Pairabi logo

बैशाख ३१, २०८३, बिहीबार                    

स्वास्थ्य

२१८ समाचार


लुम्बिनीमा मातृ मृत्यु दर उच्च

बुटवल । संघीयता लागु भएपछि तीन तहका सरकारले नै स्वास्थ्यलाई उच्च प्राथमिकता राख्दै नीति तथा कार्यक्रम तय गर्दै आएका छन् । तर विज्ञहरू मातृ मृत्युदर चुनौतीपूर्ण भएको बताउनछन । पछिल्लो सरकारी तथ्याङ्कले देशका ७ प्रदेशमध्ये लुम्बिनीमा सबैभन्दा धेरै मातृ मृत्युदर...


नेपालगञ्जमा स्वास्थ्य प्रबद्र्धन केन्द्र शुभारम्भ

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र आजदेखि शुभारम्भ भएको छ । सो केन्द्रको प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संयुक्तरूपमा शुभारम्भ गर्नुभयो । सो अवसरमा...


दुर्गममा स्वास्थ्यकर्मी पठाउने प्रयासलाई दुष्प्रचार गरियो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्गममा स्वास्थ्यकर्मी पठाउने मन्त्रालयको प्रशासनिक सुधारको प्रयासलाई गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै दरबन्दीअनुसार स्वास्थ्यकर्मीको सरुवा र दुर्गममा स्वास्थ्यकर्मी पठाउने प्रयासलाई गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति...


वैजनाथमा रक्तदाता समाजको उपशाखा गठन

नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिकामा विहीवार गाउँपालिका स्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा गठन गरिएको छ । रक्तदान जीवनदान भन्ने नाराका साथ देरभर क्रियाशील समाजको उप९शाखा वैजनाथमा गठन गरिएको हो ।वैजनाथ गाउँपालिका वडा नं। २ मा विहीवार भएको स्थानीयबासीहरुको भेलाले...


बाँके पूर्ण खोप सुनिश्चित घोषणा

नेपालगन्ज । बाँके जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले आज जिल्लालाई लुम्बिनी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभयो । जिल्लाका आठ स्थानीय तहलाई पूर्ण खोप...


बाँके पूर्ण खोप सुनिश्चित हुँदै

नेपालगन्ज । बाँकेका आठ स्थानाीय तह पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिने भएको छ । खोप नलगाएका १९६ बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ३०१ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा...


योग गुरुको जन्मोत्सवमा ७० ले गरे रक्तदान

नेपालगञ्ज । योग गुरुको जन्मोत्सवको अवसरमा आज नेपालगञ्जमा रक्तदान गरिएको छ । योग समिति नेपालका परिकल्पनाकार एवं योग गुरु गिरिराज भट्टराईको जन्मोत्सवको अवसरमा भेरी अस्पताल परिसरस्थित रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको हो । नेपाल रेडक्रस सोसाईटी बाँके शाखाका सभापति गोवर्धन...


सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम सुरु

नेपालगञ्ज । नेपालगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । गर्मीयामको सुरुवातसंगै सर्पदंशका बिरामी बढ्ने र उपचारका लागि स्वास्थ्य संस्था तथा अस्पतालहरुमा पुग्ने गर्छन् । स्वास्थ्य संस्था तथा अस्पतालमा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार...


बाँकेका आठ स्थानीय तह पूर्ण खोप सुनिश्चित

नेपालगञ्ज । बाँके जिल्लाका आठ स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रुपमा घोषणा भएको छ । यसअघि सात पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो । तर राप्तीसोनारी गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...


शहरमा भन्दा गाउँमा प्रभावकारी हुँदै खोप

नेपालगञ्ज । बाँकेमा बालवालिकालाई लगाइने विभिन्न खोप कार्यक्रम शहरमा भन्दा गाउँमा प्रभावकारी देखिएको छ ।बालवालिकालाई लगाइएको खोपमध्ये राप्तीसोनारी गाउँपालिकामा एक जना मात्रै छुटेको छ भने नेपालगञ्ज उपमहानगरपालिकामा १७७ जना खोप लगाउन छुटेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । जिल्लाको खजुरा...


सिकलसेलका बिरामीको निशुल्क बीमा हुँदै

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको निशुल्क बीमा गरिने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले आज राप्तीसोनारी गाउँपालिक२ कचनापुरमा सिकलसेल एनिमियाका बिरामीहरुको रिपोर्ट सार्वजनिकीकरणमा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले आगामी आर्थिक वर्ष २०८०। ८१ देखि गाउँपालिकाभित्र रहेका सबै सिकलसेलका...


अत्यधिक गर्मीले विरामी पर्दै बालबालिका

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा। प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उनले अस्पतालको ओपिडीमा दैनिक ५० भन्दा माथिको संख्यामा...


अत्यधिक गर्मीले  विद्यालय बन्द हुँदै

नेपालगन्ज । बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले यही जेठ २१ देखि २३ गतेसम्म गर्मी...


तापक्रम अझै वढ्ने सम्भावना

नेपालगन्ज । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भूभागको अधिकतम र न्युनतम तापक्रम बढ्ने सम्भावना रहेको जनाएको छ । शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा देशका बाँकी पहाडी...


डुडुवामा १ सय २५ जनाद्धारा रक्तदान

डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान पनि शुरु गरेको छ । मानवको जीवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान शुरु गरेको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयोरगतको व्यवस्था गर्न दैनिक सेवाग्राहीको फोन आउछ, तर गाउँपालिकासंग रगत...


डुडुवामा रक्तदान महादान अभियन शुरु हुदै

डुडुवा (बाँके), १५ जेठ । बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान शुरु गर्न लागेको छ । मानवको जिवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान शुरु गर्न लागेको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।अध्यक्ष चौधरीले भन्नुभयोरगतको व्यवस्था गर्न दैनिक...


डुडुवाको स्वास्थ्य प्रमुखमा शर्मा

बाँके डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखमा हेमन्त शर्माले जिम्मेवारी सम्हाल्नुभएको छ । स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा सेवा निबृत भएपछि विहीबारदेखि शाखाको जिम्मेवारी शर्माले सम्हाल्नु भएको हो । बेतहनी स्वास्थ्य चौकी इन्चार्ज जनस्वास्थ्य निरिक्षक शर्माले स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै...


विश्वको तामक्रम बढदै जाने प्रक्षेपण

नेपालगञ्ज । आगामी पाँच वर्षमा विश्वको तापक्रम कीर्तिमानी नयाँ विन्दुमा पुग्ने लगभग निश्चित रहेको वैज्ञानिकहरुले प्रक्षेपण गरेका छन्। तापक्रम प्रि(इन्डस्ट्रियल तह १।५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने वैज्ञानिकहरुले चेतावनी समेत दिएका छन्। विश्व मौसम विज्ञान संगठन ९डब्लुएमओ०को अनुसन्धानका अनुसार गम्भीर परिणामहरू...


चिया खानु अघि यसो गर्नुहोस

नेपालगञ्ज। चियालाई नेपालमा संस्कारको रूपमा लिने गरिन्छ । कसैसँग बोल्नु पर्यो भने चिया खानु भयो रु कसैलाई घरमा निम्तो गर्नु पर्यो भने चिया खान आउनु अथवा कोही पाहुना घरमा आए चिया टक्र्याऊँ भनेर सोध्ने गरिन्छ । चियाको आफ्नै फाइदा बेफाइदा...


थालसेमियाका बिरामीको पहिचान खुल्दै

नेपालगञ्ज । बाँके र बर्दियामा थालसेमियाका विरामीको पहिचान खुल्न थालेको छ । बाँके र बर्दियाका विभिन्न स्थानीय तहले यसको जाँच सुरु गरेपछि थालसेमियाका विरामीको पहिचान खुल्न थालेको भेरी अस्पताल, नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले जानकारी दिनुभयो । जिल्लाको...


ताजा

सबै

होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण

कोहलपुर, ३० वैशाखस् कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिही…

नेपाल भारत सीमा क्षेत्रका सरोकारवालालाई दुईदिने क्रस–बोर्डर मेकानिज्म तालिम

बर्दिया, ३० वैशाख । बाँके युनेस्को क्लबले बर्दियास्थित नेपाल भारत सीमा क्षेत्रमा कार्यर…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…

लोकप्रिय

सबै

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…

नेपाल भारत सीमा क्षेत्रका सरोकारवालालाई दुईदिने क्रस–बोर्डर मेकानिज्म तालिम

बर्दिया, ३० वैशाख । बाँके युनेस्को क्लबले बर्दियास्थित नेपाल भारत सीमा क्षेत्रमा कार्यर…

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली सम्बन्धी शिक्षक तालिम सम्पन्न

बर्दिया । २९ वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा दुई दिने ल…

६० वढी ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण

नेपालगन्ज २७, बैशाख । नेपालगन्ज वडा नं. १४ का ज्येष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परि…