Pairabi logo

असोज २६, २०८३, सोमबार                    

कविता

डेक्स

डेक्स

कविता

‘बाबा’

ADVERTISEMENT

यो स्वार्थी संसारमा हजारौं मानिस मैले देखे
तर यो संसारमा हजारौं गल्ती माफ गर्ने बाबा हजुरलाई नै रोजे । 


गोजीमा एक रुपैया छैन भन्ने सुनेकी छैन मैले 
तर हजुरले गरेका संघर्ष र मिहीनेत बुझेकी जैले 
सायद यो दुनियाँमा कोही छैनन् खुशीमा रमाउने 
तर एक मात्र व्यक्ति हुनुहुन्छ बाबा जो हाम्रो सानो खुशीमा रमाउने । 


सम्झन्छु म मेरा लागी हजारौं काम गर्नुभयो
म निराश रहदा अघि बढ भनेर आँट र हौसला दिनुभयो । 


सानामा ताते—ताते गर्दै हिड्न डुल्न सिकाउनुभयो
मेरा हरेक इच्छा र चाहना पुरा गर्न रमाउनुभयो । 


भुल्ने छैन बाबा हजुरको यो कर्म
बुझ्नेछु बाबा हजुरको त्यो मर्म  । 


त्यसैले बाबाले गरेका त्यो संघर्ष बुझ्नुहोस र सिक्नुहोस
की बाबा भन्दा महान व्यक्ति यो दुनियामा कोही पनि छैन । 


                              दीक्षा पाण्डे, कक्षा ६, म्याङ्गो
                            न्यू एकेडेमी बोर्डिङ स्कुल,सैनामैना—३, रुपन्देही
                      

 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …