Pairabi logo

माघ ०७, २०८२, मंगलबार                    

डुडुवाको तीज विशेष कार्यक्रम (फोटो फिचर)

डेक्स

डेक्स

डुडुवाको तीज विशेष कार्यक्रम (फोटो फिचर)
ADVERTISEMENT

डुडुवा (बाँके) । महिलाहरुको महान चाड हरितालिका तिज पर्वको अवसरमा डुडुवा गाउँपालिकाले विशेष कार्यक्रम गरेको छ । 

कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य सञ्जु कुमारी थारु, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सिता कार्की, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपप्रमुख शाहिदा बानो, कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुवेदी, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले तीजको शुभकामना दिनुभएको थियो । 

कार्यक्रममा उल्लेख्य मात्रामा महिलाहरुको सहभागिता रहेको थियो । त्यसक्रममा उनीहरु विभिन्न तीज गितमा छमछमी नाचेका थिए । 

कार्यक्रममा उत्कृष्ट नृत्य गरेवापत डुडुवा ५ का किशोरीहरुको समुह पहिलो भएको थियो । दोस्रो स्थानमा गाउँपालिका योजना शाखा प्रमुख कुमारी झुमा खड्का, तेस्रो स्थानमा पालिकाका प्राविधिक शाखा प्रमुख सुरेन्द्र बर्मा र पालिकाका महिला सहयोगी कार्यक्रताहरुको समुह सान्तवना स्थान हासिल गरेका थिए । 

विजेताहरुलाई गाउँपालिका अध्यक्ष चौधरीलगायतका अथितीहरुले क्रमशः रु पाच हजार, रु तीन हजार, रु दुई हजार र रु एक हजार नगद पुरस्कार वितरण गर्नुभएको थियो । 


 

ताजा

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्द…