Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

रक्तदान शिविरमा ५४ जनाद्धारा रक्तदान

सम्वाददाता

सम्वाददाता

रक्तदान शिविरमा ५४ जनाद्धारा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज २२ बैशाख । सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखाले गरेको रक्तदान शिविरमा ५४ जनाले रक्तदान गरेका छन । 

नेपालगञ्ज नगर प्रमुख प्रशान्त बिष्टले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभयो । 

नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखाका सभापति शिवकुमार वर्माद्वारा सञ्चालित कार्यक्रममा “रगत नालीमा होइना, नाडीमा बगाऔं” मूल नाराका साथ मानव एकता दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम, सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखाका प्रमुख (मुखी) शिव प्रसाद गोडियाको अध्यक्षतामा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखाका प्रमुख(मुखी) शिव प्रसाद गोडिया, हिमाल खडका, आयुष थापामगर, धु्रब बराल, माया बराल, सागर सुनार, राजेश कश्यप, गोबिन्द निषाद, राज चक्रवती, मीना राना, प्रमोद गोडिया, बिश्वास भण्डारी, पार्वती न्यौपाने, सचिन शाही, जमुना शेर्पा, निगमा शेर्पा, सर्मिला बिक, सुरेन्द्र कुमार गोडिया, पार्वती थापा, अब्दुल कादिर साई, सुस्मिता खत्रीले रक्तदान गर्नुभयो । 

यसैगरि पंकजकुमार निषाद, रेखा निषाद, सुरज प्रकाश गोडिया, बिनिता सिंह ठकुरी, निर्मला खडका, भूमि मल्ल, माया थापा, हेमन्त खनाल, शिवा सोनी, शनी सोनी, प्रकाश थापा, गौतम कश्यप, नन्कु घरुक, उत्तम कुमार बैश्य, दिनेश कमार साहू, गीता साहू, दिनेश कुम्हार, भरत बैश्य, नरेश गोडिया, रामसेवक बैश्य, रेशमा थापा, बबिता घरुक, स्मृति मल्ल, काजल साहू, अनिषा बन्दी खडका, दिप गुरुङ्ग, राजेश साहू, मनोज गोडिया, दिपा कुमारी थापा, पवन कश्यप, श्यामलाल बश्याल, आकाश कश्यप लगायत ५४ जनाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई प्रमाण–पत्र बितरण गरिएको थियो ।  

कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक सोम प्रकाश सापकोटा, सुनिता कुमाई, होमराज गिरी, महेश दहित, सत्तजय बढही, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभयो । 

कार्यक्रममा सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्जका सेवा दलका इन्चार्ज शंकर बस्यालले ओ निगेभिट आफ्नो १ पिन्ट रगत एक जना बिरामीलाई दिनुभएको थियो । सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखा बाँकेका लंगर इन्चार्ज रामखेलावन गोडियाले कार्यक्रममा भोजनको जिम्मेवारी लिनुभएको थियो । 
 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…