Pairabi logo

माघ ०७, २०८२, मंगलबार                    

नेपालगन्ज महोत्सवमा गायिका समिक्षाको प्रस्तुतीमा दर्शक रमाए

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज महोत्सवमा गायिका समिक्षाको प्रस्तुतीमा दर्शक रमाए
ADVERTISEMENT

नेपालगन्ज १० पुस । चर्चित गायिका अधिकारीको ‘कि म तिम्रै हो भन, कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन’ गाएपछि दर्शकले नाच्दै रमाएका छन् ।

मंगलवार नेपालगन्जको महोत्सवमा पछिल्लो समय दर्शकको मन जितेकी चर्चित गायीका अधिकारीले खुलेरै दर्शक सामु ‘कि म तिम्रै हो भन कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन’ बोलको गीत गाएपछि नेपालगन्ज महोत्सवका दर्शक नाच्दै रमाएका थिए ।

महोत्सवमा अधिकारीले ‘फेरी कहां आउंछ र घुमेर यो बालापनको उमेर, धनगढीको बसमा आउंदा मलाई ल्याइदिनुन चट कालो चस्मा, कुरा बुझ्न पर्छ कुरा बुझ्न पर्छ जसले माया गर्छ उसलाई जोवन पर्छ, कि म तिम्रै हो भन कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन, मायालाई एउटा फुल दिनुपर्ला अरुलाई एकछिन भुल्दीनु पर्ला पोखरा बगर, हावा चिसो चिसो हजुरलाई जाडों भा होला मेरो पछेउंरी लिस्यो, नबोली नबोली तिमीसंग नबोली दिनै ढल्दैन है माया तिमलाई नहेरी, तिम्रो मायाले मलाई हास्न सिकायो तिम्रो मायाले मलाई बाच्न सिकायो लगायतको गीतहरु गाउंदा महोत्सवको दर्शकहरु झुमी झुमी नाचेका थिए ।

गायीका अधिकारीले लगातार एकपछि एक आफ्ना चर्चित चर्चित गित गाएर दर्शकलाई नचाएका थिए । करिब दर्जन बढि उहाले आफ्ना र्चिर्चत चर्चित गित गाएका थिए ।

यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, सोनी डान्सको कला प्रस्तुत रहने आयोजक ए।जि। सर्भिस प्रा।लि।का संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । 

हरेक दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतीरहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । उक्त महोत्सव  पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको  छ । 

आज महोत्सवको उद्धोषण असोक रावल र प्रेरणा गिरीले संचालन गरेका थिए । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित गायीका कलाकार ज्योति मगर, मोडल बिजय पुन, गायक तथा उद्घोषक दिपु मगर लगायतको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

ताजा

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्द…