Pairabi logo

बैशाख २०, २०८१, बिहीबार                    

स्वास्थ्य

१२९ समाचार


२६ जनाद्धारा रक्तदान

रक्तदान जीवनदान, दान मध्येको महादान भन्ने मुख्य उद्देश्यका साथ लोेकप्रिय सन्देश राष्ट्रिय दैनिक पत्रिकाद्वारा आयोजित रक्तदानमा महिला, पुरुष गरी २६ जनाले रक्तदान गरेका छन् । प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राई, कसौंधन बैश्य...


आँखा पक्ने संक्रमण, चार दिन विद्यालय बन्द

भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोगको संक्रमण यहाँ फैलिएको छ । चिकित्सकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई एडिनो भाइरल कन्जंग्टिवाइटिस भनिन्छ । यस्तो संक्रमण हुँदा आँखा गुलाफी वा रातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा...


बाँकेमा लम्पी स्किन विरुद्ध पाँच हजार पाँच सय खोप लगाइयो

नेपालगञ्ज । बाँकेका विभिन्न स्थानीय तहमा पशुमा देखिएको सङ्क्रमण लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप लगाइएको छ । नेपालगन्ज उपमहानगरपालिकामा पाँच सय, राप्तीसोनारी गाउँपालिकामा आठ सय, खजुरा गाउँपालिकामा नौ सय, नरैनापुर गाउँपालिकामा पाँच सय, कोहलपुर नगरपालिकामा सात सय,...


उपमहानगर स्वास्थ्यजन्य फोहोरमा निगरानी बढाउदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्यजन्य फोहोरमा निगरानी बढाएको छ । स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा मेडिकलले लापर्वाही गरिरहेको पाएपछि हामीले निगरानी बढाएका छौं, स्वास्थ्यजन्य फोहर प्रशोधन केन्द्र नै सञ्चालन गरेर दैनिकरुपमा फोहर संकलन भइरहँदा पनि लापर्बाही गर्ने छुट कसैलाई छैन, भेरी अस्पताल...


एक वर्षमा १७ हजार बढी युनिट रगत वितरण

प्रहलाद विश्वकर्मा, नेपालगंज । सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसंचार सेवा भन्ने मुल नाराका साथ ५८औं रक्तसंचार सेवा दिवस नेपालगंजमा मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्रद्वारा सेवा प्रवाह सम्बन्धी जानकारी तथा खुला रक्तदान कार्यक्रमको आयोजना गरि...


लुम्विनी प्रदेशमा आँखाको नानी प्रत्यारोपण निशुल्क हुँदै

नेपालगन्ज । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमा पहिलो पटक प्रदेशभर कर्निया अर्थात् आँखाको नानी प्रत्यारोपण निशुल्क गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण अर्थात कर्नियाको अप्रेशन निस्शुल्क गर्ने नयाँ कार्यक्रममार्फत् व्यवस्था...


मासु खान छोडदा शरिरमा के असर पर्छ ?

नेपालगन्ज । मांसाहारीका लागि कुखुरा र खसीको मासु छोड्नु भनेको मुश्किलको काम हो । तर तपाईंले एक महिनाका लागि मांसाहारी खाना छोड्नु भयो भने यसले शरीरमा कस्तो प्रभाव पार्ला त ? भारतको हैदराबादको केयर अस्पतालमा वरिष्ठ सल्लाहकार डाक्टर अथर पासाले...


सांसद तिवारीद्धारा अस्पतालको अनुगमन

प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले सार्वजनिक सरोकारका सवालमा विशेष चासो लिनुभएको छ । यहाँका विभिन्न समस्या तथा सवालका बारेमा सरोकारवालासंग भेटघाट तथा छलफल गरिरहनु भएको छ । यसैक्रममा आज शुक्रबार भेरी अस्पतालमा पुगेर त्यहाको अवस्था बारेमा जानकारी लिनुभएको छ ।...


लुम्बिनीमा मातृ मृत्यु दर उच्च

बुटवल । संघीयता लागु भएपछि तीन तहका सरकारले नै स्वास्थ्यलाई उच्च प्राथमिकता राख्दै नीति तथा कार्यक्रम तय गर्दै आएका छन् । तर विज्ञहरू मातृ मृत्युदर चुनौतीपूर्ण भएको बताउनछन । पछिल्लो सरकारी तथ्याङ्कले देशका ७ प्रदेशमध्ये लुम्बिनीमा सबैभन्दा धेरै मातृ मृत्युदर...


नेपालगञ्जमा स्वास्थ्य प्रबद्र्धन केन्द्र शुभारम्भ

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र आजदेखि शुभारम्भ भएको छ । सो केन्द्रको प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संयुक्तरूपमा शुभारम्भ गर्नुभयो । सो अवसरमा...


दुर्गममा स्वास्थ्यकर्मी पठाउने प्रयासलाई दुष्प्रचार गरियो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्गममा स्वास्थ्यकर्मी पठाउने मन्त्रालयको प्रशासनिक सुधारको प्रयासलाई गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै दरबन्दीअनुसार स्वास्थ्यकर्मीको सरुवा र दुर्गममा स्वास्थ्यकर्मी पठाउने प्रयासलाई गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति...


वैजनाथमा रक्तदाता समाजको उपशाखा गठन

नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिकामा विहीवार गाउँपालिका स्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा गठन गरिएको छ । रक्तदान जीवनदान भन्ने नाराका साथ देरभर क्रियाशील समाजको उप९शाखा वैजनाथमा गठन गरिएको हो ।वैजनाथ गाउँपालिका वडा नं। २ मा विहीवार भएको स्थानीयबासीहरुको भेलाले...


बाँके पूर्ण खोप सुनिश्चित घोषणा

नेपालगन्ज । बाँके जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले आज जिल्लालाई लुम्बिनी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभयो । जिल्लाका आठ स्थानीय तहलाई पूर्ण खोप...


बाँके पूर्ण खोप सुनिश्चित हुँदै

नेपालगन्ज । बाँकेका आठ स्थानाीय तह पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिने भएको छ । खोप नलगाएका १९६ बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ३०१ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा...


योग गुरुको जन्मोत्सवमा ७० ले गरे रक्तदान

नेपालगञ्ज । योग गुरुको जन्मोत्सवको अवसरमा आज नेपालगञ्जमा रक्तदान गरिएको छ । योग समिति नेपालका परिकल्पनाकार एवं योग गुरु गिरिराज भट्टराईको जन्मोत्सवको अवसरमा भेरी अस्पताल परिसरस्थित रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको हो । नेपाल रेडक्रस सोसाईटी बाँके शाखाका सभापति गोवर्धन...


सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम सुरु

नेपालगञ्ज । नेपालगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । गर्मीयामको सुरुवातसंगै सर्पदंशका बिरामी बढ्ने र उपचारका लागि स्वास्थ्य संस्था तथा अस्पतालहरुमा पुग्ने गर्छन् । स्वास्थ्य संस्था तथा अस्पतालमा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार...


बाँकेका आठ स्थानीय तह पूर्ण खोप सुनिश्चित

नेपालगञ्ज । बाँके जिल्लाका आठ स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रुपमा घोषणा भएको छ । यसअघि सात पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो । तर राप्तीसोनारी गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...


शहरमा भन्दा गाउँमा प्रभावकारी हुँदै खोप

नेपालगञ्ज । बाँकेमा बालवालिकालाई लगाइने विभिन्न खोप कार्यक्रम शहरमा भन्दा गाउँमा प्रभावकारी देखिएको छ ।बालवालिकालाई लगाइएको खोपमध्ये राप्तीसोनारी गाउँपालिकामा एक जना मात्रै छुटेको छ भने नेपालगञ्ज उपमहानगरपालिकामा १७७ जना खोप लगाउन छुटेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । जिल्लाको खजुरा...


सिकलसेलका बिरामीको निशुल्क बीमा हुँदै

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको निशुल्क बीमा गरिने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले आज राप्तीसोनारी गाउँपालिक२ कचनापुरमा सिकलसेल एनिमियाका बिरामीहरुको रिपोर्ट सार्वजनिकीकरणमा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले आगामी आर्थिक वर्ष २०८०। ८१ देखि गाउँपालिकाभित्र रहेका सबै सिकलसेलका...


अत्यधिक गर्मीले विरामी पर्दै बालबालिका

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा। प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उनले अस्पतालको ओपिडीमा दैनिक ५० भन्दा माथिको संख्यामा...


ताजा

सबै

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज, १७ वैशाख : बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्ले…

संस्थागत विद्यालयलाई शुल्क सम्वन्धी मापदण्ड पालना गराइदै

नेपालगन्ज, १७, बैशाख: नेपालगञ्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयलाई शुल्क सम्वन्धी म…

सुनाखरी रेष्टुरेन्टले आफ्नो छैठौ स्थापना दिवस मनायो

नेपालगन्ज १५ बैशाख । नेपालगन्जस्थित सुनाखरी रेष्टुरेष्टले आफ्नो छैठौ स्थापना दिवस विभि…

निप्स बाँकेको नयाँ कार्यसमिति चयन

नेपालगन्ज १५ बैशाख । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स) बाँकेको ५औं वार्षिक …

लोकप्रिय

सबै

निप्स बाँकेको नयाँ कार्यसमिति चयन

नेपालगन्ज १५ बैशाख । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स) बाँकेको ५औं वार्षिक …

सुनाखरी रेष्टुरेन्टले आफ्नो छैठौ स्थापना दिवस मनायो

नेपालगन्ज १५ बैशाख । नेपालगन्जस्थित सुनाखरी रेष्टुरेष्टले आफ्नो छैठौ स्थापना दिवस विभि…

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज, १७ वैशाख : बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्ले…

संस्थागत विद्यालयलाई शुल्क सम्वन्धी मापदण्ड पालना गराइदै

नेपालगन्ज, १७, बैशाख: नेपालगञ्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयलाई शुल्क सम्वन्धी म…