Pairabi logo

मंसिर २७, २०८२, शुक्रबार                    

स्वास्थ्य

२०३ समाचार


स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट

डुडुवा (बाँके), ३१ भदौ :स्वास्थ्य क्षेत्रमा गुणस्तरिय तथा प्रभावकारी सेवा प्रवाह गरेको डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८०२०८१ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने पालिका मुल्याकंनमा उत्कृष्ट भएको हो । मूल्याकंनका क्रममा पालिकाले स्वास्थ्य सेवा अन्र्तगत...


झाडा लागेर एक जनाको मृत्यु

नेपालगन्ज, २३ भदौः बाँके जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो । परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र...


नरैनापुरमा फोहोर पानीको संक्रमण भएको आंशका

नेपालगन्ज १७ भदौ । बाँकेको नरैनापुरमा झाडापखलाको प्रकोप नफैलिएको स्वास्थ्यकर्मीले बताएका छन् । नरैनापुर गाउँपालिका३ गेग्ली गाउँमा झाडापखलाको प्रकोपबाट ४ जनाको मृत्यु भएको घटना सार्वजनिक भएपछि जिल्लाबाट स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ सहितको स्वास्थ्यकर्मीको...


नेपालगञ्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट

नेपालगञ्ज, भदौ १२ । नेपालगञ्ज उपमहानगरपालिकाको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको छ । नगरका २३ वडाका स्वास्थ्य संस्था मध्ये वडा नम्बर १३ स्थित उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको हो । स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाहरुको सूचकका आधारमा उदयपुर स्वास्थ्य चौकी...


२२ जना युवाद्धारा रक्तदान

पवन जायसवाल । नेपालगन्ज २ भदौ । बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गरेको रक्तदानमा २२ जना युवाले रक्तदान गरेका छन । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका क्षेत्रीय अध्यक्ष...


विद्युत कर्मचारी इकाईको बार्षिकउत्सवमा १३२ जनाद्धारा रक्तदान

पवन जायसवाल । नेपालगन्ज २ भदौ । नेपाल विद्युत प्राद्यीकरण वितरण केन्द्र नेपालगन्जले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १ सय ३२ जनाले उत्साहजनक रुपमा रक्तदान गरेका छन् । स्वच्छ प्रशासन, सक्षम व्यवस्थापन आजको आवश्यकतासंस्थागत सुधार, कर्मचारी हकहित हाम्रो प्रतिवद्धता...


स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

नेपालगन्ज, ३० साउनः लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । चेतनाको विकास भएसँगै स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्या १८।८ प्रतिशतले वृद्धि भएको लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा प्रतिवेदन २०८० मा उल्लेख गरिएको...


भेरी अस्पतालको ‘सिटिस्क्यान मेसिन’ बिग्रिदा सेवाग्राही समस्यामा

नेपालगन्ज, २६ साउनः नेपालगञ्जस्थित भेरी अस्पतालमा सिटिस्क्यान मेसिन सञ्चालनमा नआउँदा सेवाग्राही समस्यामा परेका छन् । बर्दिया मधुवन नगरपालिका, तारातालका राधेश्याम थारुले भेरी अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा नआउँदा उपचार गराउन समस्या भएको बताउनुभयो । यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो,...


‘नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता’

नेपालगन्ज, २६ साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको शुक्रबार उद्घाटन गर्दै उहाँले अहिलेको पहिलो विषय र ध्यानदृष्टि...


दैलेखी समाजद्धारा रक्तदान

पवन जायसवाल नेपालगञ्ज १९ सावन । दैलेखी समाज बाँकेको १९औं स्थापना दिवसमा ५० जनाले रक्तदान गरेका छन् । बि.सं. २०६३ सालमा स्थापति भएको दैलेखी समाज बाँके नेपालगञ्जको आयोजना, ग्लोबल ओरियन्स नेपाल र ओय टू प्रोको सहआयोजनामा आयोजित रक्तदान कार्यक्रममा दैलेखी...


स्तनपान बारे अभिमुखिकरण

नेपालगञ्ज । विश्व स्तनपान सप्ताहको अवसरमा वेस्टर्न अस्पताल नेपालगञ्जले अभिमुखिकरण कार्यक्रम गरेको छ । २०२४ को नारालाई आत्मसाथ गर्दै स्तनपानमा समानता, सबैको सहयोग र सहभागिता भन्दै गरिएको कार्यक्रममा स्तनपानको महत्त्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे प्रदान गरिएको थियो...


भेरी अस्पतालको १३४औ स्थापना दिवस : सेवामा स्तरउन्नती

नेपालगन्ज १२ साउन । नेपालगन्जस्थित भेरी अस्पतालले भौतिक पुर्वाधारसंगै सेवाको प्रभावकारिता बढाउदै लगेको छ । अस्पतालको सेवालाई प्रविधि मैत्री बनाएको छ । अस्पतालले वेभसाइट मार्फत नै कुन बार कुन ओपिडि नं. बाट कस्ता सेवा प्रवाह हुन्छ भन्ने जानकारी वेभसाइटमार्फत नै...


सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स गायब

अजय चापागाई बर्दिया, १० साउन । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ६ स्थित सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स सेवा केन्द्रमा नरहेको पाईएको छ ।सामुदायिक सेवा केन्द्रका तत्कालिन अध्यक्ष कमलराज पौडेल (देवकमल) को कार्यकालमा भारतीय राजदुतावासको सहयोगमा ल्याईएको एम्बुलेन्स विगत केहि बर्षदेखि...


५० जनाद्धारा उत्साहपुर्ण रक्तदान

रोयल फिटनेश जोनद्वारा आयोजित रक्तदान कार्यक्रममा ८ महिला सहित ५० जनाले रक्तदान गरेका छन् । नेपालगञ्ज१८ कारकाँदौंमा रहेको द रोयल फिटनेश जोनमा आयोजित रक्तदान कार्यक्रममा एकता युवा कलब, एस.के. डेरी उद्योग, आरोही पशुपति ट्रेडर्स, नेपाल मानव धर्म सेवा समिति बाँके,...


बाल सुधार गृहमा रहेका बालबन्दीमा छाला रोगको सङ्क्रमण

बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरुमा छाला रोगको सङ्क्रमण पाइएको छ । उक्त बाल सुधार गृहमा कानुनी विवादमा रहेका बालकहरूका लागि आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य उपचार कार्यक्रममा उनीहरूको चेकजाँच गर्दा अधिकांशमा छाला रोगको समस्या पाइएको...


निःशुल्क स्वास्थ्य शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित

नेपालगन्ज, ३१ असार ।बाँकेको नरैनापुर गाउँपालिका२ मझरेटियाकी समिरा पठानी दुबै आँखा देख्नुहुन्न । मोतिबिन्दुका कारण दुबै आँखाको ज्योति गुमेपछि उहाँका लागि संसार अन्धकार बनेको हो । गाउँमा निःशुल्क स्वास्थ्य शिविर बस्दै भन्ने तीन दिन पहिलै नै थाहा पाउनुभएकी समिरा लौरोको...


बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

नेपालगन्ज २९ असार । बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । जिल्ला खोप समन्वय समिति बाँकेको आयोजनामा नेपालगञ्जमा आज एक कार्यक्रमका विच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य...


अस्पतालका चिकित्सलाई आकस्मिक स्वास्थ्य सेवा तालिम

नेपालगन्ज २३ असार :अस्पतालहरुमा मृत्युको घटनालाई कम गर्न तथा प्रभावकारी सेवाका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आकस्मिक आधारभुत स्वास्थ्य सेवा सम्वन्धी तालिम दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्र्तगत १२ वटा जिल्लाका २४ जना अस्पतालका...


डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता

नेपालगन्ज १८ असारः भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको...


चिकित्सक संघले स्वास्थ्य सुरक्षासम्बन्धी ऐनबारे जानकारी गराउँदै

नेपालगन्ज १५ असार । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बारे नेपाल चिकित्सक संघले आमनागरिकलाई बुझाउन अभियान थालेको छ । पश्चिम क्षेत्रका विभिन्न जिल्लाहरुमा सरोकारवालाहरुसंग अन्र्तक्रिया तथा छलफलमार्फत सो ऐनको बारेमा जानकारी तथा सुझाव संकलन गरिरहेको...


ताजा

सबै

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

लोकप्रिय

सबै

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…