक महासचिव
•       २०५१ मा पार्टीको जिल्ला कमिटी सदस्य
•       २०५६ मा जिल्ला सेक्रेटरी तथा उपब्युरो सदस्य र रुकुम जनसरकारको उपप्रमुख
•       २०५७ मा क्षेत्रीय ब्युरो सदस्य
•       रुकुम, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बाँके, बर्दिया पार्टी इन्चार्ज
•       २०६० मा पार्टीको केन्द्रीय सदस्य
•       २०७१ मा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित
•       २०७३ मा पार्टी केन्द्रीय समिति सचिवालय सदस्यमा मनोनित
•       माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि केन्द्रीय सदस्य
•       हाल युवा तथा खेलकुद मन्त्री
•       २०७८ मा स्थायी समिति सदस्य

ताजा

सबै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

रुपनी जिएम नेपालगञ्ज १५ भदौ :छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा …

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्…

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण …

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

काठमाडौँ, २ वैशाख: बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा…