Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

मानसिक स्वास्थ्यका लागि स्वस्थ खानपानमा जोड देऊ : डाक्टर उप्रेती

सम्वाददाता

सम्वाददाता

मानसिक स्वास्थ्यका लागि स्वस्थ खानपानमा जोड देऊ : डाक्टर उप्रेती
ADVERTISEMENT

साबित्री गिरी

नेपालगन्ज । नेपालगन्जमा मानसिक सचेतना सम्बन्धी छलफल भएको छ । ग्रामिण स्वास्थ्य शिक्षा सेवा गुठीको आयोजनामा नेपालगन्जमा पत्रकारहरु विच सम्पन्न छलफलमा डाक्टर अरुणा उप्रेतीले खानपानले मानसिक स्वास्थ्यमा धेरै असर पार्ने भएको हुँदा सेचत हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,“हामिले हाम्रा बालबालिकालाई सानै देखि घरमा उत्पादन हुने अन्न खुवाएर हुर्काउने गर्नुपर्छ जसले गर्दा भविष्यमा जटिल रोग लाग्ने हुदैन भने बालबालिकाको बृद्धि र बिकास पनि राम्रो हुँदै जाने गर्छ । 

”सास्कृतिक परम्पराले पनि मानसिक स्वास्थयलाई असर पारेको बताउँदै उहाँले पोषणमा बिशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिदै डाक्टर उप्रेतीले संसारमा १३ देखि १६ प्रतिशत व्यक्तिहरु मानसिक रोगी भएको बताउनुभयो । मानसिक रोग लागेका व्यक्तिहरुलाई अपस्ताल सम्म पुराएर स्वस्थ बनाउन सकिने भएतापनि समाजले अझैपनि अपहेना गर्ने गरेको बताउनुभयो । 

उहाँले मानसिक रोगबाट बच्नको लागि व्यक्तिगत हेराचा,खानपान र निन्द्रा प्रयाप्त हुनुपर्नेमा जोड दिनुभयो ।प्रविधिले मानसिक स्वास्थ्यमा निकै असर पुराएको हुँदा घरपरिवारका व्यक्तिहरु बिच आपसि समन्वय हुनुपर्ने बताउनुभयो। कार्यक्रममा बाँकेका विभिन्न संचार माध्यममा क्रियाशिल २० बढी पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मनोरोगीलाई आवश्यक परामर्श दिन संचार माध्यमले पनि सूचना प्रवाह गरेर महत्वपुर्ण भुमिका खेल्नुपर्ने कुरामा जोड दिइएको थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…