एक वर्षमा १ सय २६ कुष्ठरोगीको पहिचान
पवन जायसवाल नेपालगन्ज २३ कार्तिक । बाँके जानकी गाउँपालिका वार्ड नं.३ मानपुर स्थित आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालले छाला, कुष्ठ तथा क्षयरोगका विरामीहरुको उपचार गर्दै आएको छ । यस अस्पतालमा आर्थिक वर्ष २०७९८० मा १ सय २६ जना कुष्ठरोगीको पहिचान भएको...
भूकम्पपीडितलाई परामर्श सेवा
नेपालगन्ज, २१ कात्तिक : भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएकाका लागि मनोसामाजिक परामर्स तथा उपचार सेवा थालिएको छ । आफन्त गुमाएका कारण उनीहरू शोकमा छन् । भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि...
जाजरकोट भूकम्प : एक सय ५७ जनाको मृत्यु
काठमाडौँ, १९ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नभएको स्पष्ट गरेको छ । मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भएता पनि स्वास्थ्य सेवा प्रवाहमा...
भुकम्पका घाइतेका लागि ८० पिन्ट रगत संकलन
नेपालगन्ज, १९ कात्तिक : जाजरकोट र रुकुमपश्चिम भुकम्पप्रभावित तथा घाइतेहरुको उपचारका लागि नेपालगन्जमा ८० पिन्ट रगत सङ्कलन भएको छ । गम्भीर घाइते भएकालाई नेपालगन्जस्थित भेरी अस्पताललगायत विभिन्न अस्पतालमा उपचार भइरहेका विरामीलाई रगतको अभाव हुन नदिन खुला रक्तदान कार्यक्रम सुरु गरिएको...
भूकम्पपीडित भन्छन्, ‘भाग्यले बाँचे’
राकेशकुमार मिश्र बाँके, १८ कात्तिक : जाजरकोट भेरी नगरपालिका३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते हुनुभएको छ । उहाँ गएरातिको भूकम्पबाट घर भत्किएपछि च्यापिनुभएको थियो । उद्धारपछि कार्कीले रासससँग भन्नुभयो, भाग्यले बाँचे । दुईतले कच्ची घरमा राति एक्लै...
भुकम्पमा घाइतेको उद्धारका लागि डुडुवाद्धारा एम्बुलेन्सको व्यवस्था
नेपालगन्ज १८ कात्तिक । भुकम्प पिडितहरुको उद्धार र उपचार सेवा अहिले भईरहेको छ । जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट थुप्रै मानिसहरु प्रभावित भएका छन । बाँकेका डुडुवा गाउँपालिकाले भुकम्पमा परि घाइते भएका विरामीहरुलाई उद्धार तथा अस्पतालसम्म पुरयाउनका लागि निःशुल्क एम्बुलेन्स...
भूकम्प पीडितका लागि सुदूरपश्चिम सरकारले १ करोड दिने
१८ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले...
भुकम्पमा घाइतेको उपचारका लागि बाँकेमा पुर्व तयारी
बाँके१८ कात्तिक : पश्चिमको जाजरकोट केन्द्र बिन्दु भएर गएराती गएको भुकम्पमा गम्भीर घाइतेहरुलाई थप उपचारका लागि नेपालगन्ज ल्याउने तयारी भएको छ । भुकम्प जाने वित्तिकै जाजरकोट र रुकुम पश्चिममा मानविय क्षतिसंगै केही मानिसहरु घाइते भएकाले प्रारम्भिक उपचारपछि नेपालगन्ज ल्याउने तयारी...
नरैनापुर मलेरियाको उच्च जोखिममा
नेपालगन्ज १४ कात्तिक । बाँकेको नरैनापुर गाउँपालिका मलेरियाको उच्च जोखिममा रहेको छ । सिमा क्षेत्रसंग जोडिएको पालिकाका स्थानीयहरु भारतमा आउजाउ बढी हुनेभएकोले मलेरियाको उच्च जोखिममा परेको हो । गाउँपालिकाका अनुसार भारतमा मलेरिया लागेका व्यक्ति सिधै नरैनापुरमा आउने भएकाले पनि मलेरियाको...
राप्तीसोनारीमा ९६ जनाद्धारा रक्तदान
पवन जायसवाल नेपालगन्ज ११ कार्तिक । बाँकेको राप्तीसोनारी वार्ड नंं. ६ मा भएको बृहत रक्तदानमा ९६ जनाले रक्तदान गरेका छन् । ६ नं. वडा कार्यालयको सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीको आयोजनामा रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ वृहत रक्तदान कार्यक्रममा...
औषधिको गुणले पनि भरिपुर्ण जमरा
काठमाडौं ७ कार्तिक :दशैं भन्ने बित्तिकै धेरैले रातो टिका र जमरालाई सम्झने गर्छन। विजयादशमीको दिन मान्यजनले आर्शीवादसहित रातो टीका र जमरा लगाइदिने परम्परा छ। शिरमा पहेँलो जमरा सिउरिएर मान्यजनहरुबाट लिइने आशीर्वादको दशैमा छुट्टै सामाजिक तथा धार्मिक महत्व रहेको छ। घटस्थापनाका...
निःशुल्क स्वच्छ खानेपानी वितरण गरिने
नेपालगन्ज ६ कार्तिक । दुर्गा मुर्ति विर्सजनमा भक्तजन तथा मेला हेर्न आएकाहरुलाई निःशुल्क स्वच्छ खानेपानी वितरण गरिने भएको छ । गौरव स्मृति तथा वी योर फाउण्डेशन नेपालगन्ज४ ले फत्तेबाल आँखा अस्पताल अगाडी निःशुल्क पानीको व्यवस्था गर्ने भएको हो । सामाजिक...
लाइफलाइन जनरल हस्पिटलद्धारा निःशुल्क परामर्श
नेपालगन्ज ५ कार्तिक । नेपालगञ्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौला पीडित बिरामी र नर्सहरुलाई लक्षित गरेर निःशुल्क परामर्श तथा अन्तरक्रिया गरेको छ ।डायलाइसिस गराइरहेका बिरामीलाई हस्पिटलले आफैँ बोलाएर निःशुल्क परामर्श प्रदान गरेको अस्पताल प्रमुख डा।पारश श्रेष्ठले जानकारी दिनुभयो । परामर्श कार्यक्रममा...
बृहत रक्तदानमा ८० जनाद्धारा रक्तदान
पवन जायसवाल /बर्दिया बर्दियाको गेरुवामा १ महिला सहित ८० जनाले पहिलो पटक आयोजित बृहत रक्तदान तथा साँस्कृतिक कार्यक्रममा रक्तदान गरेका छन् । गेरुवा गाउँपालिकामा सामाजिक क्षेत्रमा सक्रिय रहेका विभिन्न २० वटा संघसंस्थाहरुको आयोजनामा रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ गेरुवा गाउँपालिका...
मानसिक स्वास्थ्य : मानव अधिकार
सन्दर्भ : विश्व मानसिक स्वास्थ्य दिवस २०२३ मानसिक स्वास्थ्य : मानव अधिकार मानसिक स्वास्थ्य भनेको के हो ? विश्व स्वास्थ्य संगठन अनुसार, स्वास्थ्य भनेको कुनै रोग वा दुर्बलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक, मानसिक तथा सामाजिक समग्र रुपमा स्वस्थ...
नेपालगन्ज मेडिकल कलेजमा अब न्यूरोसाइन्स सेवा
नेपालगन्ज २० असोज । नेपालगन्ज मेडिकल कलेजले न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको छ । न्यूरोका बिरामीका लागि स्तरीय सेवा प्रवाह गर्नेक्रममा अन्नपूर्ण न्यूरो अस्पतालसंगको सहकार्यमा न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको हो । ओपिडी वार्ड र सघन कक्षमा अबदेखि अन्नपूर्ण न्यूरो...
क्यान्सर पिडित कलाकार श्यामानन्दको उपचार सहयोगार्थ अपील
नेपालगञ्जका स्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सरसँग जुधीरहनु भएको छ ।६९ वर्षिय वरिष्ट कलाकार सिंहको एक महिना अघि पेटको आन्द्रामा क्यान्सर देखिएपछि अहीले विपी कोइराला मेमारियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ । हस्तकला, चित्रकला, गीतसंगीत, साहित्य र नाटय लगायतका सिर्जनात्मक...
नवनिर्मित प्रसुती भवन र एम्बुलेन्स सेवा सञ्चालन
बाँकेको राप्तीसोनारीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुलेन्सको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर-६ कमैयाडाडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुलेन्स सेवाको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले मंगलबार एक कार्यक्रमका विच उद्घाटन गनुृभयो ।...
निःशुल्क दन्त शिविर
पवन जायसवाल संविधान दिवसको अवसरमा बाँकेको कौशल्या मेमोरियल हस्पिटलले निःशुल्क दन्त शिविर गरेको छ ।कोहलपुर नगरपालिका वार्ड नं.९ हवलदारपुर स्थित रहेको कौशल्या मेमोरिल हस्पिटलद्वारा आयोजित निःशुल्क दन्त शिविरमा विभिन्न ठाउँबाट जटिल तथा सामान्य दाँतका २ सय ५० जना बिरामीहरुलाई निःशुल्क...