Pairabi logo

मंसिर १०, २०८३, बुधबार                    

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

डेक्स

डेक्स

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन
ADVERTISEMENT

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको विरोधमा बुधबार जिल्ला प्रशासन कार्यालय बाँके अगाडि प्रदर्शन गरिएको छ ।

बाँकेका पत्रकारले सामूहिक गिरफ्तारीको चुनौती दिँदै प्रदर्शन गरेका हुन् । नेपाल पत्रकार महासंघको केन्द्रिय सर्कुलर अनुसार महासंघ बाँके शाखाको अगुवाईमा ुपत्रकारलाई सामूहिक गिरफ्तार गरु लेखिएको ब्यानर र प्ले(कार्डसहित प्रदर्शन गरिएको हो । 

सो क्रममा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले वर्तमान सरकार सञ्चार माध्यम र पत्रकारविरुद्ध निर्ममरुपले प्रस्तुत भइरहँदा आन्दोलित हुनुपरेको बताउनुभयो । उहाँहरुले प्रेसको घाँटी निमोठ्ने र प्रेसलाई शत्रु देख्ने प्रबृत्तिविरुद्ध आफूहरुले आन्दोलन थालेको बताउनुभयो।

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा गर्दै महासंघका मागको सुनुवाई गर्न उनीहरुको आग्रह छ । निजी मिडियामा आर्थिक नाकाबन्दी लगाउने, मिडिया हाउस अगाडि गाडी तेर्साउने, समाचार कक्षबाट पत्रकारलाई धरपकड गर्ने, लोककल्याणकारी विज्ञापनको रकममा भारी कटौती गर्ने सरकारको प्रेस विरोधी कदमविरुद्ध महासंघ निरन्तर आन्दोलनमा छ । 

धर्नाका क्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरजकुमार गौतम, झलक गैरे, रुद्र सुवेदी, महासंघका वर्तमान तथा पूर्व पदाधिकारी, विभिन्न आस्थागत संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरु, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार लगायतको उपस्थिति रहेको सचिव कृष्ण ओलीले बताउनुभयो ।  

ताजा

सबै

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

लोकप्रिय

सबै

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला तथा धनुष यज्ञ शुरु

डुडुवा (बाँके) ६ मसिंर। बाँकेको डुडुवा गाउँपालिका४ स्थित राप्ती नदीको सिधनियाघाटम…

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

बाँकेमा पोषण सुधारका चुनौती, बजेट र कार्यान्वयनमा पालिकाहरूको फरक अवस्था

नेपालगञ्ज, ५ मसिंर। बाँकेका स्थानीय तहहरूमा पोषण सुधारका कार्यक्रम सञ्चालन, बजेट विन…

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला सुरु हुँदै

नेपालगन्ज, ६ मसिंर । बाँकेको डुडुवा गाउँपालिका४ राप्ती नदीस्थित सिधनियाघाटमा कार्ति…

यो पनि

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला तथा धनुष यज्ञ शुरु

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला तथा धनुष यज्ञ शुरु

डुडुवा (बाँके) ६ मसिंर। बाँकेको डुडुवा गाउँपालिका४ स्थित राप्ती नदीको सिधनियाघाटम…

छठका अवसरमा सोमबार सार्वजनिक बिदा

छठका अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौँ, २७ कात्तिकः सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ । गृह…