Pairabi logo

माघ ०७, २०८२, मंगलबार                    

गाईजात्रा पर्वमा नेपालगन्जमा रयाली

डेक्स

डेक्स

गाईजात्रा पर्वमा नेपालगन्जमा रयाली
ADVERTISEMENT

नेपालगन्ज ४ भदौ । नेपालगन्जमा गाईजात्रा पर्व मनाइएको छ। गाईजात्रा नेवार समुदायको महत्त्वपूर्ण पर्व मानिन्छ। नेपालगन्जका नेवार समुदायले आफ्ना दिवङ्गत भएका परिवारका सदस्य तथा आफन्तको सम्झनामा गाईजात्रा निकालेका हुन्।

नेवाः पुचः बाँकेको आयोजनामा नेपालगन्जको सुर्खेत रोडबाट निकालिएको गाईजात्रा उपमहानगरको विभिन्न भाग हुँदै बागेश्वरी मन्दिरको पार्कमा पुगेर समापन भएको थियो। नेपालगन्जमा मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका बाबजुद पनि नेवार समुदायले गाईजात्रा निकालेका थिए।

सो क्रममा बाजासहित मानिसलाई विभिन्न आकृतिमा सजाएर जात्रा प्रदर्शन गरियो। यस वर्ष विभिन्न १० जना परिवारले आफ्ना परिवारका सदस्य तथा आफन्तको सम्झनामा संयुक्त रुपमा गाईजात्रा निकालेको नेवाः पुचः बाँकेले जनाएको छ।

नेपालगन्ज क्षेत्रमा नेवार समुदायको बसोबास उल्लेख्य मात्रामा बढ्दै गएको छ। आफ्नो भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न हरेक वर्ष नेवाः पुचः बाँकेले गाईजात्रा निकाल्दै आएको छ। 

ताजा

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्द…