बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा पत्रकार, सुरक्षकर्मी, शिक्षक, ब्यवसायी लगायत महिला पुरुष गरी १०१ जनाले रक्तदान गरेका छन् ।
गरिमा बिकास बैंक लिमिटेड कोहलपुर शाखाको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा कोहलपुर शाखाका प्रमुख श्रवण न्यौपाने, प्रकाश देवकोटा, प्रेम सेन्चुरी, मनोज ओली, राजेन्द्र पन्थी, ओम प्रकाश थारु, नितिन कुमार थारु, हरि बहादुर राना, राजु थारु, राज खडका, श्यामलाल भण्डारी, दिपक थारु, बासुदेव ढकाल, मित्र बोहरा, नर बहादुर बिक, खिम बहादुर केसी, ध्रुबराज श्रेष्ठ, प्रेम प्रसाद तिमिल्सिना, उत्सव खनाल, दिक्षित खनाल, हरि चौधरी, दिपक बिक, बिखल केसी, कृष्ण चौधरी, नन्दराम बस्नेत, गणेश भाट, जगत बहादुर नगराती, किरण सेनचुरी, अनिल ओली, बसन्ती गुरुङ्ग, सुरेन्द्र रोकाय, सपना केसीले रक्तदान गर्नुभयो ।
यसैगरी दिपक बुढामगर, लिला राना, शैलेश शर्मा, अनिल कुमार वर्मा, ऋषिराम न्यौपाने, तारा बहादुर केसी, सुशील बस्नेत, पत्रकार बिष्णु प्रसाद बेल्बासे, आर्या केसी, कृष्ण पौडेल, राजु सुवेदी, स्नेहा शाही, राजेन्द्र ओली, मदन अर्याल, योगेश थापा, कलशा पौडेल, टंक जैसी, देबीराम आचार्य, आयुषा भण्डारी, सुनील केसी, सुनिल परियार, खिमलाल ढकाल रक्तदान गर्नुभयो ।
यसैगरी धर्मराज चौधरी, महेन्द्र बहादुर खडका, सुचिता शाही, शरदराज तिमिल्सिना, निराजन शाह, अशोक कुमार चौधरी, गंगाराम बिश्वकर्मा, रंग बहादुर शाह, सुरेन रसाइली, प्रकाश पा्खरेल, बिजय मञ्छल, चन्द्र बहादुर बिक, अनिल चौधरी, तिर्थराज केसी, भोपाल कुमार चन्द, डिल्ली बहादुर आचार्य, कैलाश खडका, रिता मलल शाही, कृष्णा थापा, सुनिल कार्की, जीवन कुमार डिसी, सुनिता बिश्वकर्मा, बिकास राना, प्रवेश रेग्मी, निर्मला उपाध्याय, करुणा शाही, बसन्त साउद, जनक शर्मा, चन्द्र देवकोटा, महेश सुनार, निरक बहादुर शाही लगायत १०१ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र कोहलपुरका प्राबिधिक राम भक्त लम्सालले बताउनुभयो ।