Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

प्रतिभा खोज्न साहित्यिक कार्यक्रम

सम्वाददाता

सम्वाददाता

प्रतिभा खोज्न साहित्यिक कार्यक्रम
ADVERTISEMENT

नेपालगन्ज, १४ माघ : बाँकेको खजुरा गाउँपालिकामा बृहत् साहित्यिक कार्यक्रम सुरु भएको छ । खजुरा प्रज्ञा–प्रतिष्ठानले प्रतिभाको खोजी गर्नका लागि शनिबारयहाँ साहित्यिक कार्यक्रमको आयोजना गरेको हो । 

    सातवटा विधामा तीन दिनसम्म कार्यक्रम सञ्चालन गरिने प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा इन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार गायन, नृत्य, चित्रकला, निबन्ध, कविता, उखान र वक्तृत्वकला प्रतियोगिता हुनेछन् ।

    “यही माघ १३ र १४ गते सात विधामा प्रतियोगिता गराउने छौँ । माघ १५ गते उत्कृष्ट र विधागत उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृृत गर्ने कार्यक्र छ,” डा भण्डारीले भन्नुभयो, “यसअघि केही विधामा यस्ता कार्यक्रम आयोजना गरिएको थियो । एकैपटक बृहत्रुपमा सात विधामा पहिलोपटक कार्यक्रम आयोजना हुन लागेको हो ।” कार्यक्रम ‘म र मेरो खजुरा’ विषयमा केन्द्रित हुने उहाँको भनाइ थियो । 

    कार्यक्रममा खजुरा गाउँपालिकाका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रज्ञा–प्रतिष्ठानका सदस्य माधव शर्माका अनुसार गाउँपालिकाभित्रका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न बृहत् कार्यक्रमको आयोजना गरिएको हो । उहाँले साहित्य र कला क्षेत्रमा सम्भावना भएको पालिका भएकाले प्रज्ञा–प्रतिष्ठानले प्रतिभा खोजीका लागि कार्यक्रम गर्न लागेको बताउनुभयो । 

    यस कार्यक्रमले हरेक वर्ष प्राथमिकता पाउने शर्माले जानकारी दिनुभयो । प्रज्ञा–प्रतिष्ठानले उक्त कार्यक्रम खजुरा गाउँपालिकाको सहयोगमा आयोजना गर्न लागेको हो ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…