Pairabi logo

भदौ ११, २०८३, बिहीबार                    

भुरीगाउँमा ८८ जनाद्धारा रक्तदान

सम्वाददाता

सम्वाददाता

भुरीगाउँमा ८८ जनाद्धारा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज १० जेठ । “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ बर्दियाको भुरीगाउँमा ११ औंं पटक आयोजित वृहत रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् ।

ठाकुरबाबा नगरपालिका सैनवारको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा ८८ जनाले रक्तदान गरेका हुन । 

ठाकुरबाबा नगरपालिका वार्ड नं.– १ भुरीगाउँ स्थित आधारभूत नगर अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका वार्ड नं.१ का वडाध्यक्ष निमराज खनाल, वार्ड नं.–६ का वडाध्यक्ष जय प्रासद पौडेल, वार्ड नं.–९ का वडाध्यक्ष राधा चौधरी, ठाकुरबाबा नगरपालिका कार्यपालिका सदस्यद्वय पूजा सुनार, रामरानी थारु र आधारभूत नगर अस्पतालका ब्यवस्थापक बेद प्रकाश भण्डारी, २ नं.–पूर्व वडाध्यक्ष हरिराम थारु, १ नं.–पूर्व वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सचिव श्यामलाल थारुले ३१ औं पटक, आकाश साह, अजय दहितले रक्तदन गर्नुभयो । 

यसैगरि हीरा सिंह थारु, दिल बहादुर कार्की, कैलाश थारु, बीरेन्द्र खडका, भक्र बहादुर बडुवाल, प्रमोद कुमार थापा, जीवन कडेल, विकास गुरुङ्ग, संगीता मगराती, संचमाया सिंह, गीता थारु, अनिल कुमार थारु, महेन्द्र कुमार भण्डारी, निरज पोखरेल, रामदयाल चौधरी, सूर्यप्रकाश साह, भिक्खुराम थारु, सुवोध ज्ञवाली, सुलोचना थारु, कृष्ण प्रसाद थारु, सीता कुमारी थारु, प्रेम साउद, समीर योगी, सरला श्रेष्ठ, हीरालाल थारु रक्तदान गर्नुभयो । 

यसैगरि पार्वती खराल, सूर्यमणि भण्डारी, ईश्वर थारु, राम बहादुर थारु, नारायण सुनार, सुजन सापकोटा, चन्द्रा चौधरी, रामदास थारु, शैलेन्द्र कुमार बोहरा, बलबहादुर भण्डारी,  ओम कुमारी तामाङ्ग,  हेमराज आचार्य, बिकास केसी, सुमन खनाल, रुपन चौधरी, रमेश प्रसाद आचार्य, राकेश थारु, राम थारु, भागी मन्त रोकाया, राजु थारु, लङक बहादुर अधिकारी ६० वर्षीय, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाकी कोषाध्यक्ष उमा मल्ल ३३ पटक, सरस्वती खत्री, सन्देश शाही, रबिन कुमार बैद्य, हरि प्रसाद गौली, देवीलाल थारु,  खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका केन्द्रिय सदस्य चन्द्रमणि पौडेल ३७ औं पटक, गंगा बुढामगर, लिलाराम खनाल, कृष्ण भण्डारीले रक्तदान गर्नुभयो । 

यसैगरि धिरज रोकाया, दिनेश कडेल, भिम प्रसाद ढकाल, सुजन थारु, सुरज बहादुर बोहरा, फत्तेहसिंह थारु, आशोक कुमार थारु, मान बहादुर चौधरी, ओम बहादुर श्रेष्ठ, प्रकाश थापा, फूलमोती थारु, चुडामणि थारु, प्रेम आचार्य, दान बहादुर बोहरा, ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँका महासचिव गोपाल निरौला, रेशम भारती, राहुल चौधरी, सुशील थारु, सुनिल थारु, कविराज थारु, धर्मराज आचार्य, मनिष थारुले रक्तदान गर्नुभएको थियो । 

सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र प्रमुख उपेन्द्र रेग्मी, रक्त सञ्चार सेवा केन्द्र प्रमुख राजेन्द्र महतारा, महेश राना क्षेत्री, महेश दहित, सृजना थारु, बीरेन्द्र योगी, केशर सिंह डाँगी प्राविधिकमा र अन्यमा आधारभूत नगर अस्पतालका ब्यवस्थापक बेद प्रसाद भण्डारी, भावना गौतम, सुलोचना थारु लगायतले सहयोग गर्नु भएको थियो । 

ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसारको उपलब्धी

डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसारको उपलब्धी

डुडुवा (बाँके) २९ साउन । डुडुवा गाउँपालिका, बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चाल…

बाँकेमा जनचेतनामूलक कार्यक्रम गरेर राष्ट्रिय स्तनपान सप्ताह मनाईयो

बाँकेमा जनचेतनामूलक कार्यक्रम गरेर राष्ट्रिय स्तनपान सप्ताह मनाईयो

नेपालगन्ज, साउन २५ । जीवनका लागि पोषण परियाृजना अन्तर्गत बाँके युनेस्को क्लबले जिल्ला…

नेपाल प्रहरी विशेष सुरक्षा गणद्धारा रक्तदान

नेपाल प्रहरी विशेष सुरक्षा गणद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २५ साउन । नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्जले रक्तदान का…