आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै
नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलीलाअन्तर्गत आज विशेष रावण वध गरिदैछ । रामलिला नाटक प्रदर्शनीमा आज ४५ फिटको रावणको पुत्ला दहन गर्न लागिएको हो । यस वर्ष आयोजना गरिएको १५९औँ रामलीलामा आज कुम्भकर्ण, मेघनाथ...
थारु बस्तीमा सखिया नाचले दसैँको रौनक
नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया नाचको रौनक छाएको छ । दसैँ आउनुभन्दा केही दिनअघिदेखि सुरु हुने यो नाच पर्व सकिएको केही दिनसम्म चल्ने भएकाले थारु समुदायका गाउँबस्तीमा सांस्कृतिक उत्सवको माहोल बनेको छ ।...
नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी
नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रावण बधको तयारी गरिएको छ । कार्तिक ४ गते पर्ने विजयादशमीका दिन राम लीला मैदानमा दिउँसो १ बजे ४५ फिट अग्लो रावणको विशाल पुतला दहन गरिदैछ। आकर्षक रूपमा...
नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन
बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैँको उमङ्ग ल्याएको छ । नेपालगन्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन ।...
नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु
नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको १५९ औँ संस्करण आइतबारदेखि सुरु भएको छ । रामलीला शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताउनुभयो ।...
दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन
नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई यतिबेला भ्याइनभ्याइ छ । सडक किनारका अस्थायी टहरादेखि घरका आँगनसम्म माटोका सुगठित मूर्तिले भरिभराउ छन् । तराई क्षेत्रमा घटस्थापनाका दिनदेखि टोलटोलमा माटोका मूर्ति स्थापना गरी नवदुर्गा भवानीको पूजाअर्चना...
गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व
नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंरी पर्व मनाएका छन । यो पर्व आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तुलगायत मधेशी समुदायको बहुल्यता भएको स्थानमा यो पर्व...
शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम
मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा प्रारम्भिक बालविकास शिक्षकहरूका लागि तीनदिने शैक्षिक सामग्री निर्माण तालिम दिइएको छ । तालिमको मुख्य उद्देश्य प्रारम्भिक बालविकास केन्द्र तथा विद्यालयहरूमा कार्यरत...
अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा
नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र सांस्कृतिक उल्लासका साथ बरसाइत पूजा गरेका छन् । जेठ कृष्ण औसी बटसावित्री (वरसाइत) पर्व विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको दीर्घायु, सुखसमृद्धि र पारिवारिक शान्तिको कामना गर्दै मनाउने परम्परा...
राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु
नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवको आयोजना गरिएको छ । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० बाँके च्याप्टरले नेपाल पर्यटन बोर्ड र स्थानीय डुडुवा गाउँपालिकासँगको साझेदारीमा राप्ती नदी तटमा मकर स्नानको आयोजना...
नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड
नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले कला र संस्कृतिलाई संस्कारसंग जोड्नुपर्नेमा बताउनु भएको छ । उहाँले भन्नुभयो,कला र संस्कृतिलाई छुट्टयाउन सक्नुपर्छ, सांस्कृतिक महत्व बढाउनुपर्छ। अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा द मदर फाउण्डेशन र...
नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी
नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई दिने कला प्रर्दशनी शुरु भएको छ । द मदर फाउण्डेशन र नारी विकास केन्द्रको संयुक्त आयोजनामा नेपालगन्जमा दिवसको अवसरमा प्रर्दशनी शुरु भएको हो । दिवसको अवसरमा नारी विकास...
‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै
नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । नेपालगञ्ज बजारबाट करिब ३० किलोमिटर पूर्वदक्षिणमा रहेको सो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । धार्मिक...
राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु
नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुरु भएको छ । कार्तिक शुक्ल पुर्णिमाको अवसरमा डुडुवा गाउँपालिका वडा नं।४ स्थित श्री पञ्चेश्वरनाथ महादेव मन्दिरमा श्रीराम धनुष यज्ञ मेला, भण्डारा तथा स्नान मेला आजदेखि शुरु...
यमद्धितीयमा मधेशी महिलाद्धारा “भुर्की पुजन”
बाँके, ६ कात्तिक :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन भोली विहीबार यम द्धितीया अर्थात् भैया दुईजमा भुर्की पुजन गरि आआफनो दाजु भाईलाई टिका लगाई चिउरा, भुर्की र मिठाई खवाएर मनाउदै छन । घरको आंङ्गनमा गाईको गोबरले लिपपोत गरि भाईको...
सहयोगका पर्खाइमा कलाकार निर्मोही
नेपालगन्ज,५ कात्तिक । तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ । तीन दशकभन्दा बढी समय नेपाली लोकसङ्गीत र सञ्चार क्षेत्रमा समर्पित निर्मोही अहिले आफ्नै जीवनसँग जुधिरहनु भएको छ । दुवै...
अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै
बाँके, २४ असोजः कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिलाहरु आज करवाचौथ पर्व मनाउँदैछन । तराईमा बसोबास गर्ने विवाहित महिलाहरुले आज पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाइरहेको नेपालगन्ज१८ की अगुवा महिला लक्ष्मी मिश्रले बताउनुभयो । उहाँका अनुसार...
‘गुल्जार–ए–अदब’को ५सय९०औँ मासिक तरही मुशायरा सम्पन्न
नेपालगञ्ज, असोज ११, । गुल्जारएअदब नेपालगञ्जद्वारा आयोजित ५ सय ९०औं मासिक तरही मुशायरा नेपालगञ्जको महेन्द्र पुस्तकालयमा भव्यतापूर्वक सम्पन्न भएको छ । यस पटकको मुशायराको तरही मिसरा यही चराग जलेगी तो रोश्नी होगी रहेको थियो । मुशायरामा शायर कविहरुले आफ्नो गजलहरु...
अवधी पत्रकार संघद्धारा भारतीय पत्रकार सम्मानित
अवधी पत्रकार संघ नेपालले नेपालगन्जमा भारतीय पत्रकारलाई सम्मान गरेको छ । हरितालिका तीजको अवसरमा अवधी पत्रकार संघ बाँकेले आयोजना गरेको सम्मान कार्यक्रममा आइपाजा पत्रकार संघका राष्ट्रिय अध्यक्ष फराज अन्सारीको नेतृत्वमा आउनुभएका १० जना पत्रकारलाई सम्मान गरेको छ । छिमेकी मुलुक...
डुडुवाको तीज विशेष कार्यक्रम (फोटो फिचर)
डुडुवा (बाँके) । महिलाहरुको महान चाड हरितालिका तिज पर्वको अवसरमा डुडुवा गाउँपालिकाले विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य सञ्जु कुमारी थारु, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सिता कार्की, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी,...