Pairabi logo

असोज २६, २०८३, सोमबार                    

निःशुल्क दन्त शिविर

डेक्स

डेक्स

निःशुल्क दन्त शिविर
ADVERTISEMENT

पवन जायसवाल 
संविधान दिवसको अवसरमा बाँकेको कौशल्या मेमोरियल हस्पिटलले निःशुल्क दन्त शिविर गरेको छ ।  कोहलपुर नगरपालिका वार्ड नं.९ हवलदारपुर स्थित रहेको कौशल्या मेमोरिल हस्पिटलद्वारा आयोजित निःशुल्क दन्त शिविरमा विभिन्न ठाउँबाट जटिल तथा सामान्य दाँतका २ सय ५० जना बिरामीहरुलाई निःशुल्क जाँच तथा उपचारका साथै निःशुल्क औषधी वितरण गरिएको थियो ।

यसैगरी सो अवसरमा कौशल्या मेमोरियल हस्पिटलको प्राङ्गण भित्र सञ्चालित अत्याधुनिक डेन्टल युनिटको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले उद्घाटन गर्नुभएको थियो ।

उक्त दन्त शिविरमा डा. बिश्वनाथ चौधरीको संयोजकत्वमा डा. लोकराज खनाल, डा. आष्मा जिसी, डा. मोहम्मद अहमद खान, डा.सीमा वर्मा लगायतले चेक जाँच तथा सेवा प्रदान गर्नुभएको हस्पिटलका प्रबन्ध निर्देशक चन्द्र महतोले जानकारी गराउनुभयो । 

सो दन्त शिविरमा हस्पिटलका सुरपरभाइजर बिमल बिक, हस्पिटलका अफिसर अर्जुन महतो लगायत कर्मचारीहरुले सहयोग गरेका थिए ।  
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…