Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

जन्म जयन्तीमा पुरस्कार र सम्मान

डेक्स

डेक्स

जन्म जयन्तीमा पुरस्कार र सम्मान
ADVERTISEMENT

वरिष्ठ साहित्यकार तथा गीतकार स्व। प्रेम प्रकाश मल्लको ८८ औ जन्मजयन्तीमा आज साहित्यकारलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।  स्व: मल्लको  नाममा स्थापना गरिएको ५१ हजार रकमसहितको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार सृजन लम्साललाई प्रदान गरिएको छ। 

भेरी साहित्य समाज केन्द्रीय समितिले नेपालगन्जमा आयोजना गरेको  जन्मजयन्तीमा ५१ हजार १११ रुपैयाको सो पुरस्कार साहित्यकार लम्साललाई प्रदान गरिएको हो। सोही कार्यक्रममा प्रा डा कृष्णप्रसाद घिमिरे र प्रा।डा सदन पौडेललाई प्रेम प्रकाश मल्ल मधुकर स्मृतिले सम्मान पनि  गरिएको छ। वरिष्ठ साहित्यकार  सनतकुमार रेग्मीले लम्साललाई पुरस्कार र घिमिरे तथा पौडेललाई सम्मान गर्नुभयो। 

पत्रकार पूर्णलाल चुकेले स्व मल्ल र  मध्यपश्चिम श्रस्टा समाजका अध्यक्ष  शुक्रऋषि चौलागाईंले सम्मानित ब्याक्तीत्व लम्सालको ब्याक्तीत्व र कृतित्व का विषयमा बोल्नु भएको थियो । कार्यक्रममा वरिष्ठ कथाकार तथा साहित्यकार सनत रेग्मीले मोफसलका सर्जकहरु बिभेदमा परेको उल्लेख गर्दै  मल्लका गीत राष्ट्रियस्तरमा पनि लोकप्रिय रहेको चर्चा गर्नुभयो।

कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, स्व: मधुकरकी छोरी वाणीश्री मल्ल, साहित्यकार इन्द्रबहादुर भण्डारी, हरि सुवेदी लगायतले मधुकरको व्यक्तित्व र योगदानको बारेमा बोल्नुभएको थियो। सो अवसरमा गायक प्रभात सुवेदीले मधुकरका गीतहरूको गायन गरेर उहाँको सम्झना गर्नुभयो।

भेरी साहित्य समाजका अध्यक्ष प्राज्ञ हरि प्रसाद तिमिल्सिनाको सभापतित्व र मीना बरालको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विभिन्न स्रष्टाहरूले रचना वाचन पनि गर्नु भएको थियो ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…