Pairabi logo

भदौ २०, २०८३, शनिबार                    

स्वास्थ्य

२३३ समाचार


सातै प्रदेशका अस्पतालमा चिकित्सा शिक्षा अध्यापन हुने

काठमाडौँ, १० माघ स् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि एक सयदेखि तीन सय श्ययाका अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ सुरु हुने बताउनुभएको छ । आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९०औँ वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले...


क्यान्सर पीडितलाई आर्थिक सहयोग

नेपालगन्ज, ९ माघ । बाँकेका एक जना क्यान्सर पीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । नेपालगन्ज४ बसपार्क निवासी ५८ वर्षिय गोपाल शर्मा विगत डेढ वर्षदेखि क्यान्सर रोगबाट पिडित भई अहिले खजुरा क्यान्सर अस्पतालमा उपचार गराई रहनुभएको छ । उहाँको आर्थिक...


राप्तीसोनारीका सिकलसेलका विरामीको निःशुल्क बीमा सुरु

बाँके,२६ पुस :लुम्विनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रम सुरु गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वार्ड नं.४ बैजापुरबाट निःशुल्क बीमा कार्यक्रम सुरु गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र...


कुसुममा सिकलसेल एनिमिया र बिटा थालेसिमियाको पहिचान हुँदै

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुममा सिकलसेल एनिमिया र बिटा थालेसिमियाको पहिचान गर्न आज रक्त नमुना संकलन गरिएको छ । स्वास्थ्य कार्यालय बाँके र राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा गरिएको स्क्रिनिङ शिविरमा ३५ जनाको रक्त नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय बाँकेका...


बर्दियाको वगनाहामा एक सय ३५ जनाद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज, ४ पुस । बर्दियाको बगनाहामा दशौंं बृहत रक्तदान कार्यक्रम (चुरे महोत्सव २०८०) मा एक सय ३५ जनाले रक्तदान गरेका छन् । रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ दशौंं पटक वृहत रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाको सैनवारको आयोजनामा र नेपाल...


आँखा शिविरमा एक हजार चारसय लाभान्वित

नेपालगन्ज २२ मङ्सिर । बाँकेको राप्तीसोनारीमा सञ्चालित आँखा शिविरमा एक हजार चार सय जना लाभान्वित भएका छन् । गाउँपालिकाको चार वटा वडाका पाँच स्थानमा संचालित शिविरमा निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा चेकजाँच गरिएको हो । आँखा चेकजाँच गर्दा एक सय...


आँखा शिविरमा ५२५ जनाको आँखा जाँच

नेपालगन्ज २२ मसिर । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीका लागि सञ्चालन गरिएको निःशुल्क मोतीबिन्दु छनौट तथा आँखा शिविरमा ५२५ जनाको आँखा जाँच गरिएको छ । जाँच गर्दा ७० जनामा मोतीबिन्दु रोग देखिएको छ । राप्तीसोनारी गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा...


जनमतको ५८औं श्रृङ्खलामा ५२ जनाद्वारा रक्तदान

पवन जायसवाल नेपालगन्ज । जनमत अद्र्ध साप्ताहिक पत्रिका र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा गरिएको त्रैमासिक रक्तदान कार्यक्रममा ११ महिला सहित ५२ जनाले रक्तदान गरेका छन् । राप्तीसोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष लवराज खरेल, नेपाल...


कुर्मी सहयोगी हातद्धारा ४५ जनाद्धारा रक्तदान

नेपालगन्ज १७ मंसिर । नेपालगन्जमा वर्मा (कुर्मी) सहयोगी हात, बाँकेद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित ४५ जनाले रक्तदान गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वर्मा (कुर्मी) सहयोगी हात, बाँकेका संयोजक डा. कौशल...


औषधीय गुणले भरिपूर्ण अमला

नेपालगन्ज ।अमला औषधीय गुणले भरिपूर्ण हुन्छ । यो स्वास्थ्यका लागि वरदानभन्दा कम होइन । यसमा भिटामिन सी र अन्य पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी धेरै समस्याबाट बच्न सकिन्छ । अमलामा एन्टिअक्सिडेन्ट गुण पाइने पाइन्छ । यसका...


राप्तीसोनारीमा ग्रामीण आँखा केन्द्र संचालनमा आउने

नेपालगन्ज १४ मसिंर । बाँकेको राप्तीसोनारी गाउँपालिकामा ग्रामीण आँखा केन्द्र संचालनमा आउने भएको छ । राप्तीसोनारी गाउँपालिका र नेपाल आँखा कार्यक्रमतिलगंगा आँखा प्रतिष्ठानबीच आँखा केन्द्र संचालन गर्ने सम्झौता भएसँगै राप्तीसोनारी गाउँपालिका४ बैजापुरमा आँखा केन्द्र संचालनमा आउने भएको हो । आँखा...


घटदैछ, बाँकेमा एचआइभी संक्रमण दर

३६ औं विश्व एड्स दिवसको अवसरमा आज नेपालगन्जमा पत्रकारसँग अन्तरक्रिया गरिएको छ । उक्त अन्तरक्रियामा स्वास्थ्य कार्यालयले एक तथ्यांक प्रस्तुत गर्दै बाँकेमा एचआइभी/एड्स संक्रमितको संख्या घटेको जनाएको छ ।आर्थिक वर्ष २०७९८० मा १७ हजार ३२८ जनामा जाँच गरिएकोमा १०९ जना...


नसर्ने रोगको जोखिम बढ्दै

नेपालगञ्ज । सुर्तिजन्य पदार्थको सेवन र अस्वस्थ्य खानपान लगायतका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको छ । मुटु तथा रक्तनली, श्वासप्रश्वास, मधुमेह, मानसिक स्वास्थ्य, क्यान्सर लगायतका नसर्ने रोगका ९० प्रतिशत विरामी उपचारका लागि अस्पताल पुग्ने गरेको सरोकार भएकाले जनाएका छन...


निःशुल्क स्वास्थ्य जाँच शिविर

नेपालगन्ज ९ मङ्सिर स् बाँकेको राप्तीसोनारी गाउँपालिका वडा९ ढकेरीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ढकेरीमा छ सय १७ जनाले स्वास्थ्य जाँच गराएका छन् । राप्तीसोनारी गाउँपालिकाको आयोजना, एचसिआरसी अस्पतालको सहयोग र बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको समन्वयमा सञ्चालित...


भुकम्प घाइते घर फर्किए

नेपालगन्ज, २८ कात्तिक । जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका सबै बिरामी निको भएर घर फर्किएका छन । भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई उपचार सेवामा सहज होस् भनेर...


कुसुम स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु

नेपालगन्ज २३ कार्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका१ कुसुमस्थित स्वास्थ्य चौकीमा ल्याव ९प्रयोगशाला० सेवा सुरु भएको छ । बुधवार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले ल्याव सेवाको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै पालिका अध्यक्ष पौडेलले पालिकालाई...


एक वर्षमा १ सय २६ कुष्ठरोगीको पहिचान

पवन जायसवाल नेपालगन्ज २३ कार्तिक । बाँके जानकी गाउँपालिका वार्ड नं.३ मानपुर स्थित आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालले छाला, कुष्ठ तथा क्षयरोगका विरामीहरुको उपचार गर्दै आएको छ । यस अस्पतालमा आर्थिक वर्ष २०७९८० मा १ सय २६ जना कुष्ठरोगीको पहिचान भएको...


भूकम्पपीडितलाई परामर्श सेवा

नेपालगन्ज, २१ कात्तिक : भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएकाका लागि मनोसामाजिक परामर्स तथा उपचार सेवा थालिएको छ । आफन्त गुमाएका कारण उनीहरू शोकमा छन् । भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि...


जाजरकोट भूकम्प : एक सय ५७ जनाको मृत्यु

काठमाडौँ, १९ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नभएको स्पष्ट गरेको छ । मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भएता पनि स्वास्थ्य सेवा प्रवाहमा...


रास्वपाले भुकम्पपिडित तीन सय परिवारलाई खाद्यान्न सामाग्री पठायो

नेपालगन्ज १९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले भुकम्पपिडित तीन सय परिवारलाई खाद्यान्न पठाएको छ । जाजरकोट र रुकुमपश्चिमका पिडित परिवारहरुलाई खाद्यान्न स्वरुप राहत सामाग्री उपलब्ध गराएको छ । १० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नून...


ताजा

सबै

विपद् प्रभावितलाई सहयोग गरिने

प्रहलाद विश्वकर्मा नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँ…

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक

बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित …

बर्दिया गेरुवाका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण

बर्दिया, १९ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रध…

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

नेपालगन्ज, भदौ १६ । नेपाल पत्रकार महासंघ बाँके शाखाले भोटेकोशी नदीमा आएको विनाशका…

लोकप्रिय

सबै

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

बाढीमा ज्यान गुमाएका परिवारलाई कोहलपुर नगरपालिकाद्धारा ५० हजार क्रिया खर्च

नेपालगञ्ज १५ भदौः रसुवा बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परि…

भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौँ, १५ भदौः भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्त…

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

बाँके १५ भदौः रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान आएको अकल्पनीय विनाशकारी ब…