Pairabi logo

भदौ १२, २०८३, शुक्रबार                    

कला साहित्य

८० समाचार


श्री १००८ हडियाबावा मेला शुरु

नेपालगन्ज, १३ मंसिर नेपालगन्ज६ फुल्टेक्रास्थित श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेला शुरु भएको छ ।प्रत्येक वर्ष झै यस वर्ष पनि धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेलाको पहिलो दिन विधिवत कन्यापुजन, रुद्री पूजन लगायत धार्मिक अनुष्ठान...


सूर्यको पूजा आराधना गरी मनाइँदै छठ

काठमाडौं ३ मसिंर । सूर्योपासनाको महापर्व छठको मुख्य दिन आज जलाशय किनारमा व्रत, पूजा र कीर्तन गरी मनाइँदैछ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी भोलि बिहानको उदाउँदो सूर्यको उपासना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुनेछ। अस्ताचलगामी सूर्यको...


अवधी सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा रमेश चन्द्र कुमाल चयन

नेपालगन्ज, २ मङ्सिर । अवधी सांस्कृतिक प्रतिष्ठान नेपाल नेपालगन्जको तेस्रो अधिबेशनले रमेशचन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । आज सम्पन्न अधिबेशनले कुमालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । प्रतिष्ठानमा मधईसिंह सिख्ख, वीरेन्द्र यादव, कृष्णा पाठक,...


बाँकेमा पुर्णमासी मेलाको तयारी

नोपलगन्ज, १ मङ्सिर :बाँकेको जानकी र राप्ती सोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेलाको तयारी सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्छ । यस वर्ष...


मधेशी समुदायमा भैया दुईजमा भुर्की पुजन

नेपालगन्ज २९ कात्तिक : पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन आज यम द्धितीय अर्थात् भैया दुईजमा भुर्की पुजन गरि आआफनो दाजु भाईलाई टिका लगाई चिउरा, भुर्की र मिठाई खुवाएका छन । घरको आंङ्नमा गाईको गोबरले लिपपोत गरि भाईको चित्र...


४५ फिटको रावण बध गरिन्दै

७ कार्तिक :नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको आज १० औ दिन विशेष रावण बध गरिदैछ । रामलिला नाटक प्रदर्शनीमा आज ४५ फिटको रावणको पुत्ला दहन गरिदैछ । यस वर्ष आयोजना गरिएको १५६ औ रामलिला महा महोत्सवमा...


मौलिक इतिहास बोकेको नेपालगञ्जको रामलीला

नेपालगञ्जको मौलिक इतिहास बोकेको रामलीला मञ्चनले यहाँको रौनकता बढाएको छ । विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा घटस्थापनाको दिनदेखि एक सय ५६औँ संस्करणअन्तर्गत नाटक मञ्चन सुरु भएको हो । नेपालगञ्जको रामलीला मैदानमा रातिको समयमा मानिसहरुको निकै चहलपहल बढेको छ । सत्यमाथि...


अदबद्धारा गजल गोष्ठी

पवन जायसवाल नेपालगन्ज ३० भदौ । बाँकेका उर्दू साहित्यकारहरुको संगठन गुल्जारए अदबले भाद्र ३० गते शनिवार आफनो नियमित मासिक गजल गोष्ठी गरेको छ । गुल्जारएअदब बाँकेले प्रत्येक महिनाको अन्तिम शनिवारका दिन आयोजना गर्दै आएको गजल गोष्ठीमा उर्दू साहित्यकारले मासिक गजल...


जन्म जयन्तीमा पुरस्कार र सम्मान

वरिष्ठ साहित्यकार तथा गीतकार स्व। प्रेम प्रकाश मल्लको ८८ औ जन्मजयन्तीमा आज साहित्यकारलाई पुरस्कृत तथा सम्मानित गरिएको छ । स्व: मल्लको नाममा स्थापना गरिएको ५१ हजार रकमसहितको प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार साहित्यकार सृजन लम्साललाई प्रदान गरिएको छ। भेरी...


आज गुरुपूर्णिमा

नेपालगन्ज । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ ।आफूलाई...


नेपालगञ्जमा ५१ कुण्डिय गायत्री महायज्ञ हुँदै

नेपालगञ्ज । गायत्री परिवार प्रज्ञा मंडल नेपालगञ्ज तथा गायत्री परिवार बाँकेको आयोजनामा ५१ कुण्डिय गायत्री महायज्ञ यही बैशाख २६ गतेदेखि २९ गतेसम्म नेपालगञ्जको खजुरा रोडमा रहेको गायत्री मन्दिरमा हुने भएको छ । वैशाख २६ गते हुने महायज्ञमा बिहान ९ बजेदेखि...


‘इ लाइब्रेरी’ हुँदै महेन्द्र पुस्तकालय

नेपालगञ्ज, । पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इलाइब्रेरीको रूपमा रूपान्तरण हुन थालेको छ । बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पुयाएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि पुस्तकालय गएर अध्ययन गर्ने पाठकको कमी देखिएको स्रष्टाहरुले जनाएका छन । उहाँहरू...


नेपालगञ्जमा नेपथ्यको न्यानो, दर्शक रमाए

नेपालगन्ज १ पुस ।दिउँसो अबेलामात्र घाम देखिएको नेपालगन्जमा बेलुकीको चिसो बढ्दै गएको थियो । घडीको सुइ ठीक छ मा पुग्नासाथ पर्दामा सा कर्णाली म्युजिक भिडियो बज्न थाल्यो । त्यतिबेलै त्यहाँ वायु होइन आवाजले गर्दा एक्कासी तापक्रम बढेको महशुस भयो ।...


सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने सबै काम पूरा भएपछि अहिले सुनको जलप भर्ने र अन्तिम स्वरूपमा ढाल्ने काम भइरहेको छ । बौद्ध दर्शन र तन्त्रसँग...


महाकवि मोतीराम भट्टको जीवनी

कुशे औंसीका दिन जन्मेका कवि मोतीराम भट्टकाे जन्मजयन्तीआज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसै सन्दर्भमा उनकाे जीवनबारे संक्षिप्तमा चर्चा कवि मोतीराम भट्टआज हामीमाझ छैनन् । उनलेधेरै आयु बाँच्न पाएनन् पनि । छाेटाे समयमैनेपाली साहित्यमा ठूलाे योगदान दिएका माेतीराम३० वर्षकै...


तीज गित 'मेरो राजा'

काठमाडौं-लोकप्रिय गायिका ऋतु कँडेल र बुनु श्रेष्ठको स्वरमा 'मेरो राजा' बोलको सन्देशमुलक तीज गीत सार्वजनिक भएको छ । गीतमा सुवासचन्द्र ढुङ्गेलको रचना र बिनोदराज ढुङ्गेलको सङ्गीत छ । भक्तपुरमा एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको गायिका कँडेलले जानकारी दिनुभयो ।...


मदन पुरस्कारका लागि आठ पुस्तक छानिए

नेपालगन्ज । - मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन् । पुरस्कारका लागि जम्मा २९९ पुस्तक प्राप्त भएको र त्यसबाट आठ पुस्तक छनिएका हुन् । अग्नि, ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि,...


भाषा, संस्कृतिको अध्ययन र अनुसन्धानमा सरकार उदासीन – तीर्थ श्रेष्ठ

२०७९ वैशाख २६, यदुनाथ बञ्जारा, पोखरा लेखक तीर्थ श्रेष्ठ समाज सेवा, साहित्य लेखन र राजनीतिको त्रिपक्षीय यात्राका सफल यात्री मानिन्छन् । ३ बीस हिउँदबर्खा काटिसकेका श्रेष्ठ अझै पनि ऊर्जाशील र अनुकरणीय पात्रको रूपमा परिचित छन् । खास गरी साहित्य र...


ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…