Pairabi logo

जेठ २६, २०८२, आइतबार                    

स्वास्थ्य

१८९ समाचार


राप्तीसोनारीमा ९६ जनाद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज ११ कार्तिक । बाँकेको राप्तीसोनारी वार्ड नंं. ६ मा भएको बृहत रक्तदानमा ९६ जनाले रक्तदान गरेका छन् । ६ नं. वडा कार्यालयको सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीको आयोजनामा रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ वृहत रक्तदान कार्यक्रममा...


औषधिको गुणले पनि भरिपुर्ण जमरा

काठमाडौं ७ कार्तिक :दशैं भन्ने बित्तिकै धेरैले रातो टिका र जमरालाई सम्झने गर्छन। विजयादशमीको दिन मान्यजनले आर्शीवादसहित रातो टीका र जमरा लगाइदिने परम्परा छ। शिरमा पहेँलो जमरा सिउरिएर मान्यजनहरुबाट लिइने आशीर्वादको दशैमा छुट्टै सामाजिक तथा धार्मिक महत्व रहेको छ। घटस्थापनाका...


निःशुल्क स्वच्छ खानेपानी वितरण गरिने

नेपालगन्ज ६ कार्तिक । दुर्गा मुर्ति विर्सजनमा भक्तजन तथा मेला हेर्न आएकाहरुलाई निःशुल्क स्वच्छ खानेपानी वितरण गरिने भएको छ । गौरव स्मृति तथा वी योर फाउण्डेशन नेपालगन्ज४ ले फत्तेबाल आँखा अस्पताल अगाडी निःशुल्क पानीको व्यवस्था गर्ने भएको हो । सामाजिक...


लाइफलाइन जनरल हस्पिटलद्धारा निःशुल्क परामर्श

नेपालगन्ज ५ कार्तिक । नेपालगञ्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौला पीडित बिरामी र नर्सहरुलाई लक्षित गरेर निःशुल्क परामर्श तथा अन्तरक्रिया गरेको छ ।डायलाइसिस गराइरहेका बिरामीलाई हस्पिटलले आफैँ बोलाएर निःशुल्क परामर्श प्रदान गरेको अस्पताल प्रमुख डा।पारश श्रेष्ठले जानकारी दिनुभयो । परामर्श कार्यक्रममा...


बृहत रक्तदानमा ८० जनाद्धारा रक्तदान

पवन जायसवाल /बर्दिया बर्दियाको गेरुवामा १ महिला सहित ८० जनाले पहिलो पटक आयोजित बृहत रक्तदान तथा साँस्कृतिक कार्यक्रममा रक्तदान गरेका छन् । गेरुवा गाउँपालिकामा सामाजिक क्षेत्रमा सक्रिय रहेका विभिन्न २० वटा संघसंस्थाहरुको आयोजनामा रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ गेरुवा गाउँपालिका...


मानसिक स्वास्थ्य : मानव अधिकार

सन्दर्भ : विश्व मानसिक स्वास्थ्य दिवस २०२३ मानसिक स्वास्थ्य : मानव अधिकार मानसिक स्वास्थ्य भनेको के हो ? विश्व स्वास्थ्य संगठन अनुसार, स्वास्थ्य भनेको कुनै रोग वा दुर्बलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक, मानसिक तथा सामाजिक समग्र रुपमा स्वस्थ...


नेपालगन्ज मेडिकल कलेजमा अब न्यूरोसाइन्स सेवा

नेपालगन्ज २० असोज । नेपालगन्ज मेडिकल कलेजले न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको छ । न्यूरोका बिरामीका लागि स्तरीय सेवा प्रवाह गर्नेक्रममा अन्नपूर्ण न्यूरो अस्पतालसंगको सहकार्यमा न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको हो । ओपिडी वार्ड र सघन कक्षमा अबदेखि अन्नपूर्ण न्यूरो...


क्यान्सर पिडित कलाकार श्यामानन्दको उपचार सहयोगार्थ अपील

नेपालगञ्जका स्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सरसँग जुधीरहनु भएको छ ।६९ वर्षिय वरिष्ट कलाकार सिंहको एक महिना अघि पेटको आन्द्रामा क्यान्सर देखिएपछि अहीले विपी कोइराला मेमारियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ । हस्तकला, चित्रकला, गीतसंगीत, साहित्य र नाटय लगायतका सिर्जनात्मक...


नवनिर्मित प्रसुती भवन र एम्बुलेन्स सेवा सञ्चालन

बाँकेको राप्तीसोनारीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुलेन्सको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर-६ कमैयाडाडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुलेन्स सेवाको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले मंगलबार एक कार्यक्रमका विच उद्घाटन गनुृभयो ।...


निःशुल्क दन्त शिविर

पवन जायसवाल संविधान दिवसको अवसरमा बाँकेको कौशल्या मेमोरियल हस्पिटलले निःशुल्क दन्त शिविर गरेको छ ।कोहलपुर नगरपालिका वार्ड नं.९ हवलदारपुर स्थित रहेको कौशल्या मेमोरिल हस्पिटलद्वारा आयोजित निःशुल्क दन्त शिविरमा विभिन्न ठाउँबाट जटिल तथा सामान्य दाँतका २ सय ५० जना बिरामीहरुलाई निःशुल्क...


बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण बढ्दै

बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको छ । भेरी अस्पतालमा आएका बिरामीको नमूना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएर बिरामी बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन डा खगेन्द्रजङ्ग शाहले बताउनुभयो । उहाँका अनुसार विगत दुई सातादेखि इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको हो ।...


हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड

नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र हो, वडा नम्बर ३ । यहाँको सबैभन्दा पुरानो बजार क्षेत्र समेटिएको वडा नम्बर ३ मा मधेशी र मुस्लिम समुदायको बसोबास छ । सरकारले हात्तीपाइले रोग विरुद्धको औषधि निरन्तर खुवाउँदै उन्मूलनको लक्ष्य लिए पनि औषधि सेवनदर...


६० जना पत्रकारको निःशुल्क आँखा जाँच

नेपालगन्ज २८ भदौ । बाँके जिल्लाका ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा अवधी पत्रकार संघ नेपालले पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेको हो । आँखा जाँचमा एक जना पत्रकारको मोतिविन्दु देखिएको र करिब दुई...


अवधी पत्रकार संघले १५औ स्थापना दिवस मनाउदै

नेपालगन्ज २७ भदौ । अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा अवधी पत्रकार संघ नेपाल स्थापना भएको छ । संघको स्थापना भएको आज १५ वर्ष पुरा भएको छ । विगत १५ वर्षदेखि क्रियाशिल रही अवधी भाषी पत्रकारहरुको हकहित, क्षमता अभिबृद्धि लगायतका...


क्यान्सर अस्पताल करार र काज चिकित्सकको भरमा

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल करार र काज चिकित्सकको भरमा सञ्चालन भएको छ । क्यान्सर अस्पताल, विकास समितिले आज खजुरामा आयोजना गरेको बार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा चिकित्सक सहित ४०९ कर्मचारी स्वीकृतीका लागि...


भेरीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिंदै

नेपालगन्जस्थित भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । देशका सात वटा संघीय अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने कार्ययोजना बमोजिम भेरी अस्पतालमा यही भदौ २७ गतेदेखि ३० गतेसम्म संघीय खोपको पहिलो मात्रा दिइने भेरी अस्पतालका प्रमुख मेडिकल...


आत्महत्याको रोकथाम कसरी गर्ने ?

आजसेप्टेम्बर १० तारीखका दिन संसारभरी विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ। यसको मुख्य उद्देश्य विश्वमा आत्महत्या बारे जनचेतना एवं जागरुकता फैलाउनु तथा यस सम्बन्धि समाजमा विद्यमान भ्रमहरुलाई निर्मूल पारी यसको रोकथाम तथा न्यूनीकरण गर्नु हो। यसवर्ष पनि कार्यमार्फत आशाको सिर्जना...


दक्ष अग्नि नियन्त्रक उत्पादन गरिदै

दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले तालिम दिन थालेको छ । घना बस्तीमा आगलागीको जोखिम र क्षति न्यूनीकरण गर्ने उद्देश्यले दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न तालिम दिन थालिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी,...


डुडुवाको दोस्रो चरणको घर घरमा स्वास्थ्य सेवा शुरु

स्वास्थ्य सेवा प्रभावकारी बनाउन डुडुवा गाउँपालिकाले दोस्रो चरणको घर घरमा स्वास्थ्य सेवा अभियान शुरु गरेको छ ।गाउँपालिकाका सम्पुर्ण नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने रणनिति अनुरुप २०७४ सालमा संचालित अभियान कोभिड१९ का कारणले केही वर्ष प्रभावित भएपछि अहिले पुनः...


बाँके र बर्दियामा खानेपानीमा आर्सेनिक

नेपालगञ्ज, । बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगञ्जले करिब तीन महिनाअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका असिटेन्ट केमिष्ट गोपाल रेग्मीले जानकारी दिए ।...


ताजा

सबै

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…

लोकप्रिय

सबै

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…