Pairabi logo

असोज २५, २०८३, आइतबार                    

अपाङ्गता परीक्षण शिविर

डेक्स

डेक्स

अपाङ्गता परीक्षण शिविर
ADVERTISEMENT

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्गता परीक्षण शिविर गरिएको छ । बाँके  युनेस्को क्लबले  प्लान इन्टरनेशनल नेपालसंगको  साझेदारीमा  संचालित अपाङ्गता समावेशी परियोजनाअन्तर्गत सो शिविर गुलरिया नगरपालिका र नेपालगन्ज मेडिकल कलेज टिचिङ हस्पिटल, कोहलपुरको सहकार्यमा सम्पन्न गरेको हो ।

शिविरमा सहभागी बालबालिकालाई पहिले नै विद्यालयमा वाशिंगटन समूहको प्रश्नावलीको आधारमा मुल्याङ्कन गरिएको थियो। शिविरको उद्घाटन गुलरिया नगरपालिकाकी उपप्रमुख सबित्रा गौतमले गर्नुभयो। उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत, इकाइ प्रमुखहरू, नगर कार्यपालिकाका सदस्यहरू, र वडा अध्यक्षहरू उपस्थित हुनुहुन्थ्यो।

शिविरमा बाँके युनेस्को क्लबका मुख्य संरक्षक परवेज अली सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष  पंचम गुरुङ, प्राविधिक सल्लाहकार  साजिद अली सिद्दिकी, र कार्यक्रम संयोजक  महेश नेपालीको लगायत चिकित्सकहरुको समेत उपस्थिति रहेको थियो।

बालबालिकाको आँखा, हड्डी, कान, नाक, घाँटीका विशेषज्ञहरू तथा नेपालगन्ज मेडिकल कलेज टिचिङ हस्पिटल, कोहलपुर(बाँकेका फिजियोथेरापिस्टहरूले शिविरमा परीक्षण गर्नुभएको थियो।  गुलरिया नगरपालिकाको परिचयपत्र वितरण समितिका सदस्य डा। बिजय उपाध्यायले बालबालिकालाई परिचयपत्र वितरण गर्नु भएको थियो।

शिविरको नतिजा स्वरूप, १० जना बालबालिकालाई अपाङ्गता परिचयपत्र प्रदान गरियो, १८ जना बालबालिकालाई चस्मा वितरण गरियो, र २ जना बालबालिकालाई श्रवण सहयोग यन्त्र प्रदान गरियो। अपाङ्गता परीक्षण शिविर बर्दिया जिल्लाको बढईया, बांसगड़ी र राजापुर नगरपालिकामा समेत संचालन गरीने बॉके युनेस्को क्लबले जनाएको छ ।

ताजा

सबै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

लोकप्रिय

यो पनि

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…