Pairabi logo

पुस ०८, २०८२, मंगलबार                    

निःशुल्क स्वच्छ खानेपानी वितरण गरिने

डेक्स

डेक्स

निःशुल्क स्वच्छ खानेपानी वितरण गरिने
ADVERTISEMENT

नेपालगन्ज ६ कार्तिक । दुर्गा मुर्ति विर्सजनमा भक्तजन तथा मेला हेर्न आएकाहरुलाई निःशुल्क स्वच्छ खानेपानी वितरण गरिने भएको छ । गौरव स्मृति तथा वी योर फाउण्डेशन नेपालगन्ज–४ ले फत्तेबाल आँखा अस्पताल अगाडी निःशुल्क पानीको व्यवस्था गर्ने भएको हो । 

सामाजिक मानवियतासंगै भक्तजनहरुलाई खानेपानीको सहजताका लागि पानी वितरण गर्न लागेको फाउण्डेशनका संरक्षक प्रदिप शाहले बताउनुभयो । उहाँले छोराको स्मृतिमा स्थापना भएको फाउण्डेशले सामाजिक सेवा तथा मानवियतासंग जोडिएका विषय तथा क्षेत्रमा सहयोगी रुपमा सेवा गर्दै आएको बताउनुभयो । 

उहाँका अनुसार यो फाउण्डेसनद्धारा गरिब असाहय, तथा जोखिममा परेकाहरुलाई सहयोग लगायतका सामाजिक काम गरिने योजना रहेको छ । विगतको वर्ष जस्तै यस वर्ष पनि निःशुल्क पानी वितरण गर्न लागिएको फाउण्डेशनले जनाएको छ । 

विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति दशैको भोली पल्ट अर्थात बुधवार विर्सजन गर्र्ने क्रममा जाने भक्तजन नागरिकहरुलाई निःशुल्क स्वच्छ खानेपानी वितरण गरिने छ । नेपालगन्ज नगरका सम्पुर्ण मुर्तिहरुलाई राप्ती नदीको सिधनिया घाटमा लगेर सेलाइने गरिन्छ । 

ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मुर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजा, बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय माता दी)को नारा लगाउदै मुर्ति सेलाइने गरिन्छ । 

ताजा

सबै

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

बर्दिया, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

लोकप्रिय

यो पनि

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…