Pairabi logo

माघ १५, २०८१, मंगलबार                    

झाडा लागेर एक जनाको मृत्यु

सम्वाददाता

सम्वाददाता

झाडा लागेर एक जनाको मृत्यु
ADVERTISEMENT

नेपालगन्ज, २३ भदौः बाँके जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
 
“परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ”, उहाँले भन्नुभयो । सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । एकजना भने उपचारपछि घर फर्केका छन् । यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताउनुभयो । 

ताजा

सबै

अधिबक्ता ज्ञवालीद्धारा नेपाल कानुन व्यवसायी परिषद् लुम्बिनी प्रदेश पार्षदको उम्मेदवारी घोषणा

नेपालगन्ज, १४ माघ । नेपालगन्जका अगुवा कानून व्यवसायी अधिबक्ता इश्वरी प्रसाद ज्ञवालीले …

राप्ती सोनारीकी थारु महिला उमा स्वरोजगारतर्फ उन्मुख

राप्ती सोनारी (बाँके) ११ माघ । बाँके राप्ती सोनारी गाउँपालिका वार्ड नं.३ का उमाकुम…

नेपालगन्जमा प्रादेशिक महोत्सव शुरु

नेपालगन्ज । नेपालगञ्ज कारकाँदोस्थित सडक विभाग परिसरमा प्रादेशिक महोत्सव २०८१ शुरु भए…

बंगलामुखी सामुदायिक प्रहरी सेवा केन्द्रको तदर्थ समिति गठन

कमल राज पौडेल (देवकमल) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा बंगलामुखी…

लोकप्रिय

यो पनि

नयाँ सृजनशिल सहकारीद्धारा रक्तदान

नयाँ सृजनशिल सहकारीद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज ।नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले ग…

मिथिला सेवा समाजद्धारा रक्तदान

मिथिला सेवा समाजद्धारा रक्तदान

नेपालगन्ज । मिथिला सेवा समाज केन्द्रिय समिति नेपालगञ्जद्वारा आयोजितमा रक्तदान कार्यक्रम…

डुडुवाको बृहत रक्तदानमा २११ पिन्ट रगत संकलन

डुडुवाको बृहत रक्तदानमा २११ पिन्ट रगत संकलन

डुडुवा (बाँके), २१ पुस । बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान अन्र्तगत …

डुडुवामा बृहत रक्तदान हुदै

डुडुवामा बृहत रक्तदान हुदै

डुडुवा (बाँके), २० पुस । बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान अन्र्तगत …