Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

बाँके सिटी हस्पिटलको बार्षिकोत्सवमा रक्तदान

डेक्स

डेक्स

बाँके सिटी हस्पिटलको बार्षिकोत्सवमा रक्तदान
ADVERTISEMENT

बाँके सिटी हस्पिटल प्रा.लि.को प्रथम बार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । उक्त अवसरमा १ सय ४ पटक रक्तदान गर्नुभएका नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाललाई सम्मान गरिएको थियो ।  

रक्तदान कार्यक्रममा बाँके सिटी हस्पिटल प्रा.लि.का अध्यक्ष अब्दुल कादीर शेष, कार्यकारी निर्देशक डा.मोहम्मद अनश शेष र हस्पिटलकी आमना शेषले संयुक्त रुपमा रक्त सञ्चार केन्द्र खजुराका प्रमुख होमराज गिरी र सन्दिप आचार्यलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो । 

कार्यक्रममा बाँके सिटी हस्पिटल प्रा.लि.का तसरीफ खान, फरमान शेष, मोहम्मद नकी खान, सिंह बुढाथोकी, बीर बहादुर थारु, रामसागर थारु, बिनोद चौधरी, सुदीप चौधरी, शमशेर चौधरी, यसरी स्वयंसेवी रक्तदाताहरुमा ईलाका प्रहरी कार्यालय धनौली खजुराका वरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र सिंह कार्की, प्रदीप गिरी, नफीस कुरैशी, युवराज राना लगायत १३ जनाले रक्तदान गरेका छन् । 

कार्यक्रममा मानबीय कार्य, रक्तदान कार्यक्रमको आयोजना गरी सहयोग गर्नुभएकोमा बाँके सिटी हस्पिटल प्रा.लि. खजुराका अध्यक्ष अब्दुल कादीर शेषलाई  खजुरा रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरीले प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो भने कार्यक्रमको समापनमा बाँके सिटी हस्पिटल प्रा.लि.का आमना शेषले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग पु¥याए बापत मायाको चिनो प्राविधिकद्वय होमराज गिरी र सन्दिप आचार्यलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…